Sbs Nepali -
This is how Parramatta balcony fall victim Deekshya Dahal is remembered - पारामाटा अपार्टमेन्टको बाल्कोनीबाट खसेकी दीक्षा दाहाललाई चिन्नेहरू के भन्छन्?
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:09:35
- More information
Informações:
Synopsis
Nearly three weeks after the death of 39-year-old Deekshya Dahal, who reportedly fell from a seventh-floor apartment, the police have submitted a report to the coroner. As they await guidance on the next steps, those who knew Dahal remember her as a kind-hearted and strong woman actively involved in charity work. - गत २ ज्यानुअरिमा सिड्नी स्थित एक अपार्टमेन्ट भवनको सातौँ तलाबाट खसेर ३९ वर्षीय रजिस्टर्ड नर्स दीक्षा दाहालले ज्यान गुमाएको घटना सम्बन्धी पछिल्लो अपडेटमा प्रहरीले आफ्नो अनुसन्धान रिपोर्ट कोरोनरकहाँ पठाएको छ, जहाँ कसैमाथि पनि मुद्दा लगाइएको छैन। र आगामी दिनमा कोरोनरबाट प्राप्त हुने निर्देशन अनुसार अगाडी बढ्ने प्रहरीले बताउँदा दाहाललाई चिन्नेहरूले चाहिँ कस्तो प्रतिक्रिया दिएका छन् त, सुनौँ यो रिपोर्टमा।