Sbs Nepali -

'More than 500 people had their sight restored in just three days!' - 'मात्र तीन दिनमा ५०० जनाले पुन:दृष्टि पाए!'

Informações:

Synopsis

The Fred Hollows Foundation's Alison Hill says the recently opened Nijgadh Tilganga Community Eye Hospital in southern Nepal aims to make eye treatments more accessible to thousands of residents. The Tilganga Institute of Opthalmology opened the hospital in partnership with the Fred Hollows Foundation on 13 November, 2024. Hill, who is the Brand and Communications Director at the foundation spoke to SBS Nepali about her experience in Nepal, the demand for eye care in the region and the Australia-Nepal relationship that dates back to the 80s. - नेपालमा हालै सञ्चालनमा आएको निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले आँखा उपचारको पहुँचलाई थप सहज बनाउने फ्रेड हलोज फाउन्डेसनकी ब्रान्ड एन्ड कम्युनिकेसन्स डिरेक्टर एलिसन हिल बताउँछिन्। गत १३ नोभेम्बर, २०२४ मा भएको अस्पतालको औपचारिक उद्घाटनका लागि हिल निजगढ पुगेकी थिइन्। तिलगंगा आँखा प्रतिष्ठानले फाउन्डेसनसँगको सहकार्यमा सुरु गरेको उक्त सामुदायिक अस्पतालका योजना, नेपालमा आँखा उपचारको माग र अस्ट्रेलिया-नेपाल सम्बन्धको बारेमा हिलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।