Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
SBS Nepali Community Program Update: Passport renewal, Harmony Cup and International Women’s Day - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: राहदानी नवीकरण, खेलकुद र अन्तर्राष्ट्रिय महिला दिवस
03/03/2026 Duration: 05minThe Nepali community in the Northern Territory will be able to renew their passports through a mobile service organised by the Embassy of Nepal, Canberra. In addition, a community diabetes program will be held in Sydney to provide information about diabetes, and various events are set to take place across Australia on the occasion of International Women’s Day and More. - नर्दन टेरेट्रीमा मार्चको २० देखि २३ सम्म राहदानी नवीकरणका लागि घुम्ती सेवा सञ्चालन हुँदैछ, यसबाहेक मधुमेह बारे जानकारी दिन सिड्नीमा सामुदायिक मधुमेह कार्यक्रम र अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अस्ट्रेलियाका विभिन्न स्थानमा कार्यक्रम लगायत अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!
-
Australian weather update for Wednesday, 4 March 2026 - बुधवार, ४ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
03/03/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Nepal Election: What do Gen Z want? - चुनावबाट जेन जी अभियन्ताहरू के चाहन्छन्?
03/03/2026 Duration: 28minAs Nepal prepares for the March 5 polls, our Nepal correspondent spoke earlier with Gen Z activists Miraj Dhungana, Sarishma Thapa and Yujan Rajbhandari earlier about how the September protests reshaped the country's political course and their expectations from the upcoming elections. - नेपालमा आउँदो मार्च पाँचका लागि तोकिएको निर्वाचन नजिकिँदै गर्दा, जेन-जी आन्दोलनका केही अभियन्ताहरू मिराज ढुङ्गाना, सरिश्मा थापा र युजन राजभण्डारीसँग नेपालको राजनीतिक मोड परिवर्तन गर्ने गरी भएको आन्दोलन, त्यसयताका राजनीतिका घटनाक्रम र आसन्न निर्वाचनबाट उनीहरूको चाहना लगायत विषयमा कुराकानी केही समय अगि नेपाल संवाददाता प्रतिक्षा दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ३ मार्च २०२६
03/03/2026 Duration: 04minअस्ट्रेलियाले इरान विरुद्धको युद्धमा सहयोग गरे अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन हुने विशेषज्ञहरूको चेतावनी लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Nepal Update: Labour permits for Middle East and Gulf countries suspended, election countdown nears - नेपाल अपडेट: मध्यपूर्व तथा खाडी क्षेत्रमा श्रम स्वीकृति हालका लागि स्थगित, निर्वाचनको माहौल तात्यो
02/03/2026 Duration: 09minNepal has temporarily suspended labour permits for workers travelling to several Middle Eastern and Gulf countries due to the evolving situation in the region. Listen to the latest weekly update from Nepal, including final preparation for the March 5 polls, the government decides to form a Gen Z Council and footballer Sabitra Bhandari (Samba) receiving treatment support raised by her fans. - मध्यपूर्व तथा खाडी क्षेत्रमा उत्पन्न भएको परिस्थितिका कारण नेपाल सरकारले ती देशहरुमा जाने कामदारहरुको श्रम स्वीकृति तत्कालका लागि स्थगित गर्ने निर्णय आइतबार गर्यो। साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल जानेहरुको श्रम स्वीकृति तत्कालका लागि स्थगित गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो। मार्च पाँचका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका तयारी अन्तिम चरणमा, जेन-जी परिषद गठन गर्ने मन्त्रिपरिषद बैठकको निर्णय र फुटबल खेलाडी सावित्रा भण्डारी 'साम्बा'को उपचार खर्च उनका प्रसंशकहरुले जुटाइदिएको लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू
-
Australian weather update for Tuesday, 3 March 2026 - मङ्गलवार, ३ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
02/03/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
किन विशेष बन्यो सिड्नीको समलिङ्गी अधिकार सम्बन्धी यस वर्षको परेड 'मार्डी ग्रा'?
02/03/2026 Duration: 07minयस वर्षको समलैंगिक महोत्सव मार्डी ग्रा परेडमा हजारौँले भाग लिएका छन्। सन् १९७८ मा पहीलोपटक सिड्नीमा समलिङ्गी अधिकार सम्बन्धी परेड भएको थियो। त्यसको ४८ वर्ष पछि, परेड मार्गलाई राष्ट्रिय सम्पदा सुचीमा समावेश गर्ने निर्णय पछि यस वर्षको एलजीबीटीआईक्यू प्लस समुदायको परेड विशेष बनेको छ।एक रिपोर्ट।
-
SBS Nepali Australian News Headlines: Monday, 2 March 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २ मार्च २०२६
02/03/2026 Duration: 03minListen to the latest top news from Australia in Nepali, including The Department of Foreign Affairs and Trade opened a website for Australian citizens and permanent residents in Israel and Iran to register their status and need for consular support. - अस्ट्रेलिया सरकारले इजरेल र इरानमा रहेका आफ्ना नागरिक तथा स्थायी बासिन्दाहरूलाई सहयोगका लागि वेबसाइट सञ्चालनमा ल्याएको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Monday, 2 March 2026 - सोमवार, २ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
01/03/2026 Duration: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Australian weather update for Sunday, 1 March 2026 - आइतवार, १ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
28/02/2026 Duration: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Australian weather update for Saturday, 28 February 2026 - शनिवार, २८ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
27/02/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Introducing: Our Pacific - SBS Examines: नयाँ पोडकास्ट शृङ्खला Our Pacific
27/02/2026 Duration: 04minSBS Examines is launching a new series exploring Australia's connection with the Pacific region. - एसबीएस एक्जामिन्सले प्रशान्त क्षेत्रसँग अस्ट्रेलियाको सम्बन्ध बुझ्न नयाँ शृङ्खला सुरु गर्दै छ।
-
SBS Nepali Australian News Headlines: Friday, 27 February 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २७ फेब्रुअरी २०२६
27/02/2026 Duration: 03minListen to the latest top news from Australia in Nepali, including the death of two people, linked to a fungal infection outbreak at Sydney's Royal Prince Alfred Hospital. - सिड्नीस्थित रोयल प्रिन्स एल्फ्रेड अस्पतालमा भएको ‘फङ्गल’ सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको पुष्टि लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
शुक्रवार, २७ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
26/02/2026 Duration: 02minअस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
SBS Nepali Community Program Update: Storytelling, Holi and passport renewal service in Sydney - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: कथा वाचन, होली र सिड्नीमा राहदानी नवीकरण घुम्ती सेवा
26/02/2026 Duration: 09minThe Greater Sydney Nepali Multicultural Centre, which aims to build a “Mini Nepal” in Sydney, held its first Annual General Meeting on Sunday, 15 February. General Secretary Prakash Poudel told SBS Nepali that the meeting discussed plans to build a Nepali multicultural centre and elected a new executive committee. A mobile passport service will be held in Sydney, along with a spiritual storytelling program in Victoria. Stay updated on the latest Nepali community events in Australia. - सिड्नीमा “मिनी नेपाल” बनाउने उद्देश्य बोकेको ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चरल सेन्टरले आइतवार, फेब्रुअरी १५ मा आफ्नो पहिलो वार्षिक साधारण सभा सम्पन्न गरेको थियो, जसमा नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका योजनाबारे जानकारी दिइनुका साथै नयाँ कार्यकारी समिति चयन भएको महासचिव प्रकाश पौडेलले एसबीएस नेपालीलाई बताएका छन्। त्यस्तै, सिड्नी वरपर बस्नेहरूका लागि राहदानी घुम्ती सेवा, भिक्टोरियामा कलश यात्रा लगायत अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!
-
अन्तर्राष्ट्रिय विद्यार्थीहरूको यौन र मानसिक स्वास्थ्य सम्बन्धी सहायताका लागि एप र वेबसाइट सार्वजनिक
26/02/2026 Duration: 09minअस्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि स्वास्थ्य सेवा पहुँच प्रायः महँगो वा जटिल लाग्ने गर्दछ। तर, अन्तर्राष्ट्रिय विद्यार्थीहरू स्वयंले आफ्ना लागि डिजाइन गरेको नयाँ पहलले स्वास्थ्य सेवाहरू सजिलै फेला पार्न मद्दत गर्ने साथै यौन र मानसिक स्वास्थ्य सम्बन्धी पुराना सोचहरूलाई तोड्ने लक्ष्य राखेको छ। एक रिपोर्ट।
-
SBS Nepali Australian News Headlines: Thursday, 26 February 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २६ फेब्रुअरी २०२६
26/02/2026 Duration: 03minListen to the latest top news from Australia in Nepali, including a new website and app has been launched to help international students safeguard their sexual and mental health while they're in Australia. - अन्तर्राष्ट्रिय विद्यार्थीहरूको यौन तथा मानसिक स्वास्थ्य सुरक्षामा मद्दत गर्न नयाँ वेबसाइट र एप सार्वजनिक गरिएको लगायत लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Thursday, 26 February 2026 - बिहीवार, २६ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
25/02/2026 Duration: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
SBS Nepali Australian News Headlines: Wednesday, 25 February 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २५ फेब्रुअरी २०२६
25/02/2026 Duration: 03minListen to the latest top news from Australia in Nepali, including Prime Minister Anthony Albanese back at his Canberra residence after being evacuated following a bomb scare at The Lodge, in the latest security incident targeting federal politicians. - मङ्गलवार रातिको सुरक्षा जोखिम पछि प्रधानमन्त्री एन्थोनी आल्बनिजी क्यानबरास्थित आफ्नो निवासमा सकुशल फिर्ता र सार्वजनिक जोखिम नरहेको प्रहरीको भनाइ लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Wednesday, 25 February 2026 - बुधवार, २५ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
24/02/2026 Duration: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।