Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
Nepal Update: Landslide mandate for RSP, Ujwal Thapa remembered and PM Karki praised - नेपाल अपडेट: रास्वपा एक्लैलाई सरकार बनाउन जनमत, उज्ज्वल थापाको सम्झना र प्रधानमन्त्री कार्कीको प्रशंसा
09/03/2026 Duration: 08minListen to our weekly update on key developments in Nepal over the past seven days: The Rastriya Swatantra Party (RSP) establishes itself as a major political force, Ujwal Thapa of Bibeksheel campaign remembered, Pushpa Kamal Dahal (Prachanda) remains one of the few old faces in the new parliament, the interim Karki government commended for fulfilling its responsibilities and the commission formed to investigate the incidents during the Gen Z uprising last September submits its report. - तीन वर्ष अघि वैकल्पिक शक्तिका रूपमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गत बिहीवार, ५ मार्चमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन मार्फत एक्लै सरकार गठन गर्ने सामर्थ्य सहित मुख्य शक्तिको रूपमा उदाएको, नवनिर्वाचित युवा नेतृ रञ्जु दर्शनाद्वारा विवेकशील अभियानका उज्ज्वल थापाको सम्झना, अब बन्ने संसद्मा देखिने थोरै पुराना अनुहार मध्ये पुष्पकमल दाहाल (प्रचण्ड) एक, सरकारले आफ्नो जिम्मेवारी समयमै सकाएकोमा प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा र सेप्टेम्बर ८ अनि ९ मा घटेका घटनाको जाँचबुझ गर्न बनेको आयोगले अन्तरिम सरकार समक्ष
-
Australian weather update for Tuesday, 10 March 2026 - मङ्गलवार, १० मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
09/03/2026 Duration: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
SBS Nepali Australian News Headlines: Monday, 9 March 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ९ मार्च २०२६
09/03/2026 Duration: 03minListen to the latest top news from Australia in Nepali, including British driver George Russell’s victory at the Australian Grand Prix. - मेलबर्नमा सम्पन्न फर्मुला वानमा ब्रिटिश चालक जोर्ज रसलको जित लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
सोमवार, ९ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
08/03/2026 Duration: 01minअस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Australian weather update for Sunday, 8 March 2026 - आइतवार, ८ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
07/03/2026 Duration: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
‘Nepal's election was pretty orderly like in Australia’ - ‘नेपालको चुनाव अस्ट्रेलियाको जस्तै मर्यादित लाग्यो’
06/03/2026 Duration: 17minSBS Nepali spoke with with SBS News International Correspondent Aaron Fernandes, who travelled to Kathmandu to report on Nepal’s general elections held on Thursday, 5 March 2026. - नेपालको निर्वाचनबारे रिपोर्ट गर्न काठमाण्डू पुगेका एसबीएस न्युजका अन्तर्राष्ट्रिय संवाददाता एरन फर्नान्डेजसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
Nepal Election 2026: What result do voters want? - ‘आफ्नो सोच्ने धेरै आए, देशको लागि सोच्ने आउनु पर्यो’
06/03/2026 Duration: 12minFollowing the March 5 polls, our Nepal correspondent Prayas Dulal spoke with voters at various polling centres about their expectations after the election and the kind of government they want to see. - कस्तो मतपरिणाम र सरकार चाहन्छन् नेपाली मतदाताहरू? बिहीवार, मार्च ५ मा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचन पछि विभिन्न मतदाताहरूसँग नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको सुन्नुहोस्।
-
Nepal Election 2026: From protests to polls - नेपाल निर्वाचन २०२६: आन्दोलनदेखि मतपेटिकासम्म
06/03/2026 Duration: 12minListen to the Nepal election segment from our radio program on Thursday, 5 March, featuring key details about the polls, the candidates and the lead-up to the election. - गत वर्ष सेप्टेम्बर ८ र ९ मा भएको प्रदर्शनपछि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको छ। तत्कालीन सरकार अपदस्थ भएदेखि निर्वाचनसम्मको पृष्ठभूमि, चुनावी माहौल तथा यस पटक चर्चामा रहेका उम्मेदवारहरूबारे जानकारी सहित बिहीवार, ५ मार्चको रेडियो कार्यक्रममा प्रसारण भएको सामाग्री सुन्नुहोस्।
-
Australian weather update for Saturday, 7 March 2026 - शनिवार, ७ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
06/03/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Nepal Election: ‘If only it were online’ say voters who couldn't travel - नेपाल चुनाव: काठमाण्डूमै अड्किएका मतदाताहरू भन्छन् 'अनलाइन भएको भए हुन्थ्यो'
06/03/2026 Duration: 06minSome voters in Kathmandu were unable to travel to their home constituencies to vote in Nepal’s recently held election, despite a three-day public holiday. Speaking to Nepal correspondent Pratichya Dulal, they said work and other practical constraints kept them in the capital, with some wishing online voting had been an option. - नेपालमा हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनकै लागि भनेर सरकारले तीन दिनको बिदा दिएता पनि केहि मतदाताहरू काठमाण्डूबाट आफ्नो निर्वाचन क्षेत्रसम्म जान सकेनन्। आफ्नो व्यवसाय र अन्य व्यवहारिक बाध्यताहरूका कारण घर जना नसकेको बताउने उनीहरूले अनलाइनबाट भोट गर्न पाएको भए हुन्थ्यो भनेका छन्। नेपाल संवाददाता प्रतिक्षा दुलालले उनीहरूसँग गर्नु भएको कुराकानी सुन्नुहोस्।
-
Your guide to using sunscreen in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: सनस्क्रिन प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू
06/03/2026 Duration: 10minAustralia’s sun can be harsh. And sunscreen is one key measure protecting us against harmful sun exposure. We asked three scientists about sunscreen facts, myths and choosing the right products. - अस्ट्रेलियाको घाम निकै चर्को र हानिकारक हुन सक्छ। हानिकारक अल्ट्राभोइलेट रेडिएसन वा पराबैंगनी किरणहरूबाट जोगिन सनस्क्रिनको प्रयोग गर्नु एउटा प्रभावकारी उपाय हो। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्टको यस अङ्कमा हामीले सनस्क्रिनका तथ्य, यसबारे रहेका गलत धारणाहरू, र सही तरिकाले यसको छनोट कसरी गर्ने भन्ने विषयमा तीन जना वैज्ञानिकहरूका सुझावहरू प्रस्तुत गरेका छौँ।
-
SBS Nepali Australian News Headlines: Friday, 6 March 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ६ मार्च २०२६
06/03/2026 Duration: 03minListen to the latest top news from Australia in Nepali, including flood warnings across Queensland, as a tropical low is forecast to reach the coast this afternoon between Cairns and Townsville. - सुदूर उत्तरी क्वीन्सल्यान्डमा बाढीको चेतावनी लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Friday, 6 March 2026 - शुक्रवार, ६ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
05/03/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Epping–Wollert Bus Plan: What do local Nepalis think? - एपिङ-वलर्ट बस योजना: स्थानीय नेपालीहरू के भन्छन् त?
05/03/2026 Duration: 13minThe Victorian Government is seeking community feedback (open until Sunday, March 8) to improve the local bus service network in Wollert and Epping in the northern fringe of Melbourne - the suburbs which many Nepali Australians call home. The proposed changes are expected to provide more than 21,000 residents with access to public transport for the first time. This report features reactions of some local Nepali speakers about what they think should happen. - भिक्टोरिया सरकारले उत्तरी मेलबर्न स्थित् एपिङ-वलर्टको स्थानीय बस सेवा नेटवर्क सुधार गर्न समुदायको सुझाव सङ्कलन गरिरहेको छ। प्रस्तावित परिवर्तनबाट स्थानीय रूपमा बसोबास गरिरहेका नेपालीभाषी लगायत २१ हजारभन्दा बढी मानिसहरूले पहिलो पटक बस सुविधा पाउने राज्य सरकारको भनाइ छ। आइतवार, मार्च ८ सम्म खुल्ला रहेको सुझाव सङ्कलनबाट प्राप्त सुझावपछि अन्तिम योजना तय गरी नयाँ बस नेटवर्क आगामी वर्षबाट सञ्चालनमा आउने सरकारी अपेक्षा छ। यस बारे केही स्थानीय नेपालीभाषीको धारणा समेटिएको एक रिपोर्ट सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Thursday, 5 March 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ५ मार्च २०२६
05/03/2026 Duration: 03minListen to the latest top news from Australia in Nepali, including more than 230 Australians arrived overnight from Dubai, as the Department of Foreign Affairs and Trade works to return stranded travellers and residents of Middle East countries. - मध्यपूर्वमा फसेका २३० भन्दा बढी अस्ट्रेलियन बुधवार राति घर फर्किएको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Thursday, 5 March 2026 - बिहीवार, ५ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
04/03/2026 Duration: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Nepalis in Australia say: ‘Hope more youth don't need to leave the Nepal’ - चुनाव चर्चा: ‘अझै युवाहरू विदेशिन नपरोस्’ भन्छन् अस्ट्रेलियाका नेपाली
04/03/2026 Duration: 08minWhat expectations does the Nepali community in Australia have regarding Nepal’s election? Listen to our conversation with some Nepali speakers in Sydney. - नेपालको निर्वाचनलाई लिएर अस्ट्रेलियाको नेपाली समुदायले कस्तो अपेक्षा राखेका छन्? सिड्नीस्थित केही नेपालीभाषीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
Nepal Election: ‘Many youth are coming from overseas just to vote’ - नेपाल निर्वाचन: ‘धेरै युथहरू विदेशबाट भोट गर्नकै लागि पनि आइरहेका छन्‘
04/03/2026 Duration: 13minNepal is heading for the polls on Thursday, March 5. During the election campaign period, our Nepali correspondent Pratichya Dulal spoke with Election Observation Committee Nepal's Director Ujwal Adhikari about government and political party preparations, security measures, code of conduct violations, and what's different about this election. - नेपालमा निर्वाचनको मिति नजिकिँदै जाँदा सरकार र राजनीतिक दलहरूले आ-आफ्नै ढङ्गले आसन्न निर्वाचनको तयारी गरेका छन्। यससँगै निर्वाचन पर्यवेक्षकहरुले पनि लागिपरेका छन्। नेपालमा निर्वाचन पर्यवेक्षणको लामो इतिहास भएको एउटा संस्था निर्वाचन पर्यवक्षेण समिति नेपालका निर्देशक उज्वल अधिकारीसँग विशेष परिस्थितिमा हुन लागेको यस निर्वाचनमा सरकारको तयारी र दलहरुको प्रचार प्रसारमा देखिएका निविन पाटाहरुबारे, तयारी चरणका क्रममा नेपाल संवाददाता प्रतिक्षा दूलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Wednesday, 4 March 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ४ मार्च २०२६
04/03/2026 Duration: 04minListen to the latest top news from Australia in Nepali, including leaked review into the Liberal party's 2025 election defeat, tabled in parliament by the prime minister. - लिबरल पार्टीको सन् २०२५ निर्वाचन अभियानबारे समीक्षा प्रधानमन्त्री एन्थोनी आल्बनिजीद्वारा संसदमा पेस लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Meeting the Buddha: The story of the 16th Karmapa and a Danish hippie couple - बुद्धको खोजीमा: १६औँ कर्मपा र एक डेनिश हिप्पी जोडीको कथा
03/03/2026 Duration: 14minFilmmaker Márta György-Kessler's Meeting the Buddha is currently screening across various cities in Australia. The award-winning documentary mainly follows the story of how the lives of Tibetan Buddhist leader, the 16th Karmapa, Rangjung Rigpe Dorje and a Danish hippie couple, intertwined after a chance encounter in Nepal in 1969. SBS Nepali spoke with the film's producer, director and writer György-Kessler and Melbourne-based senior Tibetan Buddhist leader in the Sakya tradition, Zimo’g Rinpoche, about the documentary and its journey from archives to the screen. - सन् १९६९ मा तिब्बती धर्मगुरु १६औँ कर्मपा राङ्जुङ रिग्पे दोर्जेको जीवन र एक डेनिश हिप्पी जोडीको कथा नेपालमा एकआपसमा कसरी गाँसिन पुगेको थियो? यही कथा बोकेको वृत्तचित्र ‘मिटीङ द बुद्ध’ हाल अस्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शन भइरहेको छ। सन् २०२५ मा ११ वटा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको यस वृत्तचित्रबारे निर्माता, निर्देशक तथा लेखक, युरोपेली पृष्ठभूमिकी मार्टा ज्योज केस्लर तथा मेल्बर्नको हिल्सभिलस्थित एक गोम्पाका साक्य परम्पराका बौद्ध धर्मगुरु ज