Sbs Nepali -

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 24:28:53
  • More information

Informações:

Synopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodes

  • Udhauli Parva: Seeking nature’s forgiveness for harm caused during crop planting - उँधौली पर्व: बाली लगाउँदा कीरा-फट्याङ्ग्रा मरेकोमा प्रकृतिसँग माफी माग्दै गरिने पूजा

    13/12/2024 Duration: 12min

    Udhauli is an annual festival celebrated by the indigenous Kirat communities of Nepal, marking their migration to lower-elevation regions as the winter season sets in. This year, Udhauli Parva was observed on December 15. To explore the festival's significance and its deep connection to nature, Sunuwar culture expert and activist Shobha Sunuwar shared her insights with SBS Nepali. - मङ्सिर पूर्णिमामा पर्ने उँधौली पर्व नेपालका थुप्रै किराँत समुदायले मनाउने गर्छन्। ती मध्ये एक हो, नेपालको मध्य र पुर्वी पहाडी र हिमाली जिल्लाहरूमा बसोबास गर्ने कोइँच सुनुवार समुदाय। यो वर्ष डिसेम्बर १५ मा परेको उँधौली पर्वको अवसरमा सुनुवार संस्कृतिकी ज्ञाता तथा अभियन्ता शोभा सुनुवारले एसबीएस नेपालीसँग उँधौली पर्व, प्रकृतिसँग यसको सम्बन्ध, र यस्ता आदिवासी अभ्यासलाई राज्यले गर्ने व्यवहारका बारेमा गरेको कुराकानी सुन्नुहोस्।

  • SBS language broadcasts added to iconic Sounds of Australia collection - एसबीएसका केही सुरुवाती प्रसारण प्रतिष्ठित ‘साउन्ड्स अफ अस्ट्रेलिया’ सङ्ग्रहमा सुरक्षित

    13/12/2024 Duration: 15min

    Ten extraordinary audio recordings illustrating Australia’s cultural and political landscape have been added to the National Film & Sound Archive’s Sounds of Australia collection. The 2024 additions include the first Aboriginal or Torres Strait Islander Australian to use recorded sound to document Aboriginal culture, hip hop, speeches, a theme tune, the launch of what is now SBS Audio, an advertising jingle for an iconic Australian beer, and the last known recording of a now-extinct species. In the latter half of this podcast, Davide Schiappapietra, the Head of Language Content for Audio and Language Content at SBS, reflects on the broadcaster's rich history, its pivotal role in promoting multiculturalism in Australia, and the evolution of its platforms since its establishment in 1975. He also discusses the transformative changes SBS has undergone over the past five decades and details the commemorative events planned to celebrate this remarkable achievement. - अस्ट्रेलियाको बहुभाषिक तथा बहुसांस्कृतिक सार्वजन

  • SBS Nepali Australian weather update: Saturday, 14 December 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, १४ डिसेम्बर २०२४

    13/12/2024 Duration: 01min

    Australian weather update in Nepali for Saturday, 14 December 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Friday, 13 December 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १३ डिसेम्बर २०२४

    13/12/2024 Duration: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Labor accused of broken promises as SBS stays put - एसबीएसलाई पश्चिमी सिड्नीमा विस्तार गर्ने सरकारी निर्णयबारे मिश्रित प्रतिक्रिया

    13/12/2024 Duration: 08min

    The federal government has announced a $5.9 million investment in a new production hub for SBS in Western Sydney. The production hub will include a TV studio, radio and podcasting booths and other workspaces to enable SBS to deliver 360 hours per year of new Australian screen content. The project is expected to begin in 2025, with the first six months being spent looking for a site for the production hub. - सङ्घीय सरकारले पश्चिमी सिड्नीमा(वेस्टर्न सिड्नी) एसबीएसको लागि नयाँ ‘प्रडक्सन हब’ बनाउन ५९ लाख डलर लगानी गर्ने घोषणा गरेको छ। जहाँ टिभी स्टुडियो, रेडियो र पोडकास्ट बुथहरू, र अन्य कार्यक्षेत्रहरू हुने जनाइएको छ। उक्त हबले एसबीएसलाई हरेक वर्ष ३६० घण्टाको नयाँ सामग्री बनाउन सहयोग गर्ने बताइएको छ। परियोजना सन् २०२५ मा सुरु हुनेछ भने यसको पहिलो छ महिना चाही हबको लागि स्थान खोज्न प्रयोग गरिनेछ।

  • Which government scheme can assist those planning to buy a house in the new year? - एसबीएस नेपाली आर्थिक कुराकानी: नयाँ वर्षमा घर किन्ने योजना बनाएकाले कुन सरकारी योजनाबाट फाइदा लिन सक्लान् ?

    13/12/2024 Duration: 15min

    The Reserve Bank of Australia has decided to keep its interest rate at 4.35 percent through December. In this December finance talk, financial advisor Bishwas Bhattarai spoke to SBS Nepali about government schemes available for new home buyers. - वर्षको अन्तिम महिना डिसेम्बरमा पनि रिजर्भ बैंकले आफ्नो ब्याजदर ४.३५ प्रतिशतमै कायम राख्ने निर्णय गरेको छ। निकै उतारचढावमा रहेको भनिएको सन् २०२४ को घरजग्गा बजार आगामी वर्ष सन् २०२५ मा चाहिँ कस्तो रहला ? अस्ट्रेलियाका कुन राज्य यस वर्ष लगानीकर्ताका लागि सुरक्षित देखिए? आगामी वर्ष नयाँ लगानीकर्ताका लागि कुन स्थान लगानीका हिसाबले बढी सुरक्षित देखिन्छन्। आर्थिक सल्लाहकार विश्वास भट्टराईले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

    12/12/2024 Duration: 04min

    Stay informed about the significant world events from the past week in Nepali language. - सिरियाका अन्तरिम प्रधानमन्त्रीद्वारा शरणार्थी बन्न बाध्य आफ्ना दशौँ लाख सर्वसाधारणलाई घर फिर्ता ल्याउने उद्देश्य राखेको लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

  • SBS Nepali community events update: Made in Nepal expo and Mental health first aid training - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: 'मेड इन नेपाल एक्स्पो' देखि 'मेन्टल हेल्थ फर्स्ट एड' तालिमसम्म

    12/12/2024 Duration: 02min

    Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा आयोजना भएका र हुँदै गरेका नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

  • SBS Nepali Australian weather update: Friday, 13 December 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, १३ डिसेम्बर २०२४

    12/12/2024 Duration: 01min

    Australian weather update in Nepali for Friday, 13 December 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Thursday, 12 December 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १२ डिसेम्बर २०२४

    12/12/2024 Duration: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • From NPL fans to tasting momo: Former Australian cricketer Hodge's Nepal experience - एनपीएलका फ्यानदेखि म:मको स्वादसम्म: अस्ट्रेलियन पूर्व क्रिकेटर ब्र्याड हजको नेपाल अनुभव

    12/12/2024 Duration: 06min

    Former Australian cricketer Brad Hodge, the chief mentor of Sudurpaschim Royals in the ongoing Nepal Premier League (NPL), has shared his experiences of staying in Nepal. Hodge spoke to SBS Nepali about his first-ever Nepali tournament experience, the future of Nepali cricket, and even his culinary adventures. - हाल जारी रहेको नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी टिमहरूले विभिन्न देशका ख्याति प्राप्त खेलाडी तथा पूर्व खेलाडीहरूलाई विभिन्न भूमिकाका लागि अनुबन्ध गरेका छन्। त्यस्तै मध्येको एक सुदूरपश्चिम रोयल्सले ब्र्याड हजलाई उसको टिमको प्रमुख मेन्टरको रूपमा नियुक्त गर्‍यो। नेपालमा भएको कुनै पनि प्रतियोगितामा पहिलो पटक सहभागी भएका अस्ट्रेलियाका पूर्व खेलाडी हजसँग उनको एनपीएल अनुभवबारे गरेको कुराकानी सुन्नुहोस्।

  • 'Children should also learn songs that reflect culture': Folk song collector Shanta Gautam - 'जातजाति अनुसार संस्कृति झल्कने गीतहरू पनि बालबालिकाले जान्नु पर्छ': लोकगीत सङ्कलक शान्ता गौतम

    12/12/2024 Duration: 11min

    Shanta Gautam lives in Fidim in Ilam and collects folk songs. Gautam has written stories, songs, and poems that interest children, and has also collected folk songs of various ethnic groups in the eastern part of Nepal. SBS Nepali spoke to Gautam about her literary journey. - शान्ता गौतम इलामको फिदिममा बसेर बाल साहित्य तथा लोकगीत सङ्कलन गर्ने गर्छिन्। लामो समय शिक्षण पेसामा रहेकी गौतमले बालबालिकालाई रुचि हुने कथा, गीत, कविता लेख्नुका साथै नेपालको पूर्वी भेगका विभिन्न जातजातिका लोकगीत सङ्कलन पनि गरेकी छिन्। नेपालको पाठ्यपुस्तकमा समेत सामेल गीतकी सङ्कलक गौतमले बाल साहित्य बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • 'It was surreal watching Australia and India play their first test match at Perth stadium!' - 'विकेट गएको हेर्दा खेरी त वान डे होइन, टी ट्वेन्टी जस्तै भएको थियो!'

    12/12/2024 Duration: 14min

    Perth resident Deepak Dhami is the first winner of the 'SBS SouthAsian Cricket 2025/2025 Australia v India' competition. He won two tickets to the first day of the test match between Australia and India that took place on 22 November at the Perth Stadium. Dhami spoke to SBS Nepali about his experience witnessing the ''much-anticipated" game. - एसबीएस साउथ एसियनले यसपालि क्रिकेट अस्ट्रेलियासँगको सहकार्यमा 'एसबीएस साउथएसियन क्रिकेट २०२४/२५ प्रतियोगिता' आयोजना गरिरहेको छ। यसका पहिलो विजेता दीपक धामीले पर्थमा २२ - २६ नोभेम्बरसम्म भएको अस्ट्रेलिया र भारतबिचको टेस्ट म्याचका दुई वटा टिकट जितेका थिए। धामीले पर्थ स्टेडियममा म्याच हेर्दा र आफ्ना मन पर्ने क्रिकेटर विराट कोहलीलाई प्रत्यक्ष देख्दाको अनुभवबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Thursday, 12 December 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, १२ डिसेम्बर २०२४

    11/12/2024 Duration: 02min

    Australian weather update in Nepali for Thursday, 12 December 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Wednesday, 11 December 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ११ डिसेम्बर २०२४

    11/12/2024 Duration: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Wednesday, 11 December 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, ११ डिसेम्बर २०२४

    10/12/2024 Duration: 01min

    Australian weather update in Nepali for Wednesday, 11 December 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • Is antisemitism in Australia changing? - SBS Examines: के अस्ट्रेलियामा एन्टीसेमिटिजम् परिवर्तन हुँदैछ?

    10/12/2024 Duration: 09min

    Antisemitism is nothing new. But experts say the kinds of anti-Jewish incidents and attacks we're seeing now have never happened before in Australia. - एन्टीसेमिटिजम् भनिने यहुदी मानिसहरूप्रतिको पूर्वाग्रह वा भेदभावका घटनाहरू नयाँ कुरा त होइन। तर विज्ञहरू भन्छन् कि जुन प्रकारले यहुदी विरोधी घटना र आक्रमणहरू हामीले अहिले देखिरहेका छौँ, अस्ट्रेलियामा यस्ता घटना पहिले कहिल्यै भएको थिएन।

  • SBS Nepali Australian News Headlines: Tuesday, 10 December 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १० डिसेम्बर २०२४

    10/12/2024 Duration: 03min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    10/12/2024 Duration: 04min

    Listen to the top Australian news from the last seven days. - एक अनुसन्धान रिर्पोट अनुसार ५ वर्ष भन्दा कम उमेरका सन्तान भएका परिवारको घर खर्च सन् २०२१ को तुलनामा हाल झन्डै २७ प्रतिशतले बढेको लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।

  • SBS Nepali Weekly Nepal Update: Public concerns over recent BRI agreement with China - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) फ्रेमवर्कको ढाँचा बारे चर्चा

    10/12/2024 Duration: 08min

    Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - चिनिया अवधारण बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) फ्रेमवर्कको ढाँचा बारेमा नेपालमा चर्चा चलेको छ। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।

page 5 from 13