Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
Remembrance day, finance chat and rugby: Listen to our latest radio program - अस्ट्रेलियामा घरजग्गाको भाउ, रिमेम्ब्रेन्स डे र रग्बी: हाम्रो पछिल्लो रेडियो कार्यक्रम सुन्नुहोस्
13/11/2025 Duration: 55minListen to our radio program first aired on SBS South Asian on Tuesday, 11 November 2025 at 2 PM, focusing on Australian weekly news, monthly finance chat, Remembrance Day and rugby. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - मङ्गलवार, ११ नोभेम्बर सन् २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रम सुन्नुहोस्। यस कार्यक्रममा हामीले पछिल्लो एक हप्ताका अस्ट्रेलिया सम्बन्धी समाचार लगायत मासिक आर्थिक कुराकानी, र
-
Australian weather update for Friday, 14 November 2025 in Nepali language - शुक्रवार, १४ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
13/11/2025 Duration: 02minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार
13/11/2025 Duration: 06minStay informed about the significant world events from the past week in Nepali language. - जेफ्री एप्सटीन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको विषयमा सार्वजनिक भएका इमेलहरू झुटो रहेको भन्दै ह्वाईट हाउसद्वारा खारेज, भारतको नयाँ दिल्लीको लाल किल्लामा भएको बम विस्फोटका बारेमा अनुसन्धान हुँदै र टेनिस खेलाडी यानिक सिनर एटीपीको सेमिफइनलमा प्रवेश लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Thursday, 13 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १३ नोभेम्बर २०२५
13/11/2025 Duration: 05minListen to the latest top news from Australia in Nepali. - खाना डेलिभरी गर्ने कम्पनी मेन्युलगले अस्ट्रेलियामा आफ्नो सेवा बन्द गर्दै लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
'It shouldn't be painful to be a woman': Victorian report lays bare health care battle - ‘जिउ दुखेर जँचाउन जाँदा डिप्रेसनको औषधी दिएर पठाउँछन्’
12/11/2025 Duration: 09minThe Victorian government has released the final report of an inquiry into women's experiences of pain - and it's made for some uncomfortable reading. Shaped by the experiences of 13,000 women and girls, the report has revealed gender health gaps, experiences of medical bias, sexism and misogyny, and feelings of being ignored or dismissed by clinicians are rampant throughout the Victorian health system. - महिलाहरूले अनुभव गर्ने गरेका दुखाइका बारेमा गरिएको छानबिन पछि भिक्टोरिया सरकारले एक रिपोर्ट सार्वजनिक गरेको छ। करिब १३,००० महिला र किशोरीहरूको अनुभवमा आधारित उक्त प्रतिवेदनले राज्यका स्वास्थ्य सेवामा चिकित्सकीय पूर्वाग्रह वा ‘मेडिकल बायस’ र लैङ्गिक भेदभावदेखि उपचारका क्रममा बेवास्ता भोग्ने गरेको जनाएको छ।
-
‘Social media shouldn't be banned!’: say Nepali children under 16 - ‘सोसल मिडिया ब्यान नगरोस्!’ भन्छन् सोह्र वर्ष मुनिका बालबालिका
12/11/2025 Duration: 10minThe Australian government is set to ban children under the age of 16 from using social media starting from December 10, 2025. SBS Nepali spoke with Nepali children at SBS Melbourne Studios about the upcoming changes. - अस्ट्रेलिया सरकारले सोह्र वर्ष मुनिका बालबालिकालाई १० डिसेम्बर २०२५ देखि सोसल मिडियामा प्रतिबन्ध गर्न लागेको छ। अस्ट्रेलियामा हुर्कँदै गरेका नेपाली समुदायका बालबालिकाहरूसँग केही समय अगाडि एसबीएसको मेलबर्न स्टुडियोमा हामीले यसका बारेमा गरेको कुराकानी सुन्नुहोस्।
-
‘We have to act now’: 'Stubborn' workplace racism sparks call for major inquiry - जातीय भेदभाव: एक शिक्षिकाले २० वर्षदेखिको काम किन अचानक छोडिन्?
12/11/2025 Duration: 06minAustralia's race discrimination commissioner Giridharan Sivaraman says Australia needs a national inquiry into racism in workplaces. He has made the remarks as community leaders, advocates and trade union gathered in Canberra to examine systemic barriers faced by First Peoples and other racialised communities in the workplace. - अस्ट्रेलियाका कार्यस्थलहरूमा जातीय भेदभाव निर्मूल गर्नका लागि देशव्यापी रूपमा एक राष्ट्रिय स्तरको छानबिन हुन आवश्यक रहेको जातीय भेदभाव सम्बन्धि कमिश्नरको भनाइ छ। काम गर्ने ठाउँहरूमा आदिवासी र अन्य समुदायहरूले भोग्ने गरेका प्रणालीगत बाधाहरूको विषयमा हालै क्यानबरामा विभिन्न सामुदायिक अगुवा, प्रतिनिधि र ट्रेड युनियनहरूको उपस्थितिमा एक गोलमेच सम्मेलनमा भएको थियो र सोही सन्दर्भमा उक्त माग उठेको हो।
-
बिहीवार, १३ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
12/11/2025 Duration: 01minअस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
What actions is Victoria taking to address mosquito-borne diseases in regional regions? - लामखुट्टे विरुद्ध भिक्टोरिया सरकारको अभियान
12/11/2025 Duration: 14minThe Victorian Government has announced free vaccination programs against Japanese Encephalitis Virus (JEV) for eligible people, especially those living or working in high-risk regional locations. Dr Sandesh Pantha is a registrar at the emergency department of Latrobe Regional Hospital in Traralgon, Victoria. SBS Nepali spoke with Pantha about mosquito-borne diseases, their symptoms, potential risks, vaccination and ways to prevent infection. - भिक्टोरिया सरकारले गर्मीको मौसम बढ्दै जाँदा लामखुट्टेबाट सर्ने रोगहरूबाट बच्न रिजनल भिक्टोरियाका मानिसहरूका लागि निःशुल्क खोप उपलब्ध गराउने घोषणा गरेको छ। यसै सन्दर्भमा, ट्रालगनस्थित लट्रोब रिजनल हस्पिटलको इमर्जेन्सी विभागमा रजिस्ट्रारका रूपमा कार्यरत डाक्टर सन्देश पन्थसँग लामखुट्टेबाट सर्ने रोगहरू, तिनका लक्षण, सम्भावित जोखिम, उपलब्ध खोप लगायतका विषयहरूमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
‘Lest we forget’: Army veterans on Remembrance Day - ‘पुर्खाहरूको त्याग बिर्सनु हुँदैन’: रिमेम्ब्रेन्स डे बारे पूर्व सैनिकहरूको भनाइ
12/11/2025 Duration: 09minThousands of people across Australia gathered to share a minute's silence at Remembrance Day services across the country on Tuesday, 11 November 2025. SBS Nepali spoke with veterans about the significance of this day and how younger generations reflect on it. Currently a defence analyst in private practice, Ranjit Shamsher Jung Bahadur Rana, who has been living in Adelaide since 1978, shared his insights. Rana, who joined the Australian military as a Private on October 10, 1980, said he was affiliated with the 16th Air Defence Regiment Workshop based in South Australia. Similarly, Sydney-based former Gurkha soldier Shyam Bahadur Gurung, who came to Australia in 1989, also shared his thoughts. Gurung said he served in the British Army for about 15 years. The corporal also recalled serving in the Brunei conflict during the 1960s and living in Hong Kong and England before eventually settling in Australia. In the same context, Heupati Gurung, president of the Tamu Society Sydney, who has been taking part in simil
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १२ नोभेम्बर २०२५
11/11/2025 Duration: 05minयुवा अपराधीहरूलाई लक्षित गर्दै १४ वर्ष र सो भन्दा माथिका बालबालिकाहरूलाई वयस्कहरूलाई जस्तै जेल सजाय र सम्भावित आजीवन कारावासको तयारीमा भिक्टोरिया सरकार लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Krishna Hamal’s Australian Story (Episode 3): 'That fish head!' - कृष्ण हमालका कुरा कमालका! (भाग ३)
11/11/2025 Duration: 08minWelcome to the ‘Krishna Hamal’s Australian Story’ podcast series, where we journey through the remarkable life of Krishna Hamal—an economist, mentor, and community leader. In the first episode, Hamal took us back to 1979, sharing how a scholarship led him from Nepal to the regional city of Armidale, New South Wales. In this second episode, he recounts searching for Nepali taste back in the 90s and building wider community connections. Tune in as Krishna Hamal shares his memorable experiences during his early years in Canberra, and some moments from his residence in Canberra before moving down under. - हाल क्यानबेरामा बसोबास गर्दै आइरहेका अर्थशास्त्री डाक्टर कृष्ण हमाल पहिलो पटक सन् १९७९ अगस्ट महिनामा आर्माडेलमा छात्रवृत्तिमा पढ्न आएका थिए। पढाई सक्काएर नेपाल फर्किएपछि क्यानडा हुँदै अस्ट्रेलियाको राजधानी क्यान्बरामा सरकारी जागिर खान भने उनी सन् १९९० को दशक आइपुगेका थिए र लामो समयदेखि अस्ट्रेलियाको नेपाली समुदायलाई बाटो देखाउने काममा लागि परेका छन्। हमालसँगको कुराकानीको यो तेस्रो भागमा क्यानबरा र त्योभन्दा अगि
-
Deadly car blast near India’s Red Fort kills at least eight - भारतको नयाँ दिल्लीमा शक्तिशाली कार बिस्फोट: कम्तीमा आठको मृत्यु, अनुसन्धान जारी
11/11/2025 Duration: 06minA powerful car explosion near New Delhi’s historic Red Fort has killed at least eight people and injured around twenty others. The blast, which erupted near the Red Fort metro station in the city's old quarter, tore through one of the city’s busiest streets, setting vehicles ablaze and scattering debris and human remains along the road. WARNING: Contains references to the effects of the blast which some may find distressing. - नयाँ दिल्लीको ऐतिहासिक लाल किल्ला नजिकै भएको एक शक्तिशाली कार विस्फोटमा परि कम्तीमा आठ जनाको मृत्यु भएको छ भने करिब २० जना घाइते भएका छन्। विस्फोट लाल किल्ला मेट्रो स्टेसन नजिकै शहरको पुरानो भागमा भएको थियो। उक्त विस्फोटबाट भग्नावशेषमा परिणत सडक, सवारी साधनहरूमा आगो लागेको र बाटोमा मानव अवशेषहरू छरिएका थिए। चेतावनी: यो रिपोर्टमा विस्फोटका प्रभावहरू सहितका सन्दर्भहरू समावेश छन् र श्रोताहरू मध्ये कसैलाई यो रिपोर्ट कष्टकर लाग्न सक्छ।
-
SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
11/11/2025 Duration: 06minListen to the top Australian news from the last seven days. - पहिलो विश्व युद्ध सकिएको सम्झनामा ‘रिमेम्ब्रेन्स डे’ सम्पन्न, कार्बन उत्सर्जन शून्य गर्ने बाटोबाट लिबरल पार्टी टाढिँदै र जीलारूसले पायो प्यासिफिक कपको उपाधि लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
-
Australian weather update for Wednesday, 12 November 2025 in Nepali language - बुधवार , १२ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
11/11/2025 Duration: 02minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
SBS Nepali Australian News Headlines: Tuesday, 11 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ११ नोभेम्बर २०२५
11/11/2025 Duration: 04minListen to the latest top news from Australia in Nepali. - अस्ट्रेलियाको सुस्त उत्पादकत्वले तलब बृद्धीलाई रोक्न सक्ने रिजर्भ ब्याङ्कको चेतावनी लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia-educated Miss Nepal Luna Luitel says: ‘Learn, earn and return’ - अस्ट्रेलियामा पढ्दै आएकी मिस नेपाल लुना लुइँटेल: ‘लर्न, अर्न एन्ड रिटर्न’
10/11/2025 Duration: 11minSydney clinical nurse specialist Luna Luitel was crowned Miss Nepal 2025 in August this year. The 26-year-old, who is a student of public health at the University of Sydney, will be representing Nepal in the upcoming Miss World pageant. Following her win, our Nepal correspondent Prayas Dulal spoke to Luitel about her journey from moving to Australia at the age of 17 as an international student to soon representing Nepal on an international stage. - पोडकास्टको यो अङ्कमा हामी मिस नेपाल २०२५की विजेता लुना लुइँटेलसँग केही समय अघि रेकर्ड गरिएको कुराकानी प्रस्तुत गर्दै छौँ। सत्र वर्षको उमेरमा अस्ट्रेलिया आएकी र हाल युनिभर्सिटी अफ सिड्नीमा पब्लिक हेल्थ पढ्दै गरेकी २६ वर्षीय लुइँटेलले मिस नेपालको ताज पहिरेसँगै अब उनले आगामी मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छिन्। विदेशमा रहेका नेपालीलाई “लर्न, अर्न एन्ड रिटर्न” भन्ने सन्देश दिन रुचि रहेको बताउने लुइँटेलसँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।
-
नेपाल अपडेट: वाम दलहरूको एकता सम्मेलन लगायत गत सात दिनका समाचारहरू
10/11/2025 Duration: 09minवाम दलहरुको एकता सम्मेलन, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रनवे लाइटिङ प्रणालीमा समस्या आउँदा हवाई सेवा अवरूद्ध, जेन-जी प्रदर्शनीका क्रममा जेलबाट बाहिर निस्किएको विषयमा राष्ट्रिय स्तन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सोधपुछ लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
-
Australian weather update for Tuesday, 11 November 2025 in Nepali language - मङ्गलवार , ११ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
10/11/2025 Duration: 02minound Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १० नोभेम्बर २०२५
10/11/2025 Duration: 04minकार्बन उत्सर्जन शून्य गर्ने सम्बन्धी वाचा छोड्ने तयारीमा लिबरल सांसदहरू लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।