Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
SBS Nepali Australian News Headlines: Monday, 23 March 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २३ मार्च २०२६
23/03/2026 Duration: 04minListen to the latest top news from Australia in Nepali, including Prime Minister Anthony Albanese’s warning against division after South Australian voters gave One Nation its best result in decades. - साउथ अस्ट्रेलिया निर्वाचनमा लेबरको जित भए पनि वान नेसनलाई प्राप्त मतलाई लिएर प्रधानमन्त्री एन्थनी आल्बनिजीको प्रतिक्रिया लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Monday, 23 March 2026 - सोमवार, २३ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
22/03/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Australian weather update for Sunday, 22 March 2026 - आइतवार, २२ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
21/03/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
क्वीन्सल्यान्ड, नर्दन टेरिट्री: साइक्लोन नरेलबाट सुरक्षित रहन कसरी तयारी गर्दै छन् नेपालीहरू?
20/03/2026 Duration: 23minचक्रवात नरेलको चेतावनी सुदूर उत्तरी क्वीन्सल्यान्ड पछि नर्दन टेरिट्रीका बासिन्दाहरूका लागि जारी गरिएको छ। एसबीएस नेपाली पोडकास्टको यो अङ्कमा हामीले ‘साइक्लोन’को तयारी र बाढीको प्रभावबारे केेर्न्स, पाल्मर्स्टन र क्याथरिनमा बसोबास गर्ने नेपाली समुदायसँग कुराकानी गरेका छौँ।
-
Australian weather update for Saturday, 21 March 2026 - शनिवार, २१ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
20/03/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
SBS Nepali Australian News Headlines: Friday, 20 March 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २० मार्च २०२६
20/03/2026 Duration: 04minListen to the latest top news from Australia in Nepali, including Australia has dropped to its worst ever ranking on a terrorism index following the deadly Bondi massacre in December - गत डिसेम्बरमा भएको बोन्डाइ आक्रमण पछि आतङ्कवाद सम्बन्धी एक सूचकाङ्कमा अस्ट्रेलिया अहिलेसम्मकै आफ्नो सबैभन्दा खराब स्थानमा झरेको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Friday, 20 March 2026 - शुक्रवार, २० मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
19/03/2026 Duration: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
The islands on the frontlines of extreme weather and climate change - SBS Examines: चरम मौसम र जलवायु परिवर्तनको अग्रपङ्क्तिमा परेका टापुहरू
19/03/2026 Duration: 06minA school in Vanuatu lay in ruins for years after a cyclone. The story's not rare for the Pacific Islands, which bear the brunt of extreme weather events. - भानुवाटुमा साइक्लोनपछि एउटा विद्यालय वर्षौँसम्म भग्नावशेष अवस्थामा रह्यो। यस्तो घटना प्रशान्त द्वीपहरूका लागि नौलो कुरा होइन, जहाँ चरम मौसमका घटनाहरूको प्रभाव सर्वाधिक रूपमा पर्दछ।
-
SBS Nepali Australian News Headlines: Thursday, 19 March 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १९ मार्च २०२६
19/03/2026 Duration: 04minListen to the latest top news from Australia in Nepali, including the National Cabinet meeting to discuss the fuel crisis developing in Australia as the war in the Middle East continues. - मध्यपूर्व युद्ध जारी रहँदा अस्ट्रेलियामा बढ्दै गएको इन्धन सङ्कटबारे छलफल गर्न राष्ट्रिय मन्त्रिपरिषद् बैठक लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार
18/03/2026 Duration: 06minStay informed about the significant world events from the past week in the Nepali language, including Donald Trump condemning NATO allies and other countries for declining to get further involved in the war in the Middle East, the number of displaced people in Lebanon reaching one million, “One Battle After Another” wins six awards at the Oscars, and the Asian Football Confederation expresses confidence that Iran will participate in the men’s FIFA World Cup. - मध्यपूर्व युद्धमा थप संलग्न हुन नचाहेका देशहरूको ट्रंपद्वारा आलोचना, लेबननमा विस्थापित हुनेको संख्या १० लाख पुग्यो, अस्कर्समा 'वान ब्याटल आफ्टर अनादर' ले छ वटा अवार्ड हात पार्यो र एएफसीद्वारा पुरुष फिफा विश्व कपमा इरान सहभागी हुने अपेक्षा व्यक्त गरेको लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
-
Australian weather update for Thursday, 19 March 2026 - बिहीवार, १९ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
18/03/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Think before you pack: Australia’s customs and biosecurity rules explained - अस्ट्रेलिया बुझ्नुहोस्: यहाँ आउँदा के ल्याउन पाइन्छ, के पाइँदैन
18/03/2026 Duration: 12minCustoms is generally the first point of contact for people entering Australia. Our Border Force Officers are there waiting. They ensure that we don’t bring in prohibited goods that could threaten Australia’s unique environment, economy and communities. Before you zip up your suitcase, here’s what you need to know about what can—and can’t—cross the border, and what’s at stake if biosecurity rules are ignored. - अस्ट्रेलिया आउने मानिसहरूका लागि सामान्यतया कस्टम्स पहिलो सम्पर्क बिन्दु हुन्छ। त्यहाँ अस्ट्रेलियन बोर्डर फोर्सका अधिकारीहरू खटिएका हुन्छन्, जसले देशभित्र त्यस्ता प्रतिबन्धित वस्तुहरू प्रवेश हुन नदिने सुनिश्चित गर्छन्, जसले अस्ट्रेलियाको अनौठो वातावरण, अर्थतन्त्र र समुदायहरूलाई नोक्सान पुर्याउन सक्छन्। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा आफ्नो सुटकेस प्याक गर्नु अगि यहाँ के ल्याउन पाइन्छ, के पाइँदैन र बायोसेक्युरिटी सम्बन्धी नियमहरूको उल्लङ्घन गरेमा के–कस्ता जोखिम हुन सक्छन् भन्नेबारे महत्वपूर्ण जानकारी दिनेछौ।
-
रेडियो कार्यक्रम: मध्यपूर्व तनावले पेट्रोलको मूल्यवृद्धि, इनिसा बिक घटनामा निश्पक्ष छानबिन माग
18/03/2026 Duration: 47minमङ्गलवार, १७ मार्च सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण र बिहीवार १९ मार्चमा एसबीएस रेडियो २ मा पुनः प्रसारण हुने एसबीएस नेपालीको कार्यक्रममा हामीले पछिल्ला सात दिनका अस्ट्रेलिया केन्द्रित समाचार, मध्यपूर्वमा जारी युद्धका कारण इन्धनको मूल्यवृद्धि हुँदा परेको प्रभाव, नेपालमा इनिशा बिक घटनामा निष्पक्ष छानबिनको माग सहितको साप्ताहिक नेपाल समाचार र नेपालका लागि पूर्व अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कसँगको कुराकानी प्रसारण गरेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
-
SBS Nepali Australian News Headlines: Wednesday, 18 March 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १८ मार्च २०२६
18/03/2026 Duration: 04minListen to the latest top news from Australia in Nepali, including Australia's big four banks have announced they will increase variable home loan rates by 25 basis points to 4.1 per cent in line with yesterday's cash rate hike from the Reserve Bank. - ब्याज दर बढाउने रिजर्भ ब्याङ्कको घोषणासँगै ‘भेरिएबल होम लोन रेट’ बढाएर ४.१ प्रतिशत पुर्याउने अस्ट्रेलियाका चार ठुला ब्याङ्कहरूको निर्णय लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Wednesday, 18 March 2026 - बुधवार, १८ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
17/03/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Ways Nepalis in Australia are reducing fuel use as petrol prices rise - मध्यपूर्व तनावले पेट्रोलमा मूल्यवृद्धि हुँदा अस्ट्रेलियाका नेपालीको इन्धन प्रयोग घटाउने उपाय
17/03/2026 Duration: 10minAmid tensions in the Middle East due to the conflict between the US-Israel, and Iran, the global oil market has been affected. As concerns grow worldwide over fuel supply and rising prices, let’s hear in this report what the Australian government is doing and what Nepali speakers living in Australia say about the impact of increasing petrol prices on their daily lives. - अमेरिका-इजरायल र इरान द्वन्द्व बिच मध्यपूर्वमा तनावको अवस्था रहँदा विश्व तेल बजार प्रभावित बनेको छ। इन्धनको आपूर्ति र मूल्यवृद्धिलाई लिएर देखिएको विश्वव्यापी चिन्ताका बिच अस्ट्रेलिया सरकारको पहलकदमी र अस्ट्रेलियामा रहेका नेपाली भाषीहरू पेट्रोलको भाउ बढ्दा आफ्नो दैनिकीमा पर्ने प्रभाव बारे के भन्छन् त सुनौँ यस रिपोर्टमा।
-
SBS Nepali Australian News Headlines: Tuesday, 17 March 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १७ मार्च २०२६
17/03/2026 Duration: 03minListen to the latest top news from Australia in Nepali, including the Australian government’s announcement of new legislation to strengthen the regulation of registered migration agents. - रजिस्टर्ड माइग्रेसन एजेन्टहरू माथि अस्ट्रेलिया सरकारको कडाइ लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Nepal Diary: Concerns expressed over the rape of a 16-year-old female and grievances on the ‘NRN’ citizenship - नेपाल डायरी: किशोरी बलात्कार घटना प्रति अधिकारकर्मीको चासो र ‘एनआरएन’ नागरिकताले काम नगरेको गुनासो
16/03/2026 Duration: 07minListen to our weekly report on the major news in Nepal over the past seven days. Presented by Nepal correspondent Pratiksha Dulal. - गत सात दिन यता नेपालका प्रमुख समाचारहरू समेटिएको हाम्रो साप्ताहिक रिपोर्ट सुन्नुहोस्। नेपाल संवाददाता प्रतीक्षा दुलालद्वारा प्रस्तुत।
-
मङ्गलवार, १७ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
16/03/2026 Duration: 01minअस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
SBS Nepali Australian News Headlines: Monday, 16 March 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १६ मार्च २०२६
15/03/2026 Duration: 04minListen to the latest top news from Australia in Nepali, including RBA begins two-day meeting as rising oil prices fuel expectations of interest rate hike, A fifth member of the Iranian women's football team withdraws application for asylum in Australia, Israel says it will continue operations in Iran and Lebanon until goals are achieved, the Matildas prepare to face defending champions China, in the Asia Cup. - रिजर्भ ब्याङ्कको मौद्रिक नीति सम्बन्धी बैठक बस्दै गर्दा ब्याजदर बढ्ने अपेक्षा लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।