Synopsis
Podcast by SABSCAST (Sabeena Karki)
Episodes
-
त्यो पल आमा, भाञ्जी र नेपाल सम्झें- सन्दिप लामिछाने
29/05/2018 Duration: 24minनेपाली क्रिकेट टिमका चर्चित तथा महत्वपूर्ण खेलाडी बन्न सफल सन्दिप लामिछाने उमेरले १७ बर्ष मात्र हुन। तर, उत्कृष्ट प्रदर्शन र बलिंगको जादुगरीले थुप्रै पटक अन्तर्राष्ट्रिय मैदानहरुमा नेपालको रौनक बढाएका छन । हरेक नेपालीको ढुकढुकी बनेका उनले विश्वभरका खेलप्रेमीहरुलाई नव आगमनको झस्का दिएका छन। शीर्षमा नेपालको ताज भिरेर क्रीकेटको दुनियाँमा सन्दिप एक अनमोल रत्न बन्ने प्रचुर सम्भाव्यता रहेको छ जसको शुरुवात समृद्ध मानिने लिग इन्डियन प्रिमियर लिग आईपीएल टि-२० मा उत्कृष्ट खेल प्रदर्शन गरेर भएको छ। स्यांजाको आरुचौर-तालपोखरीमा जन्मिएका सन्दिपको प्रशंसामा सम्पूर्ण भारतीय माहाद्वीप नै उर्लेको छ। सब्स्काष्टले उनीसँग गरेको विशेष कुराकानी:
-
पहिले पाईलट बन्न चाहन्थें, अनि इंजीनियर वा सेकेण्ड लेफ्टिनेन्ट- प्रचण्ड
25/05/2018 Duration: 34minप्रचण्ड संधै एक रहस्यमय व्यक्तिको रुपमा रहे। हामी उनकै अमूर्त व्यक्तित्वको कहानी सुनेर हुर्केका हौं। उनका बारेमा जति पनि समाचार आउँछन् ,ती मूल राजनीतिको वरपर बाहेक केही हुँदैनन्। हामीलाई जान्नु थियो राजनीति बाहेकका उनका बिचार के हुन्? एकातर्फ नेताका नरम पक्ष केलाउँदा पक्षपातको आरोप लाग्ने भने अर्कोतर्फ नेताहरु पनि आफ्नो ब्यक्तिगत जीवनचर्याका बारे खासै कुरा गर्न नचाहने। फेरी यी नेतासम्म पहुँच पाउन पनि गार्हो। अन्तमा भेटें र भिन्नै प्रकारको कुराकानी गर्न चाहें जसलाई आज श्रोता सामु पस्कंदै छु। हामी पनि जानौं कठोर राजनीतिबाट उदाएका पुष्प कमल दाहाल 'प्रचण्ड'को जीवनमा राजनीति शब्द झिकिदिने हो भने उनी कस्ता हुन्छ्न्-
-
Yo Maya Bhanne Cheej Kasto Kasto, May 24th, 2018
24/05/2018 Duration: 43min-यस्तो गर्नुस् तपाईलाई miss गर्न थाल्नेछ -सिपालु छ/छैन माया गर्न चाल पाउनोस् यसरी -मुटु स्पर्श गर्ने एउटा कथा अनि विन्नर पोष्ट एक परदेशीको -गीतहरु अहिले ट्रेण्डिङ्गमा परेका
-
Yo Maya Bhanne Cheej Kasto Kasto, May 17th, 2018
17/05/2018 Duration: 44minकिन उसले धोका दिन्छ? सम्बन्ध सुमधर छ कसरी थाहा पाउने? साथमा दुइटा कथा अनि अहिलेका ट्रेण्डिङ्ग नेपाली रोमान्टिक गीतहरु!
-
Yo Maya Bhanne Cheej Kasto Kasto, May 10th, 2018
10/05/2018 Duration: 36minअहिलेका ट्रेण्डिङ्ग नेपाली रोमान्टिक गीतहरु अनि कथा त तीनवटा छ आज! प्लस बिहे गर्नुअघि मिलाउने पर्ने पाँच कुरा!
-
Yo Maya Bhanne Cheej Kasto Kasto, May 3rd, 2018
03/05/2018 Duration: 41minयस्ता तीन फर्मुला जसले कहिल्यै झगडा हुन दिंदैन :)
-
Yo Maya Bhanne Cheej Kasto Kasto, April 26th, 2018
26/04/2018 Duration: 39min-उसलाई नजिक ल्याउने कसरी.. -एउटा अचम्मलाग्दो सत्य प्रेमकथा -अर्को मनछुने मायालु कथा -विन्नर पोष्ट अति स्वीट -अहिलेका हिट रोमान्टिक नयाँ गीतहरु
-
मेस्सी र रोनाल्डिन्होका प्रिय सनिल
25/04/2018 Duration: 12minअर्जेन्टिनी फुटबलका स्टार लियोनल मेसीले आफ्नो वेबपेजबाट गरेको मेसी आर्ट कन्टेस्टमा नेपालका सनिल चित्रकार विजेता बनेका छन् । ३५ वर्षीय नेपाली चित्रकारले बनाएको मेसीको पोट्रेट विश्वभरका २५ हजार व्यक्तिले बनाएका चित्रमध्येमा उत्कृष्ट घोषित भएको हो। प्रस्तुत छ हाल अमेरिकाको बोस्टनमा रहेर देशविदेशका प्रख्यात व्यक्तित्वको चित्र कोरिरहेका उनै सनिलसंगको कुराकानी।
-
Yo Maya Bhanne Cheej Kasto Kasto, Apr 19th, 2018
19/04/2018 Duration: 40min"सुन प्रिय, मन निकै सफा छ तिम्रो, त्यसैले त मनको निकै नजिक छौ तिमी.." आजको एपिसोडमा सुत्नुअघि मायालु सँग गर्नुपर्ने कुराहरु! अनि नयाँ गीतहरु यसप्रकार: १-मनमगन: दिपक बज्राचार्य २-फ़्लर्टि माया: नितेश जुङ्ग कुँवर ३-सिर्सिरे: निकिता थापा ४-अरबौं मान्छेहरुमा: मदनकृष्ण श्रेष्ठ ५-गलफ्रेन्ड: इन्दिरा जोशी
-
Yo Maya Bhanne Cheej Kasto Kasto, April 12th, 2018
12/04/2018 Duration: 39min"जिन्दगीमा कहिल्यै उसलाई नछोड्नु जसले तिम्रालागि उसको सबथोक छोडिदिएको छ.." आजको एपिसोडमा: -kissing कोबारे अचम्म तथ्यहरु - लभ गेम -एउटा मन छुने कथा -विन्नर पोष्ट त खतरा छ गीतहरु: :तिम्रो मनमा के छ के छ- 21st love series, Cartoonz Crew :तिम्रो हर सासमा आभास गर-मनिष सुन्दर, मलिना जोशी :एक पल बस् एक पल- चलचित्र कान्छी :जाने कुरा नगर- स्वप्न सुमन :बितेका कुरा: मेलिना राई
-
"काठमाडौँमा एक दिन" पुस्तक विमोचनको पूर्ण अडियो
12/04/2018 Duration: 43minकरिब नौं वर्षको प्रतिक्षापछि शिवानी सिंह थारुको पहिलो पुस्तक "काठमाडौँमा एक दिन" बजारमा आएको छ! सुन्नुहोस् त्यही पुस्तक विमोचन समारोहको पूर्ण अडियो!
-
Yo Maya Bhanne Cheej Kasto Kasto, Apr 5th, 2018
05/04/2018 Duration: 41min''एउटा तीतो कुरा सधैं याद राख्नु; त्यो व्यक्तिले तपाईंको महत्व कहिल्यै बुझ्दैन जसको लागि तपाईं हरसमय हाजिर रहनुहुन्छ...'
-
Yo Maya Bhanne Cheej Kasto Kasto, March 29th 2018
29/03/2018 Duration: 38min"जो दिलको सच्चा हुन्छ, उसले चाहे दिनहुँ झगडा किन नगरोस् तर छोडेर कहिले जाँदैन.." आजका गीतहरु: घुम्न जाउँ इन्जिने गाडीमा; लिलिबिली चोखो माया: कोशिश क्षेत्रीको नयाँ गीत तिमी मेरी हौ- कमल क्षेत्री हावा सरि- लिलिबिलिको नयाँ गीत उकालीमा पछिपछि- सम्झना
-
Yo Maya Bhanne Cheej Kasto Kasto, March 22nd, 2018
22/03/2018 Duration: 49min"तिमीसँग रिसाएपछि मलाई तिम्रो याद अझ ज्यादा आउँछ.." खै यो माया भन्ने चीज कस्तो कस्तो.. आजका गीतहरु: बुद्ध लामाको नयाँ गीत Ft Paul & Anchal तिमीसँग - चलचित्र तिमीसँग को शिर्ष गीत ft Samragyee Shah चाहना एउटै मेरो- नविन भट्टराईको नयाँ गीत यो जिन्दगीमा तिम्रै नशा छ त्यसैले पल पल जिउनु मजा छ -चलचित्र मङ्गलम महशुस-चलचित्र ब्लाइण्ड रक्स मायामा रम्ने गर- कर्म ग्याल्चेन सुवानी मोक्तान
-
Yo Maya Bhanne Cheej Kasto Kasto, March 15th 2018
15/03/2018 Duration: 38min"विना बहाना मसँग आएर कुरा गर्ने गर मन खुशी हुनेछ, कुरा गर्दागर्दै मायाले चुमी हेर मेरा सारा दु:ख दूर हुनेछ.."
-
Yo Maya Bhanne Cheej Kasto Kasto, March 8th, 2018
08/03/2018 Duration: 46min"हजारौं सुन्दर ठाउँहरु छन्, लाखौ मेला लाग्छन् तर जहाँ तिमी हुँदैनौ त्यहाँ म बस् एक्लो हुन्छु.." आयो है यो हप्ताको नयाँ पोड्काष्ट ~
-
Yo Maya Bhanne Cheej Kasto Kasto, March 1st, 2018
01/03/2018 Duration: 41minहोलीको रंगीन रातमा सुन्नुहोस् मायाको रंगमा चुर्लुम्म डुबाउने अर्को अंक! कस्तो लाग्यो लेख्न अल्छी नगर्नुस् ल :)
-
Yo Maya Bhanne Cheej Kasto, Kasto, Feb 22nd, 2018
22/02/2018 Duration: 39minआज मायाका मनछुने कथाहरु र अहिले ट्रेण्डिङ्गमा परेका मीठा नेपाली गीतहरु !
-
Yo Maya Bhanne Cheej Kasto Kasto, Feb 15th, 2018
15/02/2018 Duration: 46minमायाका मीठा बात त छँदैछन् साथमा आज सबै गीतहरु यो हफ्ता रिलिज भएका भ्यालेण्टाइन्स विशेष गीतहरु! हल्ला हल्ला-शिव परियार एक जोडी नयन-राजु लामा अब मनसंग मन-कोहलपुर एक्सप्रेस आदत-सुमन केसी ft पल शाह/सन्ध्या केसी के यो माया हो-सन्तोष लामा valentines स्पेशल-बाबु बोगटी
-
Yo Maya Bhanne Cheej Kasto Kasto, Feb 7th, 2018
08/02/2018 Duration: 40min-तपाईं उसलाई माया गर्नुहुन्छ या एकदम धेरै माया गर्नुहुन्छ -सही मान्छेको मायामा छु भनेर कसरी थाहा पाउने -एउटा मीठो कथा अनि अहिलेका चर्चित प्रेम गीतहरु