Sabscast (sabeena Karki)
Yo Maya Bhanne Cheej Kasto Kasto, March 22nd, 2018
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:49:18
- More information
Informações:
Synopsis
"तिमीसँग रिसाएपछि मलाई तिम्रो याद अझ ज्यादा आउँछ.." खै यो माया भन्ने चीज कस्तो कस्तो.. आजका गीतहरु: बुद्ध लामाको नयाँ गीत Ft Paul & Anchal तिमीसँग - चलचित्र तिमीसँग को शिर्ष गीत ft Samragyee Shah चाहना एउटै मेरो- नविन भट्टराईको नयाँ गीत यो जिन्दगीमा तिम्रै नशा छ त्यसैले पल पल जिउनु मजा छ -चलचित्र मङ्गलम महशुस-चलचित्र ब्लाइण्ड रक्स मायामा रम्ने गर- कर्म ग्याल्चेन सुवानी मोक्तान