Synopsis
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episodes
-
सेवक झै जिवन जिउनु ।
03/07/2019 Duration: 35minमण्डली मा साचो सेवा को भुमिका के हो ? साचो सेवक मा हुनु पर्ने गुणहरु के -के हुन ? अाज हामी यि प्रश्नहरुलाई लिएर वचन वक्त वाट सन्नेछौ ।
-
किन मोशा ठिक निर्णय लिन सहासिला भए ?
13/05/2019 Duration: 23minकिन हाम्रो जिवनमा ठिक निर्णय लिन खाचो छ ? के तपाईको निर्णय परमेश्वरको निर्णय अनुसार छ? अाज हामी यि प्रश्नहरुको उत्तर परमेश्वरको वचन सुनेर खोज्नेछौ।
-
परमेश्वरमा मिलाप को निम्ती मानिसहरुको कस्तो भुमिका देखिनुपर्छ ?
07/05/2019 Duration: 32minमानिसहरुलाई परमेश्वरमा मिलाप हुनाका निम्ती किन उहाँको रगात र बलिदान मुल्यवान देखिन्छ? अथवा मानिसहरुलाई किन परमेश्वरमा मिलाप हुन अवशेक छ ? अाज हामी यि प्रश्नहरुलाई परमेश्वरको वचन सुन्दै छलफल गर्नेछौ ।
-
परमेश्वरको प्रतिरुप को हुनुहुन्छ ?
14/02/2019 Duration: 42minपरमेश्वरको प्रतिरुप को हुनुहुन्छ ? र किन हामीले उहाँलाई पहिलो स्थान दिनुपर्छ ?अाउनुहोस यि प्रश्नहरुको उत्तर हामी परमेश्वरको वचनवाट सुनेर खोज्नेछौ।
-
येशु ख्रिष्ट का सेवक( भाग-२)
25/01/2019 Duration: 20minकुन कुराले येशु ख्रिष्ट का सेवकलाई सफल तुल्याउछ ? एउटा गोठालो को सबै भन्द महत्वपुर्ण योग्यता के हो,के मिसनरी वा प्रचारक?
-
येशु ख्रिष्ट का सेवक भाग-१
24/01/2019 Duration: 17minकुन कुराले येशु ख्रिष्ट का सेवक लाई सफल तुल्याउछ? एउटा गोठालो को सबै भन्द महत्वपुर्ण योग्यता के हो,के मिसनरी वा प्रचारक ?
-
विश्वासीहरुको जिवनमा कस्तो प्रकारको प्रार्थना को आवश्यकता छ ?
16/01/2019 Duration: 34minविश्वासीहरुको जिवनमा कस्तो प्रकारको प्रार्थना को आवश्यकता छ ? त्यो प्रार्थना कसको निम्ती हुनुपर्दछ ? अाउनुहोस हामी संगै सुन्दै अाज को यि प्रश्नहरुको उत्तर खोज्नेछौ ।
-
किन हामीलाई प्राचीनहरुको अधिन्तामा अाफुलाई सुम्पनुपर्छ ?
11/01/2019 Duration: 20minकिन हामीलाई प्राचीनहरुको अधिन्तामा अाफुलाई सुम्पनुपर्छ ? किन हामी माथि उचालिन सक्दैनौ ? यि प्रश्नहरुको उत्तर थाहँा पाउनलाई कृपया अाज को प्रवचन हामी संगै सुनेर साथ दिनुहोला ।
-
परमेश्वरको वचन व सुसमाचारले हामीलाई कस्तो प्रकारको अाशा उत्पन्न गर्दछ ?
28/12/2018 Duration: 24minपरमेश्वरको वचन तथा सुसमाचारले हामीलाई कस्तो प्रकारको अाशा उत्पन्न गर्दछ ? त्यो अाशा हामी काहँा पाऊँन सक्छौ ? यि प्रश्नहरुलाई एकैछिन हामी संगै मिलेर सुन्दै खोज्नेछौ ।
-
ठिक समय ,ठिक मानिस, ठिक बाटो ।
19/12/2018 Duration: 18minके येशु ख्रिष्टको अागामन सम्मै नेपाल भरि रहेका मण्डलीहरु विश्वासयोगय र वलियो भई रहन सक्छ होला ? कसरी वर्तमन समयका मण्डलीहरुले भविष्य का मण्डलीहरुका निम्ती तयारी गर्न सक्छौ? यि प्रश्नहरुका उत्तर हामी अाज को प्रवचन सुन्दै खोज्नेछौ ।
-
सारा संसारभरि पुग्न मण्डली लाई तयार पार्नु।
17/12/2018 Duration: 25minयेरुशलेम मा भएको मण्डली लाई जस्तै परमेश्वरले नेपाल भरि रहेका मण्डली लाई एउटै आज्ञा दिनुहुन्छ, र सबै भन्द पहिला यि आज्ञाहरुलाई हामीले पुरा गर्नु अघि नेपाल भरि रहेका मण्डलीहरुमा के कुराको अवशेकता छ ? यि प्रश्नहरुको जवाफ पाउन हामी अाजको प्रवचन ध्यान दिएर सुन्नेछौ ।
-
ईसाई जिवन का वलिया खम्बाहरु के-के हुन?
13/12/2018 Duration: 24minमुक्ति तथा अन्न्त जिवन का निम्ती हाम्रो विश्वास के कुरामा हुनुपर्छ? विश्वास र प्रेम को जिवन किन जिउनुपर्छ ? यि प्रश्नहरुको जवाफ हामी अाज को प्रवचनवाट सुन्दै सिक्नेछौ ।
-
मण्डली किन वृध्दि हुन सकिरहेको छैन?
07/12/2018 Duration: 21minमण्डली वृध्दि हुनलाई के को खाचो छ ? कसरी सुरु का मण्डलीहरु वृध्दि भए? अाउनुहोस अाज हामी यि प्रश्नहरुलाई लिएर छलफल गर्नेछौ।
-
मुक्ति सबैको निम्ती ( भाग-२)
28/09/2018 Duration: 22minअन्य मानिसहरुलाई प्रेम गर्न हाम्रो निम्ती सहज छ कि छैन ? के मु्क्ति सबैजातिहरुको निम्ती हो ? अाउनुहोस यि प्रश्नहरुको उत्तर हामी संगै सुन्दै खोज्नेछौ ।
-
सबैको निम्ती मुक्ति ( भाग-१ )
25/09/2018 Duration: 28minअन्य मानिसहरुलाई प्रेम गर्न हाम्रो निम्ती सहज छ कि छैन ? के मुक्ति सबैजातिहरुको निम्ती हो ? अाउनुहोस यि प्रश्नहरुको उत्तर अाज को प्रवचन सुन्दै हेर्नेछौ।
-
पश्चताप किन गर्नुपर्छ ?
05/09/2018 Duration: 19minतपाईको विचार मा साचो पश्चताप के हो? अथवा तपाई पापी छु भनि स्वीकार गर्नुभएको छ भने के तपाईले पश्चताप गर्नु अवशेक छ ? अाउनुहोस अाज हामी यि प्रश्नहरु को विषय मा सुन्दैछौ,कृपया हामीलाई अन्त सम्म सुनेर साथ दिनुहोला।
-
विश्वसद्वारा मुक्ति ।
31/08/2018 Duration: 20minके हामी अाफैले अाफैलाई धर्मि ठहरयाउन सक्छौ? र कसरी हामी पाप को क्षमा पाई स्वर्गमा जाने मौका पाउन सक्छौ? अाउनुहोस हामी संगै यि प्रश्नहरुको उत्तर अाज को प्रवचनवाट सुनौ ।
-
सबै जातीहरुको निम्ती परमेश्वरको उद्देश्य ।
29/08/2018 Duration: 20minके परमेश्वरले हाम्रो कठिन अवस्थालाई सरल अवस्था मा वदली गर्न सक्नुहुन्छ? अथवा के परमेश्वरले एउटा सजय वाट अाशीष मा वदली गर्नसक्नुहुन्छ ?अाउनुहोस यि प्रश्नहरुको वारेमा हामी अाज को प्रवचन सुनेर मनन गर्नेछौ।
-
प्रभावकारी सेवाकाई को चिनारीहरु ( भाग-३ )
24/08/2018 Duration: 15minपक्षपात को प्रभाव मण्डली मा कस्तो देखिन्छ ? र साचो सेवाकाई को फलहरु कस्तो देखिन्छ ? अाउनुहोस अाज पनि हामी यि प्रश्नहरु को बारेमा परमेश्वरको जिवित वचन सुनेर अध्ध्यान गर्नेछौ।
-
प्रभावकारी सेवाकाई को चिनारीहरु ( भाग-२ )
22/08/2018 Duration: 19minके कुराले हाम्रो सेवाकाई लाई प्रभावकारी तुल्याईदिन्छ ? के हाम्रो स्थानले,अथवा मानविय शिक्षाले ? अथवा हाम्रो व्यक्तिगत खुबीहरुले हाम्रो सेवाकाई लाई प्रभावकारी तुल्याउँदछ ? अाज हामी यि प्रश्नहरु को वारेमा सिक्दैछौ कृपया हामीलाई सुनेर साथ दिनुहोला।