Synopsis
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episodes
-
-
एउटा शत्तिशाली स्वर्गदुत :भाग:१ प्रकाश:१०:१
12/11/2025 Duration: 22minके एउटा स्वर्गदुत शत्तिशाली हुन सक्छ?के उहाँ येशु ख्रीष्ट हुन वा स्वर्गदुत हुन?
-
परमेश्वरको अनुभव गर्दे। भाग:२
04/11/2025 Duration: 36minहामी साच्चै परमेश्वरको अनुभव गर्छौ कि गर्देनौ कसरी बुझ्न सक्छौ? के इशाइ संग ६ वटा इन्द्रियहरु छन?
-
-
परमेश्वरको अनुभव गर्दै ( भ.स ६३:१-११)
27/10/2025 Duration: 41minकसरी हामी साच्चै परमेश्वरको सत्य अनुभव गर्दै छौ कि छैनै भनि थाहा गर्न सक्छौ ?
-
छैटौ तुराही प्रकाश :९: १३-२१
21/10/2025 Duration: 27minयुफ्रेटीस नदि छेउमा बाधिएर राखिएका दुतहरु को हुन? के अब यो संकष्ट पछि मानिसहरुले अाफनो टुना-मुना र पापहरु का धन्दावाट पशचताप गर्नेछन?
-
-
पाचौ तुराही प्रकाश :९: ७-१२
14/10/2025 Duration: 25minके तपाई अाफनो अात्मिक हातहतियार हरु लिएर लढाई गर्न तयार हुनहुन्छ? के तपाईलाई थाहा छ तपाईको लडाई कुनै पनि धर्म र राष्ट्रको बिरुद्धमा होईन,तर तपाईको लडाई कसको बिरुद्ध मा हो?
-
जातीहरु स्थापना गर्ने प्रार्थना।
06/10/2025 Duration: 24minपरिक्षा र अनुरोधहरुद्ुारा प्रभुले उहाँको जनहरुको लागि,सर्वभौमता कसरी उहाँको प्रतिज्ञा पुरा गर्नु हुन्छ?
-
पाचौ तुराही प्रकाश :९:१-६
25/09/2025 Duration: 28minके साच्चै परमेश्वरको अागमन हुन अघि हामीलाई उहाँले चिन्ह हरु देखाउनुहुन्छ? के त्यो संकष्टमा हामी हुनेछौ?
-
-
एउटा निश्चित योजना (उत्पति २५:१२-१८)
15/09/2025 Duration: 28minकसरी तपाईको जिवनको योजना निश्चित बनाउन सक्नु हुन्छ ?
-
अन्तिम सम्म बिश्वासनीय। उत्पति:२५:७-११
12/09/2025 Duration: 27minअाज मान्छले दाहसंस्कारमा जानुपर्थो भने,उनीहरुले तपाईको जिवनको बारेमा कस्तो गवहाई दिनसक्छन?
-
सातवटा तुराहीहरु फुकिन्छ। प्रकाश :९:१-अथाह कुण्ड के हो?
11/09/2025 Duration: 35minअथाह कु्ण्ड के हो? पत्रुसले बताउन चाहानुएको त्यो कैदमा भएका स्वर्गदुतहरु को हुन?
-
सातवटा तुराहीहरु फुकिन्छ। प्रकाश :९:१-लुसीफरको पतनका कारणहरु।
03/09/2025 Duration: 38minशैतानका पतन हुनुको मुख्य के कारणहरु हुन सक्ला? युहन्नाले देखेका दर्शन अनुसार स्वर्गबाट खसीरहेको तारा के थियो?
-
-
-
अानन्द निष्ठको मिठो फल।
25/08/2025 Duration: 28minहाम्रो अधिकारको अनउपस्थीतिमा के हाम्रो काम कस्तो देख्छ?कतिपटक हामी बुझ्दैनौ कि साचो अानन्द निष्ठ वा ईमानदारिता बाट मात्र अाउछँ।
-
विस्वासको विरासत ( उत्पति २४:१०-२७)
21/08/2025 Duration: 29minजब हामी विश्वासले परमेश्वरको ईच्छ पछ्याउछौ,तब नै परमेश्वरले हामीलाई अगुवाई गर्नुहुन्छ। र अचम्मको महिमाले प्रबन्ध गर्नुहुने छ।
-
सातवटा तुराहीहरु फुकिन्छ। प्रकाश :८:१०-१३
20/08/2025 Duration: 20minत्यस्रो र चौथो तुरही फुकिन्छ।यि तुरहीहरु वाट हामीलाई के सिकाऊन खोज्दैहुनुहुन्छ?