Synopsis
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episodes
-
येशु ख्रिष्टलाई पछ्याउनुको हाम्रो मु्ख्य प्रेरणा के हो?
30/10/2019 Duration: 20minतपाई कसलाई पछ्याउने व्यक्ति हुनुहुन्छ, येशु ख्रिष्टलाई वा मानिसलाई?तपाईको मु्ख्य विश्वासको जग के हो? यि प्रश्नहरुको उत्तर हामी परमेश्वरको वचन सुनेर खोज्नेछौ।
-
प्रार्थना के हो? प्रार्थना किन खाचो छ ?
25/10/2019 Duration: 25minप्रार्थनाले हामीलाई कसरी सामार्थ मिल्दछ ? चुनौतीलाई सामना गर्न प्रार्थनाले हामीलाई कसरी साहेता गर्छ? यि प्रश्नहरुलाई हामी अाजको प्रवचन बाट सुनेर छलफल गर्नेछौ।
-
परमेश्वर मा पाईने अान्न्द कस्तो छ?
24/10/2019 Duration: 21minतपाईको जिवनमा कस्तो प्रकारको सन्तुष्टी र अान्न्द को खोजी मा हुनुहुन्छ? के तपाईले चाहानुभएको त्यो सन्तुष्टी र अान्न्द पाउनुभएको छ, अथवा अझै त्यसको भरोसा मा हुनुहुन्छ?
-
हे मेरो प्राण परमप्रभुको प्रशंसा गर।
22/10/2019 Duration: 24minके मेरो प्राणले परमप्रभुको खोजी गर्न सकेको छ ? उहाँको उपस्थीति मा के-के कुरा लुकिएको छ?
-
परमप्रभुको भय मान्नुपर्छ ।
15/10/2019 Duration: 22minपरमेश्वर किन उहाँको भयमा जिएको चाहानुहुन्छ? उहाँको भयमा जिउँदा हाम्रो अात्मिक जिवनमा कस्तो उन्नती देख्न सकिन्छ? अाज हामी यो प्रशनहरुको बिषयमा छलफल गर्नेछौ।
-
येशु ख्रिष्टलाई बप्तिस्मा लिन किन अवशेकता थियो ?
14/10/2019 Duration: 16minयेशु ख्रिष्टको बप्तिस्माले के देखाउँछ? पानी को बप्तिस्मा के हो?
-
येशु ख्रिष्ट संसार मा किन अाउनुभयो ?
01/10/2019 Duration: 25minके येशु संसार मा धर्म सिकाउन अाउनुभएको को ? अथवा हामीलाई पाप वाट वचाउन अाउनुभएको हो ?
-
विश्वासी जिवन मा किन संकष्ट अाईपर्छ ?
30/09/2019 Duration: 28minविश्वासी जिवन भनेको शान्ति र अान्नदमय जिवन हुनुपर्ने होईन र तर झनै विश्वासीहरु को जिवन मा किन संकष्ट र अशान्ति अाईपर्छ होला ?
-
जाग वस मण्डली ।
27/09/2019 Duration: 25minके तपाई उहाँको दोस्रो अागमन को वाटो हेरि विश्वास मा जिउनुभएको छ ? के हामी त्यो दिन को निम्ती खुशी छौ?
-
तपाईको अात्मिक छेत्र मा अादि चल्दा काहँा जानुहुन्छ ?
25/09/2019 Duration: 22minतपाईको अात्मिक जिवन मा अादि चल्दा कसकाहँा सहायता लिन जानुहुन्छ? के तपाई समस्या वाट भागने विश्वासी हुनुभएको त छैन?
-
साचो पश्चताप कस्तो हुनुपर्छ?
24/09/2019 Duration: 21minके हामीलाई विश्वास गर्नु अघि पश्चताप गर्नु अवशेक छ? यदि छ भने किन अवशेक छ ?
-
के मसंगा विश्वास छ ?
20/09/2019 Duration: 26minकिन परमेश्वरले विश्वास मा काम गर्नुहुन्छ ? के हाम्रो लागी विश्वास महत्वपुर्ण छ होला ? अाज हामी यि प्रश्नहरुको विषय मा छलफल गर्नेछौ।
-
हाम्रो मण्डली मा उपस्थीत हुनु को मुख्य उद्देश्य के हो ?
15/09/2019 Duration: 24minम चर्चमा अथवा संगती मा के का निम्ती जान्छु ? मेरो चर्च मा जानु को मुख्य प्रेराणा के हो ? अाउनुहोस हामी संगै परमेश्वर को वचन सुन्दै आशीषित होअौ।
-
येशु ख्रिष्ट संसार मा जन्म लिनुको मुख्य उद्देश्य ।
13/09/2019 Duration: 30minयेशु ख्रिष्टले संसार मा किन जन्म लिनुभयो ? उहाँ संसार मा अाउनुको मुख्य उद्देश्य के थियो ? यि प्रश्नहरुको उत्तर पाउनलाई हामी अाजको प्रवचनवाट सुनेर हामी खोज्नेछौ।
-
उहाँको अावाज लाई कसरी थाहाँ गर्ने ।
09/09/2019 Duration: 19minके उहाँको अावाज मा अन्योलता छ ? हामीले वोल्ने अावाज बाईवल संगा मेल खान्छ ? परमेश्वरको वचन वाट हामी हेर्नेछौ।
-
अात्मिक खिन्नता र बुद्धि ।
06/09/2019 Duration: 22minकिन मानिसलाई धेरै ज्ञ्यान र बुद्धिले पिडा दिन्छ ? मानिसलाई धेरै ज्ञ्यान र बुद्धिले फाईदा दिनुपर्ने होईन र ? बाईबल ले ज्ञ्यान र बुद्धि बारे कस्तो शिक्षा र सल्लाह दिन्छ अाउनुहोस हामी परमेश्वर को वचन सुनेर हामी शिक्षा लिनेछौ।
-
परमेश्वर हामीमा कस्तो जिवनको अाशा राख्नुहुन्छ ?
03/09/2019 Duration: 32minके हामीमा ईश्वरिय प्रेम छ ? उहाँले दिनुभएको प्रेम हामीले एक-अर्कलाई दीन सकेकाछौ ? यि प्रश्नहरुको उत्तर चाहनुहुन्छ भने कृपाया हामी संगै अाजको प्रवचन सुन्नुहोला।
-
संसार का सबै बहुमुल्य थोकहरु व्यार्थै-व्यार्थ छन ।
29/08/2019 Duration: 22minके तपाई अाज संसार का बहुमुल्य थोकहरुमा सन्तुष्ट र अान्नद खोज्दैहुनुहन्छ ? तपाईले ति थोकहरु प्राप्त गर्नुभएपछि के तपाईले खोज्नुभएको अान्नद र खुशी पाउनुभएको छ ? पक्कै पनि हामी यो अाशा गर्दछौ कि अाजको प्रवचन सुनेर तपाईहरु अाशीषित बन्नुहुनेछ।
-
ख्रिष्टमा नयाँ स्वभाव ।
27/08/2019 Duration: 39minके हाम्रो नयाँ स्वभाव मु्क्ति मा मात्र सिमित छ ? परमेश्वर हाम्रो जिवन वाट के चाहनुहुन्छ ? यि प्रश्नहरुलाई आज हामी परमेश्वरको वचनवाट सन्दै खोज्नेछौ।
-
परमेश्वरको ह्रदय अनुसारको मानिस ।
29/07/2019 Duration: 27minकिन परमेश्वरले दाऊदलाई नै मेरो ह्दय अनुसारको मानिस भन्न रुचाउनुभयो ? अाज हामी यि प्रश्न को उत्तर पाउनलाई अाज को प्रवचन सन्दै हेर्नेछौ।