Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
SBS Nepali Australian weather update: Friday, 10 January 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः शुक्रवार, १० ज्यानुअरी २०२५
09/01/2025 Duration: 01minSBS Nepali Australian weather update for Friday, 10 January 2025. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Thursday, 9 January 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ९ ज्यानुअरी २०२५
09/01/2025 Duration: 04minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
'Cricket brings people together': Australia wins Border-Gavaskar Trophy after a decade - 'क्रिकेटले मानिसहरूलाई नजिक ल्याउँछ': एक दशक पछि अस्ट्रेलियाले उठायो बोर्डर-गाभास्कर ट्रफी
09/01/2025 Duration: 07minAfter 10 years, Australia has reclaimed the Border-Gavaskar Trophy. The series, which began on 22 November, 2024 in Perth, concluded early in Sydney on 5 January, 2025. During the fifth test at the Sydney Cricket Ground, cricket fans shared their experiences with SBS and reflected on the broader significance of cricket. - दस वर्ष पछि अस्ट्रेलिया बोर्डर-गाभास्कर सिरिजको विजेता बन्न पुगेको छ। पर्थमा २२ नोभेम्बर, २०२४ देखि सुरु भएको सिरिज एडिलेड, ब्रिसबेन र मेलबर्न हुँदै सिड्नीमा ५ ज्यानुअरी, २०२५ मा सकिएको हो। भारत विरुद्ध अस्ट्रेलियाको अन्तिम टेस्ट हेर्न सिड्नी क्रिकेट ग्राउन्ड पुगेका दर्शकहरूले एसबीएससँग गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Thursday, 9 January 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः बिहीवार, ९ ज्यानुअरी २०२५
08/01/2025 Duration: 01minSBS Nepali Australian weather update for Thursday, 9 January 2025. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Wednesday, 8 January 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ८ ज्यानुअरी २०२५
08/01/2025 Duration: 04minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
07/01/2025 Duration: 05minListen to the top Australian news from the last seven days. - नर्दन टेरिट्रीमा अपराध सम्बन्धी नयाँ कानून लागु भएसँगै मानिसहरूले थप सुरक्षित महसुस गर्ने प्रदेशकी मुख्य मन्त्रीको भनाइ लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
-
Australia's social media ban: Mixed reactions in Nepali community - सोसल मिडिया प्रतिबन्ध: के भन्छन् अस्ट्रेलियाका नेपाली?
07/01/2025 Duration: 21minLast November, Australia's federal parliament passed a law banning children under 16 from using social media, making it the first country worldwide to introduce such a measure. The law, which is said to be implemented by the end of this year, has sparked controversies throughout the country. Students and parents from NAV Bal Chautari South East Melbourne (a Nepali language school), and psychiatrist Dr Anupam Pokharel spoke to SBS Nepali about the possible impacts of this legislation. - गत नोभेम्बरमा अस्ट्रेलियाको सङ्घीय संसद्ले १६ वर्ष भन्दा कम उमेरका बालबालिकाले सोसल मिडिया चलाउन नपाउने एक कानून पारित गरेको थियो। विश्वमा नै यस प्रकारको कानून पारित भएको यो पहिलो अवसर हो। यो वर्षको अन्त्यसम्ममा कार्यान्वयनमा आउने भनिएको यो कानूनको पक्ष र विपक्षमा बहसहरू देशभर चलिरहँदा न्याभ बाल चौतारी साउथ इस्ट मेलबर्न (नेपाली भाषा स्कूल)का विद्यार्थी लगायत उनीहरूका अभिभावकहरू र यो कानून लागू हुँदा पर्न सक्ने मानिसक प्रभावबारे एकजना मनोचिकित्सक डा अनुपम पोखरेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Wednesday, 8 January 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः बुधवार, ८ ज्यानुअरी २०२५
07/01/2025 Duration: 01minSBS Nepali Australian weather update: Wednesday, 8 January 2025 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Tuesday, 7 January 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ७ ज्यानुअरी २०२५
07/01/2025 Duration: 03minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Tuesday, 7 January 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः मङ्गलवार, ७ ज्यानुअरी २०२५
06/01/2025 Duration: 01minAustralian weather update in Nepali for Tuesday, 7 January 2025. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Monday, 6 January 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ६ ज्यानुअरी २०२५
06/01/2025 Duration: 03minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Returning to work after holidays? Here are some expert tips on workplace mental health - छुट्टी सकेर काममा फर्कँदै हुनुहुन्छ? मानसिक स्वास्थ्यको हेरचाह गर्ने केही उपायहरू
06/01/2025 Duration: 11minAs we welcome the New Year, it is time for many people to return to work after the holidays. Melbourne psychiatrist Dr Anupam Pokharel spoke to SBS Nepali on World Mental Health Day 2024 about the relationship between work and mental health, along with some tips for maintaining mental wellbeing in the workplace. - हामीले हालै सन् २०२४ लाई बिदा गर्दै सन् २०२५ लाई स्वागत गरेका छौँ। लामो छुट्टी पछि काममा फर्कँदै हुनुहुन्छ भने कार्यस्थलमा मानसिक स्वास्थ्यको हेरचाह गर्न केही तरिकाहरू बारे मेलबर्नका मनोचिकित्सक डाक्टर अनुपम पोख्रेल सन् २०२४ को विश्व मानसिक दिवसमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
'More than 500 people had their sight restored in just three days!' - 'मात्र तीन दिनमा ५०० जनाले पुन:दृष्टि पाए!'
06/01/2025 Duration: 08minThe Fred Hollows Foundation's Alison Hill says the recently opened Nijgadh Tilganga Community Eye Hospital in southern Nepal aims to make eye treatments more accessible to thousands of residents. The Tilganga Institute of Opthalmology opened the hospital in partnership with the Fred Hollows Foundation on 13 November, 2024. Hill, who is the Brand and Communications Director at the foundation spoke to SBS Nepali about her experience in Nepal, the demand for eye care in the region and the Australia-Nepal relationship that dates back to the 80s. - नेपालमा हालै सञ्चालनमा आएको निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले आँखा उपचारको पहुँचलाई थप सहज बनाउने फ्रेड हलोज फाउन्डेसनकी ब्रान्ड एन्ड कम्युनिकेसन्स डिरेक्टर एलिसन हिल बताउँछिन्। गत १३ नोभेम्बर, २०२४ मा भएको अस्पतालको औपचारिक उद्घाटनका लागि हिल निजगढ पुगेकी थिइन्। तिलगंगा आँखा प्रतिष्ठानले फाउन्डेसनसँगको सहकार्यमा सुरु गरेको उक्त सामुदायिक अस्पतालका योजना, नेपालमा आँखा उपचारको माग र अस्ट्रेलिया-नेपाल सम्बन्धको बारेमा हिलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Monday, 6 January 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः सोमवार, ६ ज्यानुअरी २०२५
05/01/2025 Duration: 01minAustralian weather update in Nepali for Monday, 6 January 2025. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian weather update: Sunday, 5 January 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः आइतवार, ५ ज्यानुअरी २०२५
05/01/2025 Duration: 01minAustralian weather update in Nepali for Sunday, 5 January 2025. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian weather update: Saturday, 4 January 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः शनिवार, ४ ज्यानुअरी २०२५
03/01/2025 Duration: 01minAustralian weather update in Nepali for Saturday, 4 January 2025. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Friday, 3 January 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ३ ज्यानुअरी २०२५
03/01/2025 Duration: 04minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
'In Australia, you don't even have time to cut nails!' - 'अस्ट्रेलिया आए पछि नङ काट्ने पनि टाइम हुँदैन!'
03/01/2025 Duration: 38minMelbourne singer Utsav Lamichhane recently released a song based on the lives of international students in Australia. Joining SBS Nepali at the SBS studios in Melbourne, Lamichhane, along with videographer Bidur Dahal and artist Abiskar Sharma, shared insights into the inspiration behind the project titled 'Ma Aaudai Chu', and the joys and challenges of life down under. - अस्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अनुभव झल्काउने उद्देश्यका साथ मेलबर्नका गायक उत्सव लामिछानेले हालै "म आउँदै छु" बोलको गीत सार्वजनिक गरेका छन्। आफ्नो अनुभवमा आधारित रहेर गीत बनाउने प्रेरणा लगायत अस्ट्रेलिया बसाइका सुख—दुःख र यहाँ आउने योजना बनाइरहेका विद्यार्थीहरूका केही सुझाव दिँदै लामिछानेसँगै भिडियोग्राफर विदुर दाहाल र कलाकार आविष्कार शर्माले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Tips to reduce electricity bills in Australia - अस्ट्रेलियामा बिजुलीको बिल कसरी कम गर्ने?
03/01/2025 Duration: 06minThe latest report from the Australian Competition and Consumer Commission (ACCC) shows up to four in five households could save on their electricity bills by shopping around or negotiating better deals with their providers. Listen to this report to learn about other steps consumers can take to reduce energy costs. - एक नयाँ रिपोर्टले बजारमा उपलब्ध बिजुली प्रदायकहरूको विकल्प वा नयाँ किसिमको योजना र सम्झौताको खोजी गर्दा पाँच मध्ये चार घरपरिवारले बिजुलीको लागि कम रकम तिर्न सक्ने देखाएको छ। बिजुलीको महसुल कसरी कम गर्ने त? अन्य केही टिप्सहरू बारे यो रिपोर्टमा सुन्नुहोस्।
-
Nepal: Looking back at the major events of 2024 - नेपाल: सन् २०२४ लाई फर्केर हेर्दा
03/01/2025 Duration: 07minIn 2024, notable events across Nepal's political, social, economic, and sports sectors captured widespread attention. - काठमाण्डूमा मेलम्ची खानी पानी वितरणको पाँचौँ पटक सुरुवातदेखि ललिता निवास प्रकरणमा तीन मन्त्रीहरूले पाएको सफाइ र आइसीसी टी-२० विश्वकपसम्म - गत वर्ष २०२४ मा नेपालमा घटेका मुख्य घटनाहरू बारे सुन्नुहोस्।