Synopsis
Podcast by SABSCAST (Sabeena Karki)
Episodes
-
आमाको बारेमा मनछुने भनाइहरू । तपाईंलाई सबैभन्दा कुनले मन छोयो?
10/05/2021 Duration: 02minहामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
-
यो माया भन्ने चिज कस्तो कस्तो, वैशाख २३, २०७८
07/05/2021 Duration: 01h02min-जतिसुकै ठूलो झगडा हुँदापनि पार्टनरलाई नभन्नुस ८ चिज: यदि सम्बन्ध बचाउन चाहनुहुन्छ भने! -एउटा चिज गर्न बन्द गरौँ यदि मायामा अत्यन्तै खुशी हुने चाहना छ भने -असल पार्टनरमा हुन्छन् यस्ता १५ गुण -हाम्रो खुशी चोरेर लाग्ने उही त हो~ बेलैमा थाहा पाऔं -सून हराएर हीरा पाउँदाको खुशी (winner post)
-
Careerमा सफलता चाहनेले यी ५ गल्ती नगरौं | यस्ता गल्तीले Career बिगार्न सक्छ |
04/05/2021 Duration: 11minहामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
-
७ प्रकारका व्यक्तिहरू जिन्दगीमा सधैं एक्लो हुन्छन्!
02/05/2021 Duration: 13minहामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
-
यो माया भन्ने चिज कस्तो कस्तो, वैशाख १६, २०७८
30/04/2021 Duration: 01h11min-यस्ता ५ कुरा पार्टनरसँग छलफल गर्नोस्, पैसाबारे कहिल्यै झगडा हुने छैन -पार्टनरलाई ठूलो स्वरले कराउनाले सम्बन्धमा पर्छन् यस्ता नकारात्मक प्रभाव! जान्नुस त्यो बानी किन हो खराब.. -आफ्नो पार्टनरको माया नै लाग्दैन भने के गर्ने! -एक्कासी अरूसँग बिहे गरेर जाने मायालुलाई एउटा सन्देश -हामी सबैको सबैभन्दा प्यारो सहारा उही नै त हो (मीठो कथा)
-
आखिर मायामा धोका किन हुन्छ? यस्ता संकेत उसले धोका दिंदैछ | धोका पाएपछि के गर्ने? |
27/04/2021 Duration: 28minआँखा बन्द गरेर पूरै सुन्नुहोस् है !! हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_
-
यस्ता मेसेज पठाउँदा तिनको मन निकै हल्का हुन्छ!
21/04/2021 Duration: 13minनजिकको मान्छे पीडामा छन्? | मनोवैज्ञानिकका अनुसार यस्ता मेसेज पठाउँदा तिनको मन निकै हल्का हुन्छ |
-
यस्ता ५ कामका लागि आजैबाट पैसा बचाउन शुरु गरौँ | नम्बर ४ को बारे तपाईंले सोच्नु नै भएको छैन होला |
19/04/2021 Duration: 12minहामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
-
यो माया भन्ने चिज कस्तो कस्तो, वैशाख २, २०७८
16/04/2021 Duration: 58min-केटाहरूको बारेमा १० गोप्य कुरा -यस्ता १० test पास गर्यो भने उसले पक्का तपाईंलाई धेरै माया गर्छ -पार्टनर शंकालु छन्? शंका हटाउन गरिदिनुस् यस्तो -ब्रेकअप हुँदा म किन रोएको होला हरे! (विन्नर पोष्ट) -पहिलो र अन्तिम चिट्ठी (मनछुने कथा)
-
यो माया भन्ने चिज कस्तो कस्तो, चैत्र २६, २०७७
08/04/2021 Duration: 58min-सही सम्बन्धमा छु भनेर यसरी थाहा पाउन सकिन्छ -उसलाई आफ्नो मायामा यसरी मन्त्रमुग्ध बनाउन सकिन्छ -सम्बन्ध टुट्ने नम्बर एक कारण -शायद आफूले माया गरेको मान्छे प्राप्त नगरेकै राम्रो मीठो कथा -हाम्रो अन्तिम भेट विन्नर पोष्ट
-
१० चिज जुन वर्षको अन्त्यमा गर्नुपर्ने हुन्छ | आउनै लाग्यो वि.स. २०७८ | तपाईले यी कुरा गर्नुभयो त? |
05/04/2021 Duration: 12minहामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
-
आफूमा यस्ता गुण छन् भने तपाईं सोचेभन्दा बढी शक्तिशाली हुनुहुन्छ | नम्बर १६ को चाहिं छुट्नुभएन |
04/04/2021 Duration: 13minहामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
-
यी कुराहरु गर्नोस् आफ्नो भविष्य बदल्नुस् | सोचे झैं जिन्दगी बनाउनोस् |
02/04/2021 Duration: 10minयस्ता संकेत कि तपाईंले आफ्नो जीवन परिवर्तन गर्नुपर्ने,आफूलाई बदल्नु पर्ने बेला आइसक्यो! https://soundcloud.com/sabeena-karki-359532492/ztl9zma54mwf
-
यो माया भन्ने चिज कस्तो कस्तो, चैत्र १९,२०७७
01/04/2021 Duration: 53min-भूतपूर्व मायालुको फेरि तपाईंसँग सम्बन्धमा गाँसिने चाहना छ भनेर यसरी थाहा पाइन्छ | -ब्रेकअपपछि फेरि प्रेमिकाको मन कसरी जित्ने? | के त्यो सही हो? | -पूर्व प्रेमीसंग फेरि साथ हुने चाहना? | यो सुन्नुहोस् | -धेरैजनाको पछि नलागौं है -उसलाई मेरो याद आउँछ होला कि नाईं....
-
खुशी भएर बाँच्ने चाहना छ? | विज्ञानले भन्छ यी १० कुरामा ध्यान दिऔं |
27/03/2021 Duration: 12minLet's meet here too: www.facebook.com/sabeenakarki twitter.com/sabeenakarki?lang www.instagram.com/sabeenakarki_
-
एकदम धेरै सोच्ने बानी छ? यो पूरा सुन्नुहोस् समस्याको समाधान पाउनु हुनेछ!
26/03/2021 Duration: 20minहामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
-
यो माया भन्ने चिज कस्तो कस्तो, चैत १२, २०७७
25/03/2021 Duration: 51min-यसरी थाहा पाउन सकिन्छ ऊ नै हो तपाईंको लागि बनेको मान्छे! - उसले उपहार दिंदा यस्तो गरे कसो होला -केटाहरुका यस्ता १० गुण जसका कारण मायालुहरु मायामा पर्छन् भुतुक्क! -केटीहरुले आफ्नो मायालुको लागि मात्र यस्ता १० कुरा गर्छन् -कसैले मायामा यतिसम्म पनि गर्न सक्छ वाह वाह (sweet story)
-
करोडपति व्यक्तिहरुको १७ रहस्य! | कसरी मान्छेले आर्थिक सफलता हासिल गर्न सक्छ? |
24/03/2021 Duration: 08min"यदि तपाईं खालि सजिलो काम गर्ने इच्छा राख्नु हुन्छ भने जीवन अप्ठ्यारो हुनेछ तर यदि अप्ठेरो काम गर्ने इच्छा गर्नुहुनेछ भने जीवन सजिलो हुनेछ" हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang... https://www.instagram.com/sabeenakarki_/
-
यस्ता १० निर्णय जुन आज गर्नुभयो भने जीवनभर पछुतो लाग्नेछ | नम्बर ९ धेरैले गर्नुहुन्छ है |
22/03/2021 Duration: 10minहामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: facebook: www.facebook.com/sabeenakarki twitter: twitter.com/sabeenakarki?lang instagram: www.instagram.com/sabeenakarki_ tiktok: www.tiktok.com/@sabeenakarki_
-
सामाजिक संजालमा यस्ता कुरा पोष्ट गरेर आफ्नै नाम खराब नबनाऔं | यस्ता कुरा पोष्ट गरेको राम्रो हुँदैन |
21/03/2021 Duration: 15minLet's meet here too: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_