Synopsis
Podcast by SABSCAST (Sabeena Karki)
Episodes
-
अधिकांश मानिसले बुढ्यौलीमा पछुताउने १० कुराहरू || समय हुँदै यी गल्ति गर्नबाट बचौं है ||
27/06/2021 Duration: 12minहामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
-
यो माया भन्ने चिज कस्तो कस्तो, असार १०, २०७८
25/06/2021 Duration: 01h02s-कन्ट्रोल गर्ने स्वभाव भएका मायालुलाई कसरी सम्हाल्ने -मायालुलाई रोमान्टिक बनाउने सहज तरिकाहरु -Exको प्रोफाइल हेरिरहने बानीबाट पक्का छुटकारा यी ५ तरिकाले! -सधैं तिमीसँग, अनन्तकालसम्म... (मन छुने कथा)
-
पैसा बचाउने १० सरल तरिकाहरू || साधारण तर प्रभावकारी || यति गरिहेर्नुस् वचत नहुने कुरै छैन ||
15/06/2021 Duration: 15minसुन्न नछुटोस् है! पैसा बचाउने कठिन काम होइन, बस् आफ्नो दैनिकी र बानीमा ध्यान दिनुपर्यो। हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: www.facebook.com/sabeenakarki twitter.com/sabeenakarki?lang www.instagram.com/sabeenakarki_/
-
यो माया भन्ने चिज कस्तो कस्तो, जेष्ठ २७, २०७८
10/06/2021 Duration: 01h01min-यसरी थाहा हुन्छ उसले सोचेभन्दा बढी केयर गर्छ -ब्रेक अप गरौँ/नगरौं भन्ने दुविधा? यी तीन प्रश्न आफूलाई गर्नोस्, जवाफ पाउनुहुनेछ -अर्कोपटक भिडिओ अफ गरेर अडियो कल गरिहेर्नुस्, यस्ता ५ मीठा कुरा अनुभव गर्नुहुनेछ -कबिरले नस्विकारेको पारूको प्रेम प्रस्ताव (sweet story) -तिमीसंग के मागूँ खै.. (winner post) हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
-
साँचो मायाका २० गुण || सुनेर थाहा हुनेछ कसले साँचो माया गर्छ, कसलाई साँचो माया गरिन्छ ||
09/06/2021 Duration: 13minसाँचो मायाका २० गुण || सुनेर थाहा हुनेछ कसले साँचो माया गर्छ, कसलाई साँचो माया गरिन्छ || हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: www.facebook.com/sabeenakarki twitter.com/sabeenakarki?lang www.instagram.com/sabeenakarki_/
-
यस्ता ३ बानी आजैबाट शुरु गरौँ - जीवनले सफलताको फड्को मार्नेछ || गफ होइन सत्य कुरा ||
07/06/2021 Duration: 14min“तपाईं आफ्नो भविष्य बदल्न सक्नुहुन्न तर आफ्नो बानी बदल्न सक्नुहुन्छ किनकी बदलिएको बानीले नै भविष्य बदलिन्छ..” #गौतमबुद्ध यस्ता साधारण तर प्रभावकारी बानीको मैंले कुरा गरेकी छु। भोलिबाटै अवलम्बन गरौं अनि हेरौं कतिको परिवर्तन पाउनुहुन्छ
-
यस्ता संकेत तपाईं एकदिन अवश्य धनवान् बन्नु हुनेछ || नम्बर ७ त हुनै पर्यो ||
02/06/2021 Duration: 13minआर्थिक हैसियत उच्च होस् भन्ने चाह कसको हुँदैन र? तर चाह भएर मात्र पुग्दैन! के के चाहिन्छ अरू? के तपाईंसँग छन् त? सुनेर थाहा पाउनुहोस्... हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
-
यस्ता तीन challenges जसले तपाईंको जिन्दगी सफल बनाइदिन्छन् | नम्बर ३ को पूरा कमैले मात्र गर्छन् |
31/05/2021 Duration: 10minयस्ता ३ चुनौती आफूले आफैंलाई दिनुस् र हेर्नुस जिन्दगी कसरी बदलिन्छ! के तपाईं तयार हो challenge लिन? हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
-
केटाहरूको यस्ता १० बानी जुन सुधारेर सुधार्न सकिन्न। नम्बर १० चाहिं पक्का मिल्छ :)
29/05/2021 Duration: 09minकेटाहरूको यस्ता १० बानी जुन सुधारेर सुधार्न सकिन्न। नम्बर १० चाहिं पक्का मिल्छ :) हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/ https://www.youtube.com/c/SabeenaKarki https://www.tiktok.com/@sabeenakarki_?lang=en
-
यो माया भन्ने चिज कस्तो कस्तो, जेष्ठ १३, २०७८
28/05/2021 Duration: 51min-केटाहरू साँच्चै मायामा छन् भने यस्ता ६ काम कहिल्यै गर्दैनन् -यस्ता १० वाक्य जसले जहिल्यै झगडाको शुरुवात गराउँछन्। -जबसम्म यस्तो व्यक्ति भेटिन्न तबसम्म एक्लै बसेकै उत्तम! -मैंले त ऊसंग छुट्टिन्छु भनेको तर यसरी फकायो कि मनै परिवर्तन भयो (मनछुने कथा) -त्यही एक कुरा गरिरहनाले माया अन्त्य भो! (विन्नर पोष्ट)
-
सफल र खुशी हुनु छ भने बुद्धका यी कुरा याद राखौं!
26/05/2021 Duration: 11minमहात्मा गौतम बुद्धको जीवनसंग जोडिएका कयौं प्रेरक प्रसंग चर्चित छन्। यस अडियोमा यहाँले ५ त्यस्ता प्रसङ्ग सुन्न सक्नुहुन्छ। हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: www.facebook.com/sabeenakarki twitter.com/sabeenakarki?lang www.instagram.com/sabeenakarki_/
-
भिडिओ कलमा यस्ता ७ वाक्य बोलिदिनुस् अर्कोपट्टिको मान्छे त मख्खै | नम्बर ६को बोल्नुभएकै छैन होला है |
24/05/2021 Duration: 14minहामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
-
हाम्रो जीवनमा परिवार किन महत्वपूर्ण छ?परिवारको माया लाग्नेले वा परिवारमा मनमुटाव भनेनि सुन्न नछुटोस्
22/05/2021 Duration: 15minहाम्रो जीवनमा परिवार किन महत्वपूर्ण छ? परिवारको माया लाग्नेले वा परिवारमा मनमुटाव भनेनि सुन्न नछुटोस् हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
-
यो माया भन्ने चिज कस्तो कस्तो, जेष्ठ ६, २०७८
20/05/2021 Duration: 55min--मायालु बिरामी पर्दा प्रेमपूर्वक कसरी ख्याल राख्ने ताकि उसलाई छिटै सन्चो होस् -यस्ता स्वीट मेसेज जुन उसलाई सन्चो नहुँदा पठाइदिनुस्, पाएर कति दंग :) -आफू टाढा तर माया गरेको मान्छे बिरामी, गर्नुस् यस्ता काम उसलाई होस् मनको आराम -सनी लियोनिले सुनाइन् एक दशकको सफल वैवाहिक जीवनको रहस्य -मेरो फेसबुक पोष्ट हेरेर उसलाई उठेको रिस (विन्नर पोष्ट) हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
-
यस्ता १० सोच राखेर प्रत्येक काम शुरु गर्नुहोस् सफल हुनबाट कसैले रोक्ने छैन || सोच जसले सफल बनाउँछ ||
19/05/2021 Duration: 14minजस्तो सोच्यो उस्तै हुन्छ। राम्रो समयको चाह छ भने राम्रो सोचौं। अझ यस्ता प्रख्यात १० सोच सुन्नुहोस् जुन व्यवहारमा अपनाइयो भने सफल हुनबाट कसले रोक्ने?? हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
-
बुद्धिमान मानिसहरु आफ्नो यस्ता गोप्य कुरा अरु कसैलाई भन्दैनन् | नम्बर ८ को चाहिं झन् याद गरौँ है |
18/05/2021 Duration: 09minबुद्धिमान मानिसहरु आफ्नो यस्ता गोप्य कुरा अरु कसैलाई भन्दैनन् | नम्बर ८ को चाहिं झन् याद गरौँ है | हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
-
७ संकेत तपाईंले सही व्यक्तिसँग विवाह गर्नुभयो !
17/05/2021 Duration: 09minहामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
-
जीवनमा यस्ता १० निर्णय आफै लिनुपर्छ || आफ्नालागि यस्ता निर्णय गर्न अरूको अनुमति नकुरौं ||
15/05/2021 Duration: 16minहामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
-
मेरो कोभिड यात्रा || मेरो भोगाइ || मेरो सिकाइ ||
13/05/2021 Duration: 40minYoutube video link: https://youtu.be/rWbdAx326PU पोजिटिभबाट नेगेटिभ आउँदाको खुशी! निकै सतर्क थिएँ तरपनि खै पत्तो पाइँन कहाँबाट सर्यो सर्यो। यसो घोरिएर सोच्दा मर्निङ्ग वाक खूब जान थालेकी थिएँ। धेरै हिंडेर शरीर शिथिल थियो। जब शरीर कमजोर भएको कोरोनाले चाल पाउँछ, उसले बाटो पाइहाल्ने रहेछ। यतिखेर डाइटि्ग गर्ने, बढी व्यायाम गर्ने नगरौं है। जतिसक्दो घरकै ताजा खानेकुरा खाऔं, शरीरलाई कुनै तनाव नदिऔं। एक साताचाहिं तनावपूर्ण बित्यो। मेरो पोजिटिभ रिपोर्ट आउँदा CT Value २६ थियो। मतलब भाइरस लोड कम थियो र निको हुन थालिसकेको थियो। शुरुमा ज्वरो, पेट काट्ने, टाउको दुखाइ थियो। सिटामोल खाएर त्यो सबै सन्चो भैसकेको थियो। तर सातौँ दिनबाट जब बास्ना, स्वाद हराएर नाक टालियो, शरीर स्वस्थ भएपनि मनमा डरको वास बस्यो। काठमाडौँमा एम्बुलेन्सको निरन्तर साइरन, छिमेकमा चर्को खोकी, समाचारमा आउने शव र अक्सिजनको अभावको खबर.. नभएको रोगपनि लाग्ने बनाउँछ। आइसोलेसनले बेग्लै दिक्क लगाउँछ, मानव स्पर्शको महत्त्व झल्झली याद दिलाउँछ...
-
आमालाई के उपहार दिने होला? यो सुन्नुहोस् ठ्याक्कै थाहा हुन्छ!
11/05/2021 Duration: 19minआमाको मुख हेर्ने दिन के उपहार दिऊँ भन्ने दुविधा? अथवा अन्य कुनै अवसरमा आमालाई के उपहार लगिदिने होला भन्ने लाग्छ? यो सुन्नुहोस् तपाईंको प्रश्नको उत्तर ठ्याक्कै आउँछ :) हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/