Synopsis
Podcast by SABSCAST (Sabeena Karki)
Episodes
-
Yo Maya Bhanne Cheej Kasto Kasto, Feb 28th, 2019
01/03/2019 Duration: 40min"भाग्यको अगाडी कसैको केही लाग्दैन तर यति याद राख, अँगालोमा चाहे जोसुकै आओस महशुस उही हुनेछ, जो आत्मामा बसेको छ.." हो उही मान्छेको नाममा आजको एपिसोड! कानमा हेडफोन घुसाएर खुसुक्क सुन्नुहोला! मनपरेमा अर्को एकलाई सुन्न सिफारिस गर्नुहोला :)
-
Yo Maya Bhanne Cheej Kasto Kasto, Feb 21st, 2019
21/02/2019 Duration: 51minकिन ऊ अरुसँग आकर्षित हुन्छ?
-
Yo Maya Bhanne Cheej Kasto Kasto, Feb 14th, 2019
14/02/2019 Duration: 41minप्रेम दिवसको यो चिसो रात, सुन्नुस् मायाका मीठा बात, मुटु न्यानो हुनेछ, कसैको अझै माया लाग्ने छ.. (आज मन चंचल मनाउने छोटा मीठा कथाहरुको बहार)
-
रवि निकिताको पहिलो युगल अन्तर्वार्ता
14/02/2019 Duration: 01h12minधरै श्रोताकै अनुरोधमा रवि लामिछाने र निकिता पौडेलसँगको कुराकानी! दुवैले आफ्नो प्रेमजीवन, विगतको अनुभव, भविष्यको आशा मन खोलेर बाँडेका छन्!
-
Yo Maya Bhanne Cheej Kasto Kasto, Feb 7th, 2019
07/02/2019 Duration: 44minसिरकभित्र पसेर, कानमा हेडफोन लगाएर मलाई सुन्नुहोस्, मनका सबै तनाव जान्छन् टाढा धेरै टाढा :)
-
Yo Maya Bhanne Cheej Kasto Kasto, Jan 31st 2019
31/01/2019 Duration: 44minयस्ता संकेत सम्बन्धमा देखिए भने तपाईंको प्रेमजीवन (perfect)पर्फेक्ट छ! नम्बर ८ को चाहिं हुनैपर्छ नि :)
-
Yo Maya Bhanne Cheej Kasto Kasto, Jan 24th, 2019
24/01/2019 Duration: 55minमायाको महत्व बेलैमा बुझाउने एपिसोड, सुन्न नछुटोस्!- www.facebook.com/sabeenakarki www.instagram.com/sabeenakarki_/ twitter.com/sabeenakarki
-
संकोचित वातावरणले असह्य भयो- रन्जु दर्शना
12/01/2019 Duration: 07min"मुख्यत: राजनीति गर्ने तरिकै मिलेन, राजनीति भनेको हिंसात्मक हैन" सुन्नुहोस विवेकशील साझा पार्टी परित्यागबारे रन्जु दर्शनाको पोड्काष्ट!
-
Yo Maya Bhanne Cheej Kasto Kasto, Jan 10th, 2019
10/01/2019 Duration: 51minफेसबुक/instagramले तपाईंको सम्बन्धलाई यस्तो के गर्दैछ? www.facebook.com/sabeenakarki www.instagram.com/sabeenakarki_/ twitter.com/sabeenakarki
-
ठाडै ठट्टा (Stand-up Comedy)
04/01/2019 Duration: 01h04min"छोरी जाऊ संसार जीत जाऊ तर भाईलाई कलेज जान हतार हुन्छ भात पकाएर जाऊ!" सुन्नुहोस् आयुष श्रेष्ठ, शैली बस्नेत र सीमा गोल्छाको stand-up comedy
-
Yo Maya Bhanne Cheej Kasto Kasto, Jan 3rd 2019
03/01/2019 Duration: 51minकिन धोका हुन्छ मायामा? धोका पछि गर्ने के? www.facebook.com/sabeenakarki www.instagram.com/sabeenakarki_/ twitter.com/sabeenakarki
-
मनिषालाई डाक्टर बनाउन चाहन्थें- आमा सुष्मा कोइराला
30/12/2018 Duration: 07minछोरी मनिषा कोइरालाको बारे बोल्दै सुष्मा कोइराला!
-
संस्मरण विस्मरण- युवराज घिमिरे, ब्रजेश, अर्चना थापा, दीपक सापकोटा
30/12/2018 Duration: 49minपछिल्लो समय बजारमा आएका आत्मकथा/संस्मरण माथिको चर्चा!
-
रुख- नवराज पराजुली
29/12/2018 Duration: 11minएक बृद्द जसले जवानीमै आफ्नी पत्नी गुमाए र एक्लै बुढ्यौली बिताए ''छोरा बुहारी नाति नातिनाको अगाडी तलाईं सम्झिएर रुन नमिल्ने रैछ त्यसैले आजभोलि जब तेरो औधि याद आउँछ तब म मेरा गिजाहरु सार्है चिलाए हो भन्दै प्याजका टुक्राहरू चपाउने गर्छु.. ''
-
Yo Maya Bhanne Cheej Kasto Kasto, Dec 27th, 2018
27/12/2018 Duration: 50minयो जाडोमा मन तताउनुस् मायाको कुराले :) www.facebook.com/sabeenakarki www.instagram.com/sabeenakarki_/ twitter.com/sabeenakarki
-
आकाश विम्बाकाश- बर्तिका राई, नवराज पराजुली, अजर जंगम!
27/12/2018 Duration: 55minअहिलेको युवा पुस्ताका तीन जल्दाबल्दा गायिका बर्तिका राई, कवि नवराज पराजुली, गायक अजर जंगम! सुन्नुहोस् यी तीनबीचको रमाइलो कुराकानी साथमा मीठा गीतहरु पनि!
-
फूलको आँखामा- आनी छोइङ्ग डोल्मा
26/12/2018 Duration: 57minसिनेमाहरूको पारखी हुँ। फिल्म ‘अवतार’ त मैले १० पटकभन्दा धेरै हेरिसकें हुँला। सिनेमामा विपरीत लिंगीबीचको रोमान्टिक सिन देख्दा म एकछिन हराउँछु,’ पोखरामा जारी ‘नेपाल लिटरेचर फेस्टिभल २०१८’मा सोमबार गायिका आनी छोइङ डोल्मा भन्दै थिइन्, ‘मेरो शालीन र शान्त भन्ने जुन फ्यान्टासाइज्ड इमेज छ। म यसबाट सधैं सतर्क हुन्छु। म कन्ट्रोभर्सियल मान्छे नै हुँ।’ -- Listen to Aani Chhoying's full interview.
-
अन्यायमा महिला- सुशीला कार्की
24/12/2018 Duration: 18min"दुइटा कुरा; १- अरुले प्रशंसा गरेको २-मन्चमा सम्मान गरेको पटक्कै मनपर्दैन" सुन्नुहोस् पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको मन्तव्य-"अन्यायमा महिला"
-
परिवार सबैभन्दा माथि - राजेश हमाल/मनिषा कोइराला
24/12/2018 Duration: 29minमनिषा कोइरालाको पुस्तक "Healed'' को विमोचन समारोहमा मनिषा र राजेश हमाल बीचको कुराकानी!
-
सम्पादक र स्तम्भकार- नारायण वाग्ले/खगेन्द्र संग्रौला
24/12/2018 Duration: 01h01minसम्पादक नारायण वाग्ले र स्तम्भकार खग्रेन्द्र संग्रौलाबीच रोचक गफ!