Sabscast (sabeena Karki)
फूलको आँखामा- आनी छोइङ्ग डोल्मा
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:57:36
- More information
Informações:
Synopsis
सिनेमाहरूको पारखी हुँ। फिल्म ‘अवतार’ त मैले १० पटकभन्दा धेरै हेरिसकें हुँला। सिनेमामा विपरीत लिंगीबीचको रोमान्टिक सिन देख्दा म एकछिन हराउँछु,’ पोखरामा जारी ‘नेपाल लिटरेचर फेस्टिभल २०१८’मा सोमबार गायिका आनी छोइङ डोल्मा भन्दै थिइन्, ‘मेरो शालीन र शान्त भन्ने जुन फ्यान्टासाइज्ड इमेज छ। म यसबाट सधैं सतर्क हुन्छु। म कन्ट्रोभर्सियल मान्छे नै हुँ।’ -- Listen to Aani Chhoying's full interview.