Shanti Timilai

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 210:50:21
  • More information

Informações:

Synopsis

Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Episodes

  • उहाँको स्वरुपमा परिवर्तन हुनु भाग:३

    19/10/2022 Duration: 17min

    बिषय: उहाँको स्वरुपमा परिवर्तन हुनु भाग-३

  • उहाँको स्वरुपमा परिवर्तन हुनु-भाग:२

    14/10/2022 Duration: 18min

    के तपाईको विशवसी जिवनमा परिवर्तन देख्नुभएको छ? परमेश्वरले साच्चै हामीलाई उहाँको रुपमा परिवर्तन गर्न चाहानु हुन्छ। प्रश्न यो होकि कुन व्यक्तिले त्यही परिवर्तन ल्याउनुहुन्छ।

  • आफ्नो बोलावतलाई थाहा नगर्दा के हुन्छ ?

    12/10/2022 Duration: 26min

    विषय: आफ्नो बोलावतलाई थाहा नगर्दा के हुन्छ ?                                        के आज तपाई आफ्नो बोलावत अनुसार सेवाकाई गर्दै हुनु हुन्छ वा कसैको दवावमा परमेश्वर चाहानु हुन्छ कि हरेकले आफ्नो बोलावत थाहा गरेको ।

  • रोमी:१२:१-२

    10/10/2022 Duration: 19min

    ख्रिष्टीयान हुनु भनेको येशु ख्रिष्ट जस्तै जिवन जिउनु हो।तर कहिले काहि कसरि येशु ख्रिष्ट जस्तै हुनेमा हामी अन्योल हुन सक्छौ।यहि पाठ्यक्रममा हामी येशु ख्रिष्टको रुपमा परिवर्तन हुनुको विषयमा सिक्दैछौ।

  • बालकको ह्रदयलाई डोरयउनुहोस। भाग:४

    30/09/2022 Duration: 23min

    जसरी येशु ख्रिष्टले हामीलाई उहाँको बारेमा बुजाउनको लागि मानव हुनुभो त्यसरीनै हाम्रो बच्चाहरुलाई समज दिनको लागी हामीले प्रयास गर्नुपर्छ।

  • पाचँ किसिमका मूर्तिहरुबाट कसरी हामी जोगिन सक्छौ ?

    29/09/2022 Duration: 35min

    बिषय : पाचँ किसिमका मुर्तिहरुबाट कसरि हामी जोगिन सक्छौ ? आजको समयमा यो मुर्तिहरुबाट बिस्वासीहरु कसरी बच्ने ?

  • बालकको ह्रदयलाई डोर्याउनुहोस भाग -४

    23/09/2022 Duration: 17min

    बिषुय : बालकको ह्रदयलाई डोर्याउनुहोस भाग-४

  • एउटा नयाँ आज्ञा प्रेम

    21/09/2022 Duration: 31min

    बिषय: एउटा नयाँ आज्ञा प्रेम                                                                        मानिसको जीवनमा सबै भन्दा ठुलो शत्ति नै ईश्वरीय प्रेम हो यदि आज तपाई सङग ईश्वरीय प्रेम छ भने संसार माथि बिजय प्राप्त गर्ने ब्यत्ति बन्नु भएको छ ।

  • बालकको ह्रदयलाई डोर्याउनुहोस भाग-३

    19/09/2022 Duration: 18min

    आजको समय निकै छिटो गतिमा अधि बढी रहेको छ । बालकहरु दिनदिन आधुनिक समयलाई पछ्याउन थालेका छन जसको कारण बालकहरुको ह्रदय सारो भएको छ । यदि हाम्रो बच्चाहरुलाई समयमै धार्मिताको मार्गमा हिडाउन सकियो भने बालकको ह्रदय नरम हुन्छ ।

  • बालकको ह्रदयलाई डोर्याउनुहोस भाग -२

    16/09/2022 Duration: 31min

    जसरी कुनै फलको बोट असल भएको चाहानु हुन्छ भने समय समयमा मल जल अनि पानीको आवश्यक हुन्छ त्यसरी नै आफ्नो बालकालाई प्रभुमा हुर्काउन सानो उमेरमै असल कुरा सिकाउनु पर्छ ।

  • वचनको तृस्णाले जीवनमा ल्याउने परिवर्तनहरु ।

    15/09/2022 Duration: 30min

    हामीले प्रभुलाई विस्वास गरेपछि ह्रदयले आत्माको सन्सारमा रमाउन चाहान्छ त्यो सन्सारमा प्रवेश गर्न हामीलाई ख्रीष्टको वचन सुन्न चाहाना राख्नु पर्छ । 

  • बालकको ह्रदयलाई डोर्याउनुहोस ।

    12/09/2022 Duration: 21min

    के तपाइलाई आफ्नो बच्चाको व्यवहार देखर चिन्ता लागेको छ ? अथवा दिक्क लागेको छ ? बाइबलले हामीलाई कसरी बच्चाहरुको अनुशासन गर्न सिकाउँदछ ?

  • साँचो आराधना कसरी हुन्छ ? भाग- २

    07/09/2022 Duration: 34min

    के आज हामीले बुझेको आरधाना वचन सुन्नु र भजन गाउनु मात्र आरधाना हो यो एउटा आरधानाको भाग हो तर अझै हामीबाट प्रभुले चाहानु भएको साँचो आरधाना आफ्नो जीवन नै बलिदानको रुपमा सुम्पिनु साँचो आरधाना हो । 

  • एकतामा ठूलो सामर्थ हुन्छ ।

    02/09/2022 Duration: 25min

    जब मण्डलीमा विस्वासीहरु एकतामा अधि बढदै जान थाल्छौ तब परमेश्वरको आसिष हामी माथि बर्सन थाल्दछ ।

  • साँचो आराधना के हो? भाग-१

    31/08/2022 Duration: 29min

    के सत्य अाराधना भजनमा,संगितमा,र भावनामा सिमित छन?उहाँले खोज्नुभएको सत्य अाराधना के हो र हाम्रो जिवनबाट कस्तो अाराधना चाहानुहन्छ?

  • परमेशवरले उहाँको योजना जान्न कस्तो धैर्यता खोज्नुहुन्छ?

    26/08/2022 Duration: 26min

    जब हामी उहाँको बचनको धार्मिकतामा धैर्य गार्छेौ सबैकुरामा त्सको असल प्रतिफल पाउन सकिन्छ।

  • ईसाइ के हो ?

    24/08/2022 Duration: 29min

    किन आज मानिसहरु ईसाइ जिवनलाई एउटा धर्मको रुपलेमा मात्र हेर्ने गरेको पाइन्छ ? के बाइबललाई धर्मको रुपमा लिन साकिन्छ ?

  • परमेश्वरले किन हामीलाई ख्रीष्टमा चुन्नु भयो ?

    19/08/2022 Duration: 32min

    परमेश्वरले आज हामीलाई ख्रीष्टमा बोलाउनुको एउटै कारण भनेकै हाम्रो जीवनबाट उहाँको महिमा हुनलाई हो ।

  • ईसाइ के हो ? भग-१

    16/08/2022 Duration: 33min

    के साच्चै मानिसहरुले दाबी गरेको (युरोप) (अमेरिका) (बेलायत) (जरमन) बाट ख्रीष्टियान ( ईशाई) सुरुवात भएका हुन?के ख्रीष्टियानहरु अथवा (ईशाइहरु) गोरा (बिदेशी) जातिबाट अाएका हुन? के गोरा(बिदेशी) जाति सबै सत्य ईशाई हुन?

page 10 from 26