Shanti Timilai

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 235:32:27
  • More information

Informações:

Synopsis

Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Episodes

  • अात्मको नयाँ पन मा हिडनु ( पाठ १)

    27/02/2018 Duration: 31min

    के परमेश्वर को बिधिहरु तपाईको लागी एउटा गहरुङगो भारी जस्तै भएको छ ? के संगती जाने तपाई को लागी एउटा वाध्यता जस्तो भएको छ ? अाज हामी परमेश्वर लाई सेवा गर्ने प्रेरणा को बारे मा सिक्दैछौ र अाउनुहोस हामी संगै अध्यन गर्नुहोला ।

  • सुसमाचार सुनाउने काम को लागी अवशेकता कुराहरु ।

    23/02/2018 Duration: 29min

    येरुशलेम मा भएको मण्डली कसरी जनसंख्या र अात्मिक रुप मा बढ्यो ? र वर्तमान काल मा कसरी हामी ले मण्डली लाई वृद्धि गराउन सक्छौ ? यि प्रश्नहरु को उत्तर पाउनलाई कृपया अाज को भाग सुनेर साथ दिनुहोला ।

  • के व्यवस्था पाप हो ?

    20/02/2018 Duration: 24min

    के व्यवस्थाले मानिसहरुलाई धर्मि ठहरयाउनसक्छ ? र मानिस को जिवन मा परमेश्वरको व्यवस्था को उद्देश्या के छ ? र किन हाम्रो पाप को वारेमा जान्न को निम्ती एउटा असल कुरा हो ? अाउनुहोस अाज यि प्रश्नहरु को छलफल गर्दे प्रवचन बाट सुन्नेछौ ।

  • उहाँको योजना मण्डली लाई स्थापित गर्ने ।

    16/02/2018 Duration: 38min

    कसरी हाम्रो मण्डली को जनसंख्या लाई बृद्धि गर्न सक्छौ ? र के मण्डली को जनसंख्या बृद्धि गर्नलाई परमेश्वर को योजना र हाम्रो योजना मा कस्तो फरक छ होला ? अाज हामी यि प्रश्नहरुको उत्तर बाईबल बाट हेर्नेछौ र सुन्नेछौ ।

  • पाप बाट को स्वतन्रता ।

    13/02/2018 Duration: 23min

    जे कुरा म गर्न चाहान्छु म किन गर्दिन ? र पापबाट को स्वतन्रता भनेको के हो ? अाज हामी यि प्रश्नहरु को बारेमा सुन्नेछौ, कृपया शन्ती तिमीलाई पोडकाष्ट अन्तसम्म सुनेर हामीलाई साथ दिनुहोला ।

  • पवित्र आत्माको भरपूरी र अन्य भाषाहरु भनेको के हुन?

    09/02/2018 Duration: 37min

    पवित्र आत्माको भरपूरी भनेको के हो? अन्य भाषाहरु के के हुन्? र तिनीहरु कसरी एक अर्कोसंग सम्बन्धित छन्? के वर्तमान,समयमा पनि अन्य भाषाहरुमा बोल्नु साँच्चै मण्डलीको लागी एउटा सत्य आत्माको वरदान हो कि होईन? आजको “शान्ति तिमीलाई” पोड्कास्ट सुन्नुहोस र हामी संग्-संगै यि प्रश्नहरु को उत्तर खोजौं।

  • विश्वासी को जीवन मा भएको पाप ।

    07/02/2018 Duration: 27min

    के एउटा सत्य येशु ख्रीष्टको चेला निरन्तर रुपमा अझै अनुग्राह प्रश्स्त होस भनेर पाप मा जीउन सक्छ र ? अथवा हामी कसरी पाप को निम्ती मरिसकेकाछौं र येसले कसरी हाम्रो दैनिक ख्रीष्टियन जीवनलाई प्रभाव पार्छ ? यि प्रश्नहरुको उत्तर पाउनलाई कृपया हामीलाई सुनेर साथ दिनुहोला ।

  • तपाईँको व्यक्तित्व नैं तपाईँको पहिचान हो!

    02/02/2018 Duration: 28min

    मानिसहरु आफुलाई असल, धर्मि देखिनको निम्ति धेरै महेनत र प्रयात्न गर्छन, धर्मिक वस्त्रहरुद्वारा, अथवा असल बोलीवचन द्वारा। के यि कुराहरुले हामीलाई परमेश्वरको नजरमा एउटा धर्मि र विश्इवासयोग्य व्यक्ति को परिचय दिन्छ होला? आउनुहोस् हामीसंगैं यि प्रश्न र विचारहरुको बारेमा आजको "शान्ति तिमीलाई" पोड़कास्ट बाट सुन्दैं अध्यान गरौं। 

  • येशु ख्रिष्टको धार्मिकता बिना हाम्रो जिवन सुन्य छ ।

    30/01/2018 Duration: 33min

    मानिसहरु पाप छमा पाउन,र मुत्ति प्राप्त गर्न जस्तो सुकै धार्मिक कामहरु गर्न तयार हुन्छन, जस्तै पशु बलि गर्न,तीर्थ यात्रा धाउन, र बिभिन्न असल र धार्मिक काम गर्न । के उनिहरुले पक्कै पाप बाट छमा पाए होलान त ? अथवा उनिहरुले साचो मुत्ति पाए होलान त? अाउनहोस यि प्रश्नहरुलाई बिचार गर्दे परमेशवर को वचन द्ववरा मनन गर्नुहोला ।

  • एकजना मानिस को पापद्ववरा को प्रभाव ।

    23/01/2018 Duration: 27min

    किन मानिस को मृत्यु हुन्छ ? र हाम्रो पापी स्वभाव काहँाबाट सुरुवात भएको हो ? र यो पापी स्वभाव ले कसरी अरु मानिसहरुमा प्रभाव पार्न सक्छ? अाज यि प्रश्नहरु को उत्तर पाउनलाई हामी संगै अध्धयन गर्दे सुनेर साथ दिनुहोला ।

  • के हामी परमेश्वरको अघि झुटो गवाई भन्न सक्छौ?

    19/01/2018 Duration: 29min

    के तपाई परमेश्वरको को अघि एउटा ईमान्दारी जिवन जिउनुहुन्छ? कसरी शैतान ले मण्डली लाई अक्रामण गर्दै छ? र यि अक्रमणहरु देखि कसरी हामी सुरक्षित बस्न सक्छौ ? यि प्रश्नहरु को उत्तर को निम्ती कृपया हामी संगै सुनेर साथ दिनुहोला ।

  • A Holy Spirit Filled Family: Part 1 of 2

    16/01/2018 Duration: 27min

    In todays society the family is on a continual downhill road to destruction. Everywhere you look there is division and arguing amongst families, in particular between children and their parents. Is there an answer to the poor situation of the family? Today on Shanti TImilai we are going to learn about what a Holy Spirit filled family looks like, and what the the Bible teaches about the roles between parents and their children.  

  • प्राथॆना ले हाम्रो जिवन परिवतॆन गछॆ ।

    12/01/2018 Duration: 25min

    प्राथॆना के हो? र प्राथॆना कसरी गरिन्छ ? र प्राथॆना ले हाम्रो जिवनमा कस्तो प्रकारको भुमिका खेल्दछ अनि प्राथॆना हाम्रो जिवन मा कति महत्वपुणॊ छ भन्ने बिषयमा अाज हामी सुन्नेछौ र चचॊ गॆनेछौ कृपया हामी संगै परमेशवर को वचन सुनेर साथ दिनुहोला ।

  • सतावट को समयमा हाम्रो प्रतिक्रीय ( Part 2 of 2 )

    05/01/2018 Duration: 34min

    के येशु ख्रीष्ट माथी विश्वस गारेमा धन वा स्वस्थ पाउँछौं ? वा विश्वासीहरुलाई सतावट र परिक्षाहरु अाईपर्दैनन् ? र यदि परिक्षा र सतावाटहरु अाईपर्छन् भने हाम्रो प्रतिक्रीय कस्तो हुनुपर्छ? अाज हामी शान्ति तिमीलाई पोड़कास्ट मा यि प्रशनहरु को उत्तर खोज्नेछौं र हामी संग-संगै अध्यान गर्नुहोला।

  • अन्नत को सुरक्षा ( Part 2 of 2)

    02/01/2018 Duration: 26min

    के तपाईलाई थाहँा छ तपाई संगा मुत्ति छ कि छैन? र मुत्ति पाएपछि मुत्ति गुमाउन सम्भव छ कि? अाज यि प्रशनहरुको उत्तर हामी संगै सुन्नुहोला र अध्धयनन गर्नुहोला ।

  • अात्मिक र शरिरीक अाशाहरु को भिन्नता ।

    29/12/2017 Duration: 26min

    के तपाई एउटा बिशवासी ब्यत्ति हुनुहुन्छ अथवा के तपाई येशु खि्ष्टलाई बिशवस नगारेको ब्यत्ति हुनुहुन्छ? तपाईले धेरै कुराहरुको प्राप्ति को निम्ती अाशा राख्नुहुन्छ होला जस्तै प्रशस्तै, धन सम्पति को निम्ती, उच्च शिक्षा हासील को निम्ती अादि । तर येशु खि्ष्टमा अाशा राखेमा कस्तो प्रकारको अाशा पाईन्छ त ? अाज हामी संगै यि प्रसनहरुको उत्तर खोज्दै अध्धयन गर्नुहोला ।

  • राजा अाउदैहुनुहुन्छ ।

    22/12/2017 Duration: 33min

    हाम्रो शन्ती तिमीलाई पोडकाष्ट को परिवार बाट याहँाहरुलाई ख्रिष्टमासको शुभकामना । र येशु ख्रिष्ट किन जन्मनुभयो र उहँाको जन्मले मानिसहरुको जिवनमा कस्तो किसीमको भिन्नता ल्याएको छ ? आज यि प्रशन र विषयहरु लाई लिएर हामी संगै अध्धयन गर्नुहोला ।

  • अन्नत को सुरक्षा ( Part 1 of 2 )

    19/12/2017 Duration: 28min

    के तपाईलाई थाहँा छ तपाई संगा मुत्ति छ कि छैन? अथवा के मुत्ति पाएपछि मुत्ति गुमने समभब छ होला ? अाज यि प्रशनहरुको उत्तर हामी संगै, सुन्नुहोला र अध्धयन गर्नुहोला ।

  • पशाचताप किन गर्नुपछॆ ?

    15/12/2017 Duration: 34min

    के तपाई स्वगॊ को राज्यमा जान तयारी हुनुहुन्छ ? यदि हुनुहुन्छ भने कसरी तयारी गर्नुभयो ? र पशाचतापले हामीलाई तयारी गनॆमा कुन भुमिका खेल्दछ ? अाउनुहोस अाज हामी यि प्रशनहरुको उत्तर परमेशवरको जिवित वचन बाट खोज्नेछौ र सुन्नेछौ।

  • धर्मी ठहराउने विश्‍वास के हो ?

    12/12/2017 Duration: 26min

    के तपाईँ धर्मी हुनुहुन्छ ? के तपाईले मुक्‍ति पाउनुभएको छ? यदि छ भने कसरी तपाई धर्मी ठहरिनुभयो वा कसरी तपाईले मुक्‍ति पाउनुभयो, आज को पोड़काष्ट मा हामी संगै यि प्रशन र विषयहरु को वारैमा अध्यन गरौं।

page 24 from 28