Synopsis
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episodes
-
किन हामीलाई मुक्ति चाहिन्छ?
08/01/2020 Duration: 14minअाज धेरै मानिसहरु मुक्ति को विषयमा अन्योलमा परेको देख्छौ किन? के मानिसलाई मुक्ति को खाचो छ ? र किन मानिसलाई मुक्ति को खाचो छ ?
-
पवित्र अात्मा को हुनुहुन्छ? (Part-1)
08/01/2020 Duration: 13minके परमेश्वरको पबित्र अात्मा शक्तिमा मात्र सिमित छ? उहाँको चरित्रहरुले हाम्रो ईसाई जिवनमा कस्तो भुमिका खेल्द छ ? यि प्रश्नहरुको जवाफ सुन्नलाई अाजको भाग सुन्नेछौ।
-
के मुक्ति गुम्न सक्छ?
13/12/2019 Duration: 14minहामीले विश्वासद्वारा अनुग्राहले मुक्ति पाईसकेपछि,हामी पाप गर्छौ भने के मेरो मुक्ति गुम्नसक्छ? कसले हाम्रो मुक्ति सुरक्षित राख्नुहुन्छ? यि प्रश्नहरुको वारेमा बचन वाट सुन्नेछौ।
-
के शारीरिक चङगई पाऊनु भनेको मुक्ति पाऊनु हो?
09/12/2019 Duration: 13minके शारीरिक चङगई पाऊनु भनेको मुक्ति पाऊनु हो? के तपाईले येशु ख्रिष्ट बाट चङगई पाऊनुभएको छ? कसरी तपाईले मुक्ति पाऊनुभएको छ?
-
सर्मपित ईसाई हुनलाई चुकाउनुपर्ने मुल्य ।
08/11/2019 Duration: 33minकुनै महत्वपुर्ण कुरा पाउन चाहानुहुन्छ,तपाईले गुमाउनु पनि पर्छ? तपाईका निम्ती वहुमुल्य थोकहरु के परमेश्वरको निम्ती महत्वपुर्ण छन होला? ख्रिष्ट को निम्ती कुन महत्वपुर्ण कुरा हरु त्यगनु पर्छ?
-
परमेश्वरको सत्य गुणहरु।
05/11/2019 Duration: 24minके तपाईले अाज साचो परमेश्वरको गुणहरु थाहँा पाउनुभएको छ ? जसले परमेश्वरको गुणहरुलाई जान्ने ईच्छ गर्दछ त्यो व्यक्तिले परमेश्वरलाई भेटाउन सक्दछ।
-
वरदान का कीसिम।
01/11/2019 Duration: 33minके तपाईले अाफनो वरदान थाहँा पाउनुभयो? के तपाईले पाएको वरदान प्रयोग गार्देहुनुहुन्छ?
-
येशु ख्रिष्टलाई पछ्याउनुको हाम्रो मु्ख्य प्रेरणा के हो?
30/10/2019 Duration: 20minतपाई कसलाई पछ्याउने व्यक्ति हुनुहुन्छ, येशु ख्रिष्टलाई वा मानिसलाई?तपाईको मु्ख्य विश्वासको जग के हो? यि प्रश्नहरुको उत्तर हामी परमेश्वरको वचन सुनेर खोज्नेछौ।
-
प्रार्थना के हो? प्रार्थना किन खाचो छ ?
25/10/2019 Duration: 25minप्रार्थनाले हामीलाई कसरी सामार्थ मिल्दछ ? चुनौतीलाई सामना गर्न प्रार्थनाले हामीलाई कसरी साहेता गर्छ? यि प्रश्नहरुलाई हामी अाजको प्रवचन बाट सुनेर छलफल गर्नेछौ।
-
परमेश्वर मा पाईने अान्न्द कस्तो छ?
24/10/2019 Duration: 21minतपाईको जिवनमा कस्तो प्रकारको सन्तुष्टी र अान्न्द को खोजी मा हुनुहुन्छ? के तपाईले चाहानुभएको त्यो सन्तुष्टी र अान्न्द पाउनुभएको छ, अथवा अझै त्यसको भरोसा मा हुनुहुन्छ?
-
हे मेरो प्राण परमप्रभुको प्रशंसा गर।
22/10/2019 Duration: 24minके मेरो प्राणले परमप्रभुको खोजी गर्न सकेको छ ? उहाँको उपस्थीति मा के-के कुरा लुकिएको छ?
-
परमप्रभुको भय मान्नुपर्छ ।
15/10/2019 Duration: 22minपरमेश्वर किन उहाँको भयमा जिएको चाहानुहुन्छ? उहाँको भयमा जिउँदा हाम्रो अात्मिक जिवनमा कस्तो उन्नती देख्न सकिन्छ? अाज हामी यो प्रशनहरुको बिषयमा छलफल गर्नेछौ।
-
येशु ख्रिष्टलाई बप्तिस्मा लिन किन अवशेकता थियो ?
14/10/2019 Duration: 16minयेशु ख्रिष्टको बप्तिस्माले के देखाउँछ? पानी को बप्तिस्मा के हो?
-
येशु ख्रिष्ट संसार मा किन अाउनुभयो ?
01/10/2019 Duration: 25minके येशु संसार मा धर्म सिकाउन अाउनुभएको को ? अथवा हामीलाई पाप वाट वचाउन अाउनुभएको हो ?
-
विश्वासी जिवन मा किन संकष्ट अाईपर्छ ?
30/09/2019 Duration: 28minविश्वासी जिवन भनेको शान्ति र अान्नदमय जिवन हुनुपर्ने होईन र तर झनै विश्वासीहरु को जिवन मा किन संकष्ट र अशान्ति अाईपर्छ होला ?
-
जाग वस मण्डली ।
27/09/2019 Duration: 25minके तपाई उहाँको दोस्रो अागमन को वाटो हेरि विश्वास मा जिउनुभएको छ ? के हामी त्यो दिन को निम्ती खुशी छौ?
-
तपाईको अात्मिक छेत्र मा अादि चल्दा काहँा जानुहुन्छ ?
25/09/2019 Duration: 22minतपाईको अात्मिक जिवन मा अादि चल्दा कसकाहँा सहायता लिन जानुहुन्छ? के तपाई समस्या वाट भागने विश्वासी हुनुभएको त छैन?
-
साचो पश्चताप कस्तो हुनुपर्छ?
24/09/2019 Duration: 21minके हामीलाई विश्वास गर्नु अघि पश्चताप गर्नु अवशेक छ? यदि छ भने किन अवशेक छ ?
-
के मसंगा विश्वास छ ?
20/09/2019 Duration: 26minकिन परमेश्वरले विश्वास मा काम गर्नुहुन्छ ? के हाम्रो लागी विश्वास महत्वपुर्ण छ होला ? अाज हामी यि प्रश्नहरुको विषय मा छलफल गर्नेछौ।
-
हाम्रो मण्डली मा उपस्थीत हुनु को मुख्य उद्देश्य के हो ?
15/09/2019 Duration: 24minम चर्चमा अथवा संगती मा के का निम्ती जान्छु ? मेरो चर्च मा जानु को मुख्य प्रेराणा के हो ? अाउनुहोस हामी संगै परमेश्वर को वचन सुन्दै आशीषित होअौ।