Sbs Nepali -

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 101:18:39
  • More information

Informações:

Synopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodes

  • Copped a fine? Here's what you need to do to pay it and avoid the hefty consequences of non-compliance - अस्ट्रेलिया बुझ्नुहोस्: 'फाइन' आयो अब के गर्ने?

    05/04/2023 Duration: 07min

    Fines are monetary penalties for breaking the law. Ignoring a fine comes with significant ramifications, no matter where you live in Australia. - अस्ट्रेलियामा कानून उल्लङ्घन गरेका कतिपय घटनामा 'फाइन' वा जरिमाना गर्ने गरिन्छ। जरिमाना समयमा नर्तिदा वा यसलाई बेवास्ता गर्दा यसका अनेकन् परिणाम हुने भएकाले अस्ट्रेलियाका जुनसुकै स्थानमा बसेको भए पनि जरिमाना तिर्नु अनिवार्य छ।

  • The Melbourne Cup: The horse race that captivates and divides Australia - मेलबर्न कप: ‘अस्ट्रेलियालाई नै रोक्ने घोडा दौड प्रतियोगिता’ किन छैन विवाद रहित?

    29/10/2022 Duration: 06min

    The Melbourne Cup is Australia’s most famous horse race. While it has historically attracted huge crowds, it also raises questions over the ethics and practices of the racing industry, its treatment of animals and influence on problem gambling. - लाखौँ मानिसको मन जित्न सफल र ‘अस्ट्रेलियालाई नै रोक्ने‘ विश्व चर्चित घोडा दौड प्रतियोगिता विवादरहित भने छैन।

  • Playing your part for the planet: Recycling correctly in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: रिसाइकल गर्न मिल्ने फोहरलाई कसरी छुट्याउने?

    13/07/2022 Duration: 07min

    Australians produce 74 million tonnes of waste each year, of which only 60% is recycled. Studies have shown that confusion and lack of knowledge around recycling is compromising our efforts. - अस्ट्रेलियामा बर्सेनि करिब ७ करोड ४० लाख टन फोहर उत्पादन हुन्छ र त्यस मध्ये करिब ६० प्रतिशत रिसाक्लिङ वा पुन: प्रसोधनका लागि जाने गर्दछ।

  • "It is important for everyone to know our story": A film about Australia's Bhutani Community - ’हाम्रो कथा सबैले थाहा पाउन जरुरी छ’: अस्ट्रेलियाको भुटानी समुदायमाथि आधारित वृत्तचित्र

    11/03/2022 Duration: 05min

    "Thank You, Australia" is a documentary on Nepali-speaking Bhutani refugees who have settled in Australia. We spoke with Netra Dulal, the director and producer on the hardships of community refugee camps to life in Australia. - साउथ अस्ट्रेलियाको टु स्टार स्टुडियोले नेपाली भाषी भुटानी शरणार्थीहरूको कथा बोकेको "थ्याङ्क यु अस्ट्रेलिया" नामक वृत्तचित्र युट्युबमा सार्वजनिक गरेको छ। समुदायको शरणार्थी शिविरका कठिनाइ देखि, अस्ट्रेलियाको जीवनसम्म समेटेको यस वृत्तचित्रका निर्देशक तथा निर्माता नेत्र दुलालसँगको कुराकानी सुन्नुहोस्।

  • ‘Uncle, another idiot trapped’: Rajeev Bhusal's 'honest' film - ‘मामाजी, एउटा चु*!$या फस्यो नि’: राजीव भुसालको ‘ईमान्दार’ फिल्म

    25/03/2019 Duration: 11min

    Last year Sydney filmmaker Rajeev Bhusal tried to be a "superhero" by cooking noodles in a microwave, without waking up his flatmates. Bhusal is now back with a short film about how educational consultancies in Australia are tricking some Nepali students. - गए वर्ष आफ्ना फ्लाटमेटलाई डिस्टर्ब नगरी माइक्रोवेभमा चाउचाउ पकाउँदै “सुपर हिरो” बन्न चाहेका सिड्नी फिल्म निर्माता राजीव भुसालले अहिले विद्यार्थीहरूलाई “ठग्ने” केही शैक्षिक परामर्शदाताहरूको चरित्र प्रस्तुत गर्ने प्रयास गरेका छन्।

  • Mahakavi Devkota and others should not be compared: Padma Devkota - महाकविसँग मेरो तुलना ठीक होइन: पद्म देवकोटा

    15/11/2018 Duration: 17min

    Padma Devkota himself is a prominent name in Nepali Literature. But he doesn't consider himself to be a poet and thinks it's wrong to compare him with the most celebrated poet, playwright and novelist Laxmi Prasad Devkota. - महाकवि लक्ष्मीप्रसाद देवकोटाका पुत्र पद्म देवकोटा आफैँ पनि एक साहित्यकार हुन्। तर अझै पनि आफूलाई कविको रूपमा देख्न नसकेको बताउने पद्म देवकोटा लक्ष्मीप्रसाद देवकोटासँग आफूलाई तुलना गर्नु सही नहुने बताउँछन्। महाकवि पुत्र पद्म देवकोटासँग हामीले गरेको पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्

  • ‘Life is not perfect but giving up is not an option’: Champion Bodybuilder Prakriti Shrestha - जीवन ‘पर्फेक्ट’ छैन तर म हार मान्दिन: बडी बिल्डिङ च्याम्पियन प्रकृति श्रेष्ठ

    11/03/2018 Duration: 09min

    Besides working as an IT consultant, Prakriti Shrestha is also a co-founder of two small businesses and a champion bodybuilder. With so much physical and mental pressure on her every day, how does she keep herself motivated? Here's what Prakriti Shrestha told SBS Nepali. - सिड्नी निवासी प्रकृति श्रेष्ठ एक बडी बिल्डिङ च्याम्पियन रहनुका साथै आइटी सल्लाहकार र दुई साना व्यवसायको सञ्चालकको रूपमा पनि कार्यरत रहेकी छिन्। दैनिक रूपमा यस प्रकारको शारीरिक र मानसिक दबाब बाट आफूलाई प्रभावित हुन नदिन उनले अपनाउने उपाय के हो त? प्रकृति श्रेष्ठले एसबीएस नेपालीसँग गरेको कुराकानी।

  • How to lodge your tax return in Australia? - अस्ट्रेलियामा आफ्नो ट्याक्स रिटर्न कसरी गर्ने?

    26/06/2016 Duration: 07min

    As the 2015 to 2016 financial year comes to an end, it's now time to get your financial records in order so you can lodge a tax return. To help in the process, the Australian Tax Office provides support systems to better understand how to complete a tax return. Sameer Ghimire has more details. - २०१५ - २०१६ आर्थिक वर्ष अन्त्य हुन लाग्दा टैक्स रिटर्न गर्न आफ्नो आय र व्यय विवरण संकलन गर्ने समय भएको पनि भएको छ। यसको लागि तपाईंलाई सहयोग गर्न अस्ट्रेलियाई कर कार्यालय द्वारा विभिन्न सेवाहरु प्रदान गर्दछ। थप रिपोर्ट समीर घिमिरे बाट।

page 42 from 42