Sbs Nepali -

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 57:48:03
  • More information

Informações:

Synopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodes

  • SBS Nepali Australian News Headlines: Monday, 26 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २६ मे २०२५

    26/05/2025 Duration: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Nepali actor in Australia pays tribute to Rajesh Hamal - राजेश हमाललाई ‘ट्रिब्युट’ दिने अस्ट्रेलियाका कलाकार

    25/05/2025 Duration: 20min

    Sydney-based filmmaker and actor Rajeev Bhusal's new short film "If I Was Rajesh Hamal" is a dedication to Nepali actor Rajesh Hamal. Bhusal spoke to SBS Nepali about his latest and upcoming projects and shared his perspectives on Australian and Nepali cinema. - आफैँले निर्देशक, निर्माता र नायकका भूमिका निभाउँदै ‘शर्ट फिल्म’हरू बनाउँदै आएका सिड्नीका राजीव भुषालले हालै ‘इफ आइ वाज राजेश हमाल’ नामक छोटो फिल्म सार्वजनिक गरेका छन्। यो लगायत अस्ट्रेलिया र नेपालका चलचित्र उद्योगबारे सिड्नीका फिल्मकर्मी तथा कलाकार भुषालसँग एसबीएस नेपालीको कुराकानी सुन्नुहोस्।

  • एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, २६ मे २०२५

    25/05/2025 Duration: 02min

    अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian weather update: Sunday, 25 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, २५ मे २०२५

    24/05/2025 Duration: 02min

    Australian weather update for Sunday, 25 May 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • गजल सुन्ने होइन त?

    24/05/2025 Duration: 14min

    अस्ट्रेलियाको व्यस्त जीवनमा साहित्य सिर्जनाले केही हदसम्म राहत दिलाउने सर्जकहरू बताउँछन्। गजल र अन्य कृतिहरू लेख्ने प्रेरणा, नेपाली समुदायमा साहित्य प्रतिको रुचि र महिला सहभागिताबारे मे महिनामा मेलबर्नमा सम्पन्न भएको गजल मुशायरा २०२५ कार्यक्रमका आयोजक र सहभागीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

  • राष्ट्रिय स्वयंसेवक सप्ताह सन् २०२५: ‘समाजलाई दिएको योगदानलाई सम्झेर आत्मसन्तुष्टि प्राप्त गर्न सकिन्छ’

    23/05/2025 Duration: 04min

    अस्ट्रेलियामा प्रत्येक वर्ष १९ देखि २५ मे लाई राष्ट्रिय स्वयंसेवक सप्ताहका रूपमा मनाउने चलन छ। यो वर्ष स्वयंसेवक सप्ताहको मूल नारा ‘कनेक्टिङ कम्युनिटी’ राखिएको छ। एकले अर्कोलाई जोड्दै समुदायलाई बलियो बनाउन स्वयंसेवकहरूले खेल्ने भूमिकालाई यस पटक सम्झना गरिँदै छ। तर पछिल्ला वर्षहरूमा अस्ट्रेलियामा स्वयंसेवकहरू घट्दै गएको बताइँदै गर्दा, समाजका लागि आफ्नो सिप र समयको नि:शुल्क योगदान गर्ने मानिसहरूलाई सहयोग गर्न सरकार समक्ष आह्वान पनि भएको छ। स्वयंसेवकका रूपमा अस्ट्रेलियन समाजमा योगदान पुर्‍याइरहेका एक नेपालीभाषी स्वयंसेवक बिष्णु घिमिरेसँग कुराकानी सहितको एक रिर्पोट।

  • अस्ट्रेलिया बुझ्नुहोस्: बाढी र आँधीबेहरी पछि कसरी पुनर्स्थापित हुन सकिन्छ?

    23/05/2025 Duration: 09min

    पछिल्लो समय अस्ट्रेलियाले बारम्बार तीव्र आँधीबेहरी र बाढीको सामना गरिरहेको छ। जसका कारण समुदायलाई यस्ता घटना पछि पुनर्स्थापना हुन वा पहिलेकै अवस्थामा फर्कन लामो यात्रा तय गर्नु पर्ने देखिन्छ। वर्षा वा बाढीको जोखिम कम भएपछि सुरक्षित रूपमा घर फर्कन, सरसफाइ र आवश्यक सहयोग कसरी प्राप्त गर्ने त? अस्ट्रेलिया बुझ्नुहोसको यो भागमा विपदमा चाल्नु पर्ने कदमका बारेमा विज्ञहरूले बताएका छन्।

  • SBS Nepali Australian weather update: Saturday, 24 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, २४ मे २०२५

    23/05/2025 Duration: 02min

    Australian weather update for Saturday, 24 May 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • Community events update: Spelling competition, spiritual festival and Everest Day - सामुदायिक कार्यक्रम अपडेट: हिज्जे प्रतियोगिता, आध्यात्मिक महोत्सव र सगरमाथा दिवस

    23/05/2025 Duration: 02min

    Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

  • The federal coalition splits- why, and what it means - किन टुट्यो लिबरल र नेश्नल बीचको गठबन्धन?

    23/05/2025 Duration: 06min

    The federal coalition has split, with the National and Liberal parties unable to reach an agreement. However, on Thursday, both sides announced that agreement talks had resumed. - गत मे ३ को सङ्घीय निर्वाचनमा हार बेहोरेपछि, लिबरल र नेश्नल बीचको गठबन्धन अन्ततः औपचारिक रूपमा टुट्यो। नेश्नल पार्टीका नेता डेभिड लिटलप्राउडले अबका दिनमा सिद्धान्तका आधारमा एक्लै बस्ने र लिबरलसँगको सहकार्यमा नजाने घोषणा गर्दै सहयतात्रामा ब्रेक लगाएका थिए। तर, दुवै दलका नेताहरूले अगामी दिनमा सहकार्यको सम्भावनालाई खुला नै राखेका छन्। रिपोर्ट सुन्नुहोस्।

  • SBS Nepali Australian News Headlines: Friday, 23 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २३ मे २०२५

    23/05/2025 Duration: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • सुपरएनुएसनबारे बुझाइ र प्रयोग

    22/05/2025 Duration: 06min

    सुपरएनुएसनको बुझाइबारे नेपाली भाषीसँगको कुराकानी र यो बचतलाई कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे आर्थिक सल्लाहकार विश्वास भट्टराईसँगको कुराकानी सुन्नुहोस्।

  • एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, २३ मे २०२५

    22/05/2025 Duration: 01min

    अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

    22/05/2025 Duration: 05min

    रुसमाथि ब्रिटेन र युरोपेली सङ्घको संयुक्त प्रतिबन्ध, पापुवा न्यु गिनीमा दुई दशक पछि फेरी देखा पर्‍यो पोलियो र अस्ट्रियाका जेजे युरोभिजन २०२५ का विजेता लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

  • अस्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा प्यालिएटिभ हेरचाह

    22/05/2025 Duration: 05min

    यो वर्ष नेशनल प्यालिएटिभ केयर सप्ताह ३०औँ वर्ष प्रवेश गरेको छ। ‘तपाईँको योजना के छ?’ भन्ने नारा सहित सुरू भएको सप्ताहको उद्देश्य जीवनको अन्तिम चरणमा कसरी संवेदनशील र गरिमामय हेरचाह गर्न सकिन्छ भन्नेबारे छलफल सुरु गर्नु हो।

  • के जागिरका लागि हुने छनौट प्रक्रियामा एआइ प्रयोग हुनुपर्छ?

    22/05/2025 Duration: 07min

    अहिले अस्ट्रेलियाका करिब दुई तिहाइ संस्थाहरूले रोजगारीको प्रक्रियामा एआइको प्रयोग गरिरहेको बताइँदै गर्दा यसको प्रयोगसँगै भेदभावको जोखिम बढेको भन्दै चासो पनि बढेको छ।

  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २२ मे २०२५

    22/05/2025 Duration: 06min

    आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Thursday, 22 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, २२ मे २०२५

    21/05/2025 Duration: 01min

    Australian weather update for Thursday, 22 May 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • न्यु साउथ वेल्स रिजनलमा गर्भपतन सेवा पहुँच सुधार गर्ने विधेयक पारित, संसदमा बहस

    21/05/2025 Duration: 08min

    न्यु साउथ वेल्सको ग्रामीण क्षेत्रमा गर्भपतनको पहुँच सुधार्ने प्रस्तावित विधेयक राज्य संसदमा पारित भएसँगै तीव्र बहस र भावनात्मक प्रतिक्रिया देखिएको थियो। सन् २०२४ अगस्टमा क्युइनबियन अस्पतालले एक महिलालाई तय गरिएको गर्भपतनको दिन नै सेवा दिन अस्वीकार गरेपछि ग्रीन्स सांसद अमाण्डा कोनद्वारा यो विधेयक प्रस्तुत गरिएको हो।

  • SBS Nepali Australian News Headlines: Wednesday, 21 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २१ मे २०२५

    21/05/2025 Duration: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

page 18 from 25