Sbs Nepali -

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 71:06:03
  • More information

Informações:

Synopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodes

  • एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, २४ जुलाई २०२५

    23/07/2025 Duration: 02min

    अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • From Bhutan to Albury: Rimal brothers on life in refugee camps, mental health and literature - ‘जिन्दगीमा कहिलेकाहीँ हार्ने पो त मान्छे, आफ्नो गाँस अरूलाई सार्ने पो त मान्छे!’

    23/07/2025 Duration: 18min

    Born in Bhutan and raised in Nepal’s refugee camps for two decades, Meg Nath and Durga Prasad Rimal eventually made their way to Australia, where they now represent the Bhutanese community in Albury, a regional town in NSW bordering Victoria. SBS Nepali spoke with the Rimal brothers about their journey, challenges, mental health, autism, and the challenges faced by second-generation Bhutanese in Australia on the occasion of Refugee Week (June 15 to 21). - न्यु साउथ वेल्स र भिक्टोरियाको सिमानामा रहेको अल्ब्री निवासी मेघनाथ रिमाल र दुर्गाप्रसाद रिमाल दुवै जना भुटानमा जन्मेर नेपालमा २० वर्ष लामो शरणार्थी शिविरको बसाइ पछि संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको शरणार्थी उच्च आयोग, युएनएचसीआरको पहलमा पुनर्वासका लागि झन्डै दुई दशक अगि अस्ट्रेलिया आइपुगेका शरणार्थी हुन्। शरणार्थी सप्ताह (जुन १५ देखि २१)को अवसरमा रिमाल दाजुभाइसँग साहित्य, मानसिक स्वास्थ्य, अटिजम् र अस्ट्रेलियामा भुटानी शरणार्थीका दोस्रो पुस्ता बारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २३ जुलाई २०२५

    23/07/2025 Duration: 05min

    आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    22/07/2025 Duration: 06min

    Listen to the top Australian news from the last seven days. - प्रधानमन्त्री एन्थोनी आल्बानिजीद्वारा विपक्षी दललाई जनमतको कदर गर्न आग्रह, अस्ट्रेलियाका केही कर्मचारी सङ्गठन तीन दिन छुट्टी र हप्तामा चार दिन कामका लागि पहल गर्दै र समलिङ्गी प्रति नकारात्मक अभिव्यक्ति दिने एएफलका एक खेलाडी निलम्बित लगायत यस हप्तामा प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Wednesday, 23 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, २३ जुलाई २०२५

    22/07/2025 Duration: 02min

    Australian weather update in the Nepali language for Wednesday, July 23. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Tuesday, 22 July 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २२ जुलाई २०२५

    22/07/2025 Duration: 06min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Tuesday, 22 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, २२ जुलाई २०२५

    21/07/2025 Duration: 02min

    Australian weather update in the Nepali language for Tuesday, July 22. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Monday, 21 July 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २१ जुलाई २०२५

    21/07/2025 Duration: 06min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, २१ जुलाई २०२५

    20/07/2025 Duration: 01min

    अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • What are the withdrawal effects of antidepressants? A new review explores the issue - डिप्रेसनको औषधि छोड्दा के हुन्छ?

    20/07/2025 Duration: 10min

    A large systematic review has been released looking at antidepressant withdrawal symptoms. The meta-analysis examined the findings of 50 randomised controlled trials, involving 17,828 participants. The average age of the participants was 44, and 70 per cent were female. Health professionals in Australia say the review provides useful insights, and there is room for further research in this area. - एन्टिडिप्रेेसेन्ट औषधीको प्रयोग रोक्दा हुने ‘वीथ्‌ड्रअल’ लक्षणहरूलाई लिएर झन्डै १८ मानिसहरू सहभागी भएको एउटा बृहत् प्रणालीगत समीक्षा सार्वजनिक गरिएको छ। अस्ट्रेलियामा कार्यरत स्वास्थ्यकर्मीहरूले उक्त समीक्षालाई उपयोगी बताएता पनि थप अनुसन्धान गरिनुपर्नेमा जोड दिएका छन्।

  • 'अन्तिम हिउँ': नेपालबाट आएका स्कूले विद्यार्थीको अस्ट्रेलियालाई सन्देश

    20/07/2025 Duration: 10min

    गत आइतवार, १३ जुलाईमा न्यु साउथ वेल्सको बार्डियामा रहेको नेपाली भाषा विद्यालय, पाठशाला अस्ट्रेलियाले आफ्नो दोस्रो साधारण सभा सम्पन्न गरेको छ। कार्यक्रममा भाषा विद्यालयका विद्यार्थीसँगै नेपालबाट आएका काठमान्डू प्रज्ञा कुञ्ज स्कूलका विद्यार्थीहरूले पनि आफ्नो प्रस्तुति दिएका थिए। उक्त क्रममा 'अन्तिम हिउँ' शीर्षकको नाटक प्रस्तुत गर्दै नेपालबाट आएका बालबालिकाले भ्यागुताको बिहे गरिदिएर जलवायु परिवर्तन बारे सन्देश दिएका थिए। यसै क्रममा काठमान्डू प्रज्ञा कुञ्ज विद्यालयका विद्यार्थी, नाटकका निर्देशक टङ्क चौलागाईँ र पाठशालाका निवर्तमान अध्यक्ष प्रकाश बस्ताकोटीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

  • Indra Ban’s Australian Story (Part 8): Meeting Nepali Crown Prince Dipendra Shah in Sydney - इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ८): युवराज दीपेन्द्रसँग सिड्नीमा भेटघाट

    19/07/2025 Duration: 10min

    Indra Ban came to Australia back in 1975 and went on to become the first Nepali to receive the Medal of the Order of Australia (OAM). Over the past 50 years, she’s played a big role in guiding and supporting the Nepali community here. In this 10-part special series, we’ll hear about her journey and experiences in Australia. In this eighth episode, Indra Ban spoke to SBS Nepali about the visit of Nepal’s then Crown Prince Dipendra Shah to Australia during the 2000 Sydney Olympics. - सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा बन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्‍याउने काम गरेकी छिन्। दश अङ्कको विशेष पोडकास्ट शृङ्खला अन्तर्गत यो आठौं भागमा चाहिँ, इन्द्रा बनले सन् २००० को सिड्नी ओलम्पिकको बेला नेपालका तत्कालीन युवराज दीपेन्द्र शाह अस्ट्रेलिया आउँदा भएका केही रमाइला अनि बिर्सन नसकिने अनुभवहरू बारे एसबीएस नेपालीसँग चर्चा गरेकी छिन्।

  • Six charged over alleged armed robbery in Chermside’s Nepali jewelry store; investigations continue - ब्रिस्बेनको नेपाली गहना पसल लुटपाटका कथित आरोपीहरू पक्राउ परेको क्वीन्सल्यान्ड पुलिसको भनाई

    19/07/2025 Duration: 15min

    Detectives from the Queensland Police charged five men and a teenage boy in relation to the alleged armed robbery of a Chermside business last month. The police allege that on Tuesday, June 10, shortly after 5 pm, a group armed with hammers, metal bars and wearing masks, entered a Gympie Road jewellery store. They also say investigations are ongoing into a potential link to an armed robbery in Lutwyche a month earlier, on Thursday, 8 May. As inquiries continue, anyone with information is asked to contact police on 131 444 or Crime Stoppers on 1800 333 000. Meanwhile, a 52-year-old man has been charged with break and enter offences at a Hurstville shop last week. The NSW Police also states that inquiries are ongoing into an alleged grocery store theft in Granville in June. Nepali community members and business owners have raised concerns with SBS Nepali following these incidents. - गए दुई महिनाको अवधिमा क्वीन्सल्यान्ड तथा न्यु साउथ वेल्समा गरेर कूल चारवटा नेपाली पसलहरूमा कथित चोरी र लुटपाटका घटनाहरू भएका छन्।

  • एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, २० जुलाई २०२५

    19/07/2025 Duration: 01min

    अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • How is alcohol regulated and consumed in Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: अस्ट्रेलियामा मदिरा सेवन बारे कस्ता नियमहरू छन्?

    19/07/2025 Duration: 08min

    In Australia, alcohol is often portrayed as part of social life—especially at BBQs, sporting events, and public holidays. Customs like BYO, where you bring your own drinks to gatherings, and 'shouting' rounds at the pub are part of the culture. However, because of the health risks associated with alcohol, there are regulations in place. It’s also important to understand the laws around the legal drinking age, where you can buy or consume alcohol, and how these rules vary across states and territories. - अस्ट्रेलियामा रक्सीलाई प्राय सामाजिक जीवनको भागका रूपमा चित्रण गरिन्छ- विशेष गरी खेलकुद कार्यक्रम र सार्वजनिक बिदाका दिनहरूमा। तर रक्सी सेवनले व्यक्ति र परिवारमा पार्न सक्ने गम्भीर हानिका बारेमा पनि बुझ्नु उत्तिकै जरुरी छ। अस्ट्रेलियामा मदिरा नियन्त्रणका लागि जटिल कानूनहरू छन्। यसको आपूर्ति र बेचबिखनसँगै कहाँ र कहिले सेवन गर्न मिल्छ भन्ने कुरा बुझ्नु पनि जरुरी छ। अस्ट्रेलिया बुझ्नुहोस् शृङ्खलाको यो अङ्कमा हामी अस्ट्रेलियाका राज्य तथा प्रदेश पिच्छे मदिरा सम्बन्धी नियमहरू कसरी फरक छन् भन्ने बारेमा चर्चा गर्दै छौ

  • अस्ट्रेलियाका बालबालिकाहरूलाई ‘सकर’ सिकाउन लागिपरेका एक पूर्व नेपाली राष्ट्रिय फुटबल खेलाडी

    18/07/2025 Duration: 10min

    नेपालको राष्ट्रिय फुटबल टोलिका पूर्व खेलाडी र अस्ट्रेलियामा पनि खेलमा सक्रिय रहँदै आएका जगजीत श्रेष्ठले मेलबर्न, क्यानबरा र एडिलेडमा बालबालिकाहरूलाई फुटबल तालिम दिँदै आएका छन्। विशेष गरी विद्यालय बिदाको समयमा बच्चाहरूलाई ‘ट्रेनिङ’ दिने आफ्नो योजना वर्ष भर नै निरन्तरता दिने लक्ष्य रहेको उनको भनाइ छ। पछिल्लो समय साउथ अस्ट्रेलियाको पारा हिल्स नाइट्स क्लबबाट नेसनल प्रिमियर लीग खेल्दै आएका श्रेष्ठसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

  • Tasmania election 2025: Who are Nepali speakers voting for? - टास्मेनिया निर्वाचन २०२५: नेपालीभाषीको भोट कल्लाई?

    18/07/2025 Duration: 09min

    Tasmanian voters are heading to the polls for the fourth time in seven years. Premier Jeremy Rockliff and Tasmanian Opposition Leader Dean Winter are set to go head-to-head in the election on Saturday, July 19. SBS Nepali spoke to Nepali and Bhutanese community members in the island state about their priorities for this election. - टास्मेनियामा पछिल्लो सात वर्षभित्रको चौथो राज्य निर्वाचन शनिवार, जुलाई १९ मा हुँदैछ। सन् २०१४ देखि सत्तामा रहेको राज्यको लिबरल पार्टीका वर्तमान प्रिमियर जेरेमी रक्लिफको प्रमुख प्रतिस्पर्धीका रूपमा टास्मेनियन लेबर पार्टीका डीन विन्टर उठेका छन्। यसपालिको निर्वाचनमा कस्ता प्राथमिकताहरूलाई ध्यानमा राखेर भोट हाल्दै हुनुहुन्छ र नयाँ सरकारबाट रहेका अपेक्षाहरूबारे राज्यका नेपाली र भुटानी समुदायका सदस्यहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

  • Weekly Nepali Update: Foreign currency limit raised for Nepalis travelling overseas - साप्ताहिक नेपाल अपडेट: विदेश भ्रमणमा जाने नेपालीहरूलाई अब ३,००० अमेरिकी डलर सटही सुविधा

    18/07/2025 Duration: 07min

    Listen to this week’s top stories from Nepal. - नेपाल सरकारले विदेश भ्रमणमा जाने नेपालीहरूले लैजान पाउने रकमको सीमा बढाएर ३,००० अमेरिकी डलर पुर्‍याएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा उक्त रकम बढाइएको हो। यो लगायत पछिल्लो सात दिनका नेपालका समाचार सुन्नुहोस्।

  • Causes and consequences: Do we all have the capacity for hatred? - SBS Examines: के हामी सबैमा घृणा गर्ने क्षमता छ?

    18/07/2025 Duration: 06min

    In this new series, Understanding Hate, we unpack the forces driving division, and ask what it takes to protect social cohesion. - एसबीएस एग्जामिन्सको यो नयाँ अङ्कमा हामीले समाजमा बिभाजन ल्याउने कारणहरु खोतल्दै, समाजिक सद्भाव कायम गर्न आखिर के चाहिन्छ भनेर प्रश्न गर्दैछौँ।

  • सामुदायिक अपडेट: अस्ट्रेलियाको कुन ठाउँमा के-कस्ता नेपाली कार्यक्रमहरू आयोजना हुँदैछन्?

    18/07/2025 Duration: 05min

    अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता आयोजना हुने केही नेपाली सामुदायिक कार्यक्रमहरू बारे एक अपडेट।

page 12 from 30