Sbs Nepali -
‘The flood hit me within just one minute’: A survivor recalls the devastation - 'एक मिनेट भित्रमा मलाई बाढीले भेटिहाल्यो'
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:10:22
- More information
Informações:
Synopsis
Sushil Dongol says he was cooking at home when he got a phone that a flood was coming. Within moments, the water was far more powerful than he had expected. The 28-year-old from Betrawati, Nuwakot, was swept away but survived after being thrown onto higher ground. Our Nepal correspondent Pratichya Dulal spoke with Sushil Dangol about the floods. Listen to the first part of the conversation. Warning: This content may be distressing for some listeners. - अगिल्लो सप्ताह, मध्य नेपालस्थित भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीमा नुवाकोट वेत्रावतीका स्थानीय बासिन्दा सुशील डङ्गोल केही बेर बगे। खाना पकाउँदै गर्दा बाढी आउँदै छ भन्ने पूर्व सूचना आफूले पाएको बताउने उनी अनुमान भन्दा ठूलो बाढी आएको बयान गर्दै त्यसले घरभन्दा केही माथिको गह्रामा लगेर फ्याली दिएका आफू जीवितै रहेको सुनाउँछन्। स्थानीय रूपमा एक चालकको रूपमा कार्यरत २८ वर्षीय सुशील डङ्गोलसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गर्नुभएको कुराकानीको पहिलो भाग सुन्नुहोस्। नोट: यस सामाग्रीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ।Disclaimer: We would li