Sbs Nepali -
Have you considered a career in translating and interpreting? - अस्ट्रेलिया बुझ्नुहोस्: दोभाषे र अनुवादक बन्नका लागि तयारी कसरी गर्ने?
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:11:40
- More information
Informações:
Synopsis
Have you ever considered using your bilingual skills to assist others? A career in translating and interpreting might be for you. In Australia you can train for a TAFE certificate all the way to Master’s degree prior to getting certified. In this episode we help you navigate the pathway to becoming a qualified practitioner. - के तपाईँले कहिल्यै अरूलाई सहयोग गर्न आफ्ना द्विभाषिक क्षमताहरूको प्रयोग गर्ने बारेमा सोच्नुभएको छ? यदि सोच्नु भएको छ भने, अनुवादक र दोभाषेको करियर तपाईँको लागि उपयुक्त हुन सक्छ। अस्ट्रेलियामा प्रमाणित अनुवादक वा दोभाषे बन्नका लागि तपाईँले टेफको सर्टिफिकेटदेखि मास्टर्स डिग्रीसम्मको तालिम लिन सक्नु हुन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले यस पेशा अपनाउनका लागि आवश्यक तयारी र कदमहरूबारे विशेषज्ञहरूको सल्लाह र सुझावहरूको चर्चा गरेका छौँ।