Sbs Nepali -
Nepal in T20 World Cup: ‘A force to reckon with in international cricket!’ - नेपालको टी२० क्रिकेट विश्वकपबारे पारस खड्का: ‘यसपालि टेस्ट राष्ट्रलाई हराउने आशा’
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:14:00
- More information
Informações:
Synopsis
Nepal has begun its third T20 World Cup campaign with its first match against England on Sunday, February 8, 2026. The “underdogs” went down by four runs against two-time champions England, who posted 184 at Mumbai’s Wankhede Stadium. Ahead of the tournament, our Nepal correspondent Pratichya Dulal spoke with Nepal’s former captain and Cricket Association of Nepal Secretary Paras Khadka about the team’s prospects and expectations. - नेपालले आइतवार, आठ फेब्रुअरीदेखि इङ्ग्ल्यान्डसँगको खेलबाट टि२० विश्वकप २०२६ को यात्रा सुरु गरेको छ। भारतको मुम्बईस्थित वाङ्खेडे रङ्गशाला भएको खेलमा इङ्ग्ल्यान्डले बनाएको १८४ रनलाई पार गर्ने लक्ष्य बोकेको नेपाल चार रनले पराजित हुन पुगेको छ। टि२० फर्म्याटको यो १० औँ विश्वकपमा नेपालको यो तेस्रो सहभागिता हो। नेपालले पहिलो पटक विश्वकप खेल्दा उक्त टिमको कप्तान रहेका र हाल नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्कासँग नेपाली टोलीको सम्भावना र उक्त टिमबाट राखिएको अपेक्षाबारे नेपाल संवाददाता प्रतिक्षा दुलालले प्रतियोगिता सुरु हुनु अगि गर्नुभएको कुराकानी सुन्नुहोस्।