Sbs Nepali -
नेपाल अपडेट: गत सात दिन यताका समाचारहरू
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:06:58
- More information
Informações:
Synopsis
नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर सेवा प्रदायक कम्पनीहरूलाई सेताम्मे हिउँयुक्त हावापानी वा कुहिरोमा व्यावसायिक उडान भर्न निषेध गरेको लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।