Sbs Nepali -
SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:06:18
- More information
Informações:
Synopsis
Stay informed about the significant world events from the past week in Nepali language. - न्यूयोर्क सिटीका नयाँ मेयरमा जोहरान मम्दानी निर्वाचित, गाजामा शान्ति स्थापनाका लागि विभिन्न मुलुकका विदेश मन्त्रीहरू इस्तानबुलमा छलफल गर्दै र अफगानिस्तानमा भूकम्पमा परि कम्तीमा २० जनाको मृत्यु लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।