Sbs Nepali -
Why this mayor in Nepal is using bamboo to make his point - बाँसको संवर्द्धनमा लागि परेका नेपालका एक आन्दोलनरत मेयरसँगको कुराकानी
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:10:38
- More information
Informações:
Synopsis
The Mayor of Diktel Rupakot Majhuwagadhi Municipality Tirtha Raj Bhattarai, who initiated a peaceful protest on July 27 and subsequently went on a hunger strike, has reached an agreement with the Nepal government. The mayor had initiated a protest, demanding the promotion and use of bamboo and other locally produced materials. Nepal correspondent Prayas Dulal spoke to Tirtha Raj Bhattarai on Tuesday, July 29, before he was taken to the hospital after his health deteriorated. - स्थानीय कच्चापदार्थबाट बनेका सामाग्री प्रयोगका लागि कानून निर्माण लगायत माग राख्दै अनसनमा बसेका खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र नेपाल सरकारबिच केही दिन अगि सैद्धान्तिक सहमति भएको छ। ओली सरकारले ४५ दिनभित्र उक्त सहमती कार्यान्वयन गर्ने प्रतिबद्धता गत आइतवार, अगस्ट ३ मा गरेको हो। त्यसभन्दा अगि आइतबार, जुलाई २७ देखि भने मेयर भट्टराई सत्याग्रहमा बसेका थिए। आफ्ना माग सम्बोधन नभएको भन्दै उनले आन्दोलनको स्वरूप बदलेका थिए तर पछि स्वास्थ्य समस्या देखिएको भन्दै उनलाई बुधवार, जुलाई ३० मा अस्पताल लगिएको थियो। उनी