Sbs Nepali -

Is Australian tap water safe to drink?  - अस्ट्रेलिया बुझ्नुहोस्: धारामा आउने पानी कत्तिको पिउन लायक छ?

Informações:

Synopsis

Access to safe drinking water is essential, and Australia’s often harsh environment means that our drinking water supplies are especially precious. With differences in the availability and quality of drinking water across the country, how do we know if it’s safe to drink? In this episode we get water experts to answer this question and more.   - अस्ट्रेलियाको प्रायः कठोर वातावरणले गर्दा यहाँ पिउने पानीको आपूर्तिलाई विशेष महत्त्व दिइन्छ। अनि, पानीको स्रोत, वातावरणीय प्रभाव, वितरणका लागि प्रयोग गरिने पाइपलाइन र प्रशोधनका कारण पानीको उपलब्धता र गुणस्तरमा फरक पर्न सक्छ। तर, हामीले अस्ट्रेलियामा बस्दै गर्दा, धाराबाट आउने पानी पिउन लायक छ कि छैन भनेर चाहिँ कसरी थाहा पाउने त? अस्ट्रेलिया बुझ्नुहोस् शृङ्खलाको यो अङ्कमा हामी यसै विषयमा चर्चा गर्नेछौं।