Sbs Nepali -

मुगुबाट संसारलाई ‘लुकेको नेपाल’ चिनाउन लागि परेका दोर्जी कार्मारोङ

Informações:

Synopsis

दोर्जी कर्मारोङ मुगुको कार्मारोङ समुदायका एक कलाकार हुन् जसले थाङ्का चित्रकला, सङ्गीत, लेखन र युट्युबमार्फत आफ्नो संस्कृति अभिव्यक्त गर्दै आएका छन्। उनका चित्रहरूमा उज्याला रङ, स्पष्ट रेखा र प्राकृतिक दृश्यहरू देख्न पाइन्छ र उनी प्राय गरेर जनजीवन, आध्यात्मिकता र हिमाली भू–दृश्यहरू आफ्ना चित्रहरूमा उतार्ने गर्छन्। नेपाल लगायत बङ्गलादेश, भारत, सिङ्गापुर र भियतनाममा आफ्नो कलाको माध्यमबाट नाम कमाएका दोर्जे कार्मारोङसँह नेपाल संवाददाता गिरिश सुवेदीले गर्नुभएको कुराकानी सुन्नुहोस्।