Sbs Nepali -
Indra Ban’s Australian Story (Part 11): Looking back at 50 years in Australia - इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ११): आधा शताब्दीको अस्ट्रेलिया बसाइँ
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 1:35:26
- More information
Informações:
Synopsis
Indra Ban came to Australia back in 1975 and went on to become the first Nepali to receive the Medal of the Order of Australia (OAM). Over the past 50 years, she’s played a big role in guiding and supporting the Nepali community here. This special episode brings together all 10 parts of ‘Indra Ban’s Australian Story’. Tune in to hear her inspiring journey in one go. - सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा बन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्याउने काम गरेकी छिन्। दश अङ्कको विशेष पोडकास्ट शृङ्खला अन्तर्गत हामीले उनको अस्ट्रेलिया यात्रा, अस्ट्रेलियामा नेपाली समुदायको सुरुवाती दिनहरू, ओएएम सम्मान पाउँदाको अनुभव र महिला नेतृत्व लगायतका विषयहरूमा उनका कुराहरू सुनेका थियौँ। यो एपिसोडमा चाहिँ शृङ्खलाका सबै भागहरू एकैसाथ प्रस्तुत गरिएको छ। यी जस्तै अन्य प्रस्तुतीहरू हाम्रो वेबसाइट https://sbs.com.au/nepali मा गएर सुन्न सकिन्छ।