Sbs Nepali -
UN‘s ECOSOC presidency for Nepal: ‘Both opportunities and challenges’ - ‘चुनौती र अवसर दुवै’: संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्षमा नेपालको चयन
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:12:09
- More information
Informações:
Synopsis
The Nepali Ambassador to the United Nations, Lok Bahadur Thapa, was elected president of the Economic and Social Council (ECOSOC) in late July. Nepal correspondent Prayas Dulal spoke with Bishwo Bijaya Parajul, a former UN Resident Coordinator/Resident Representative for Myanmar and Zimbabwe, on this development. - संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्षमा नेपाल चुनिएको छ। परिषद्मा संयुक्त राष्ट्र सङ्घका लागि नेपाली राजदूत लोकबहादुर थापाले नेपालको प्रतिनिधित्व गर्दै छन्। नेपालको अध्यक्षतालाई प्रतिष्ठाको रूपमा हेरिँदै गर्दा संयुक्त राष्ट्र सङ्घका लागि म्यानमार र जिम्बाब्वेका लागि आवासीय संयोजक भएर काम गरेका विश्व विजय पराजुलीसँग नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।