Sbs Nepali -

साप्ताहिक नेपाल अपडेट: नेपालको राष्ट्रिय महिला टोली फिफा वरियताको ८७ औँ स्थानमा

Informações:

Synopsis

नेपाल नागरिकता दोस्रो संशोधन ऐन बारेमा राष्ट्रिय सभामा छलफल सुरु भएको, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई राखिएको कारागारमा आधारभूत सुविधा पर्याप्त नभएको राष्ट्रिय मानवअधिकार आयोगको भनाइ र फुटबलमा नेपालको राष्ट्रिय महिला टोली फिफा वरियताको ८७ औँ स्थानमा उक्लिएको लगायत नेपालका गत सात दिनका समाचार सुन्नुहोस्।