Sbs Nepali -
Weekly Nepal Update: Nepali national women’s team climbs to 87th place in latest FIFA rankings - साप्ताहिक नेपाल अपडेट: नेपालको राष्ट्रिय महिला टोली फिफा वरियताको ८७ औँ स्थानमा
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:06:12
- More information
Informações:
Synopsis
Listen to this week’s top stories from Nepal. - नेपाल नागरिकता दोस्रो संशोधन ऐन बारेमा राष्ट्रिय सभामा छलफल सुरु भएको, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई राखिएको कारागारमा आधारभूत सुविधा पर्याप्त नभएको राष्ट्रिय मानवअधिकार आयोगको भनाइ र फुटबलमा नेपालको राष्ट्रिय महिला टोली फिफा वरियताको ८७ औँ स्थानमा उक्लिएको लगायत नेपालका गत सात दिनका समाचार सुन्नुहोस्।