Sbs Nepali -
SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:06:25
- More information
Informações:
Synopsis
Stay informed about the significant world events from the past week in Nepali language. - युद्ध बिरामका बारेमा सहमति गर्न रुस र युक्रेनी प्रतिनिधिहरू बीच भेटवार्ता जारी, बङ्गलादेशमा एक सैनिक विमान दुर्घटना हुँदा कम्तीमा २७ जना मारिए र साङ्गीतिक समूह ब्ल्याक साबाथका प्रमुख गायक चर्चित अजी अज्बर्नको ७६ वर्षको उमेरमा मृत्यु लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।