Sbs Nepali -

अस्ट्रेलियामा नेपाली सामुदायिक रेडियो चलाउनेहरू भन्छन् ' रेडियोको महत्व घटेको छैन'

Informações:

Synopsis

रेडियो अझै पनि एक महत्त्वपूर्ण सञ्चार माध्यमका रूपमा नै रहेको अस्ट्रेलियाका केही नेपाली सामुदायिक सञ्चारकर्मीहरूले बताएका छन्। विश्व रेडियो दिवसको अवसरमा क्यानबेराबाट हिमांशु प्रधान र प्रदीप तिमल्सिना, भिक्टोरियाका तिलक पोखरेल, क्वीन्सल्याण्डका केशव शर्मा र नदर्न टेरिट्रीका नितेशराज पन्तसँग रेडियोको महत्त्व र अहिलेको समयमा यसको सान्दर्भिकताबारे गरेको कुराकानी सुन्नुहोस्। यो कुराकानी पहिलो पटक १८ फेब्रुअरी, २०२२ मा प्रकाशित भएको थियो।