Sbs Nepali -

Australia's social media ban: Mixed reactions in Nepali community - सोसल मिडिया प्रतिबन्ध: के भन्छन् अस्ट्रेलियाका नेपाली?

Informações:

Synopsis

Last November, Australia's federal parliament passed a law banning children under 16 from using social media, making it the first country worldwide to introduce such a measure. The law, which is said to be implemented by the end of this year, has sparked controversies throughout the country. Students and parents from NAV Bal Chautari South East Melbourne (a Nepali language school), and psychiatrist Dr Anupam Pokharel spoke to SBS Nepali about the possible impacts of this legislation. - गत नोभेम्बरमा अस्ट्रेलियाको सङ्घीय संसद्‌ले १६ वर्ष भन्दा कम उमेरका बालबालिकाले सोसल मिडिया चलाउन नपाउने एक कानून पारित गरेको थियो। विश्वमा नै यस प्रकारको कानून पारित भएको यो पहिलो अवसर हो। यो वर्षको अन्त्यसम्ममा कार्यान्वयनमा आउने भनिएको यो कानूनको पक्ष र विपक्षमा बहसहरू देशभर चलिरहँदा न्याभ बाल चौतारी साउथ इस्ट मेलबर्न (नेपाली भाषा स्कूल)का विद्यार्थी लगायत उनीहरूका अभिभावकहरू र यो कानून लागू हुँदा पर्न सक्ने मानिसक प्रभावबारे एकजना मनोचिकित्सक डा अनुपम पोखरेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।