Sbs Nepali -

'Fitness gave me a new life': Bodybuilder Rajani Shrestha - 'फिट्नेसले मलाई नयाँ जीवन दिएको हो': बडी बिल्डर रजनी श्रेष्ठ

Informações:

Synopsis

Rajni Shrestha is a successful sportswoman who has carved a unique path in bodybuilding and fitness. Despite starting her journey later than most, she has earned numerous medals for Nepal in international competitions. SBS Nepali spoke to Shrestha about her fitness journey. - रजनी श्रेष्ठ शारीरिक सुगठन तथा फिट्नेस अर्थात् बडीबिल्डङमा आफ्नो विशेष स्थान बनाउन सफल खेलाडी हुन्। निकै ढिलो यस क्षेत्रमा लागे पनि रजनीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालका लागि थुप्रै पदकहरू जितेकी छिन्। नेपाल संवाददाता प्रयास दुलालले खेलाडी रजनी श्रेष्ठसँग उनको सङ्घर्ष र सफलताका बारेमा गर्नुभएको कुराकानी सुन्नुहोस्।