Sabscast (sabeena Karki)

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 241:03:19
  • More information

Informações:

Synopsis

Podcast by SABSCAST (Sabeena Karki)

Episodes

  • यो माया भन्ने चीज कस्तो कस्तो, पौष २, २०७७

    17/12/2020 Duration: 50min

    --धेरै माया लग्छ तर भविष्य ऊ संग देखिन्न के गर्ने अब -सम्बन्धमा यो कुरा छ भने अरु जे आए अनि फरक पर्दैन (रोमान्टिक कथा) -यस्ता ५ कुरा जुन पार्टनर मा परिवर्तन गर्न सकिंदैन -के तिमीले आफ्नो आशीर्वाद गनेका छौ? Meet me on social media: facebook: www.facebook.com/sabeenakarki twitter: twitter.com/sabeenakarki?lang=en instagram: www.instagram.com/sabeenakarki_/ tiktok: www.tiktok.com/@sabeenakarki_

  • आत्मविश्वास १० गुणा यसरी बढाउनुस्

    13/12/2020 Duration: 18min

    के तपाईं आफ्नै क्षमतालाई प्रश्न गर्नु हुन्छ? मान्छेमाझ आफू कम मूल्यवान् जस्तो लाग्छ? आत्मविश्वास बढाउनु पर्छ जस्तो लाग्छ? यो सुन्नुस्: हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: facebook: https://www.facebook.com/sabeenakarki twitter: https://twitter.com/sabeenakarki?lang=en instagram: https://www.instagram.com/sabeenakarki_/ tiktok: https://www.tiktok.com/@sabeenakarki_

  • जब पनि आफैमा विश्वास टुट्छ, आँखा बन्द गरेर यो पूरा सुन्नुहोस्..|

    11/12/2020 Duration: 13min

    जीवनमा उतार चढाव त सबैको हुन्छ, उमंग र उत्साह कम हुनु, दुविधा पैदा हुनु स्वाभाविक हो। त्यस्तो बेला प्रेरणादायी भनाइहरु सुन्नुपनि अचूक उपाय बन्न सक्छ। सुन्नुहोस् ११ वटा त्यस्ता भनाइहरु तपाईंलाई उर्जा थपिदिने छन् कि?

  • यो माया भन्ने चिज कस्तो कस्तो, मङ्सिर २५, २०७७

    10/12/2020 Duration: 54min

    -नवविवाहितको सम्बन्ध सुन्दर बनाउन यी ७ उपाय -एकतर्फी मायाका साइड इफेक्ट -कतै उसको अन्तै माया त बसेन? थाहा पाउने तरिका -अपरचितले सिकाएको मायाको पाठ (मर्मस्पर्शी कथा) -के केटाहरुलाई केटीहरुभन्दा बढी पीडा हुन्छ?

  • राति सुत्नुअघि यी काम गर्नुहोस् | सोचे झैं हुनेछ जिन्दगी |

    08/12/2020 Duration: 15min

    सफलता हासिल गर्न बिहान समयमा उठ्नुपर्छ, बिहानीलाई व्यवस्थित बनाउनु पर्छ - भन्ने त हामीले सुन्दै आएका हौँ । तर रातिको समयलाई कम मूल्यवान मान्न मिल्दैन । यदि राति निदाउनुअघि यस्ता १० काम गरियो भने बिहानी त सुन्दर बन्छ नै, भोलिपल्ट पूरा दिन नै बेग्लै बन्न सक्छ। सुन्नुहोस त्यस्ता १० काम के के हुन्? के तपाईंले गरिरहनु भएको छ त?

  • यस्ता १० कुरा जुन अहिले गर्नुभएन भए जीवनभर पछुतो लागिरहने छ |

    08/12/2020 Duration: 13min

    जीवन छोटो छ भनिन्छ तर यसो सोच्दा जीवन लामो पनि छ। समय सदुपयोग गरे धेरै कुरा हासिल गर्न सकिन्छ। तर फेरि समय सधैं उस्तै नरहन सक्छ। तसर्थ बेलैमा केही कुरा गर्नैपर्ने हुन्छ ताकि भविष्यमा पछुतो नहोस्। हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: facebook: https://www.facebook.com/sabeenakarki twitter: https://twitter.com/sabeenakarki?lang=en instagram: https://www.instagram.com/sabeenakarki_/ tiktok: https://www.tiktok.com/@sabeenakarki_

  • यो माया भन्ने चिज कस्तो कस्तो, मङ्सिर १८, २०७७

    03/12/2020 Duration: 53min

    -आधुनिक समयमा यस्तो हुनुपर्यो सात फेरा -माया गर्नु र मन पराउनुमा १५ फरक -यस्ता ६ अवस्थामा उसलाई कसरी सम्हाल्ने -त्यो निलो स्कूटर (स्वीट कथा) -उसले फिर्ता दिई सबथोक एउटा कुरा बाहेक(विन्नर पोष्ट)

  • जीवनबाट यस्ता १० कुरा आजै delete गरिदिऔं यदि खुशी हुन मन छ भने!

    28/11/2020 Duration: 17min

    जीवन दिक्दारलाग्दो दूर्भाग्य र परिस्थितिले हुने होइन बरु नराम्रा बानी र नकारात्मक मानसिकताले हो। यदि त्यस्तो सोचाइ र बानी हटाउने हो भने जीवन परिवर्तन हुन सक्छ र त्यो सम्भव छ। सुन्नुहोस त्यस्ता १० बानीहरु जुन छन् भने आजैबाट हटाउने पथमा अघि बढौं। हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: facebook: https://www.facebook.com/sabeenakarki twitter: https://twitter.com/sabeenakarki?lang=en instagram: https://www.instagram.com/sabeenakarki_/ tiktok: https://www.tiktok.com/@sabeenakarki_

  • यो माया भन्ने चिज कस्तो कस्तो, ११ मंसिर, २०७७

    27/11/2020 Duration: 48min

    :यदि ऊसंग यी मध्ये आधा पनि गुण छ भने सम्बन्ध अघि बढाउन ढिला नगर्नुस! :हामीले अक्सर जीवनमा यस्ता तीन प्रकारका माया तीन व्यक्तिसंग भोग्नु पर्छ~! के तपाईंले यी तीन व्यक्ति भेट्नु भयो त? :तपाईं दुइजना एक अर्काको लागि बनेको हो भने यी १२ प्रश्नको उत्तर दिन सक्नु पर्छ! :मीठो चिया (स्वीट कथा) :एउटा नोटकपीले ल्याएको मोड (विन्नर पोष्ट)

  • खुशी कसरी हुने?

    20/11/2020 Duration: 12min

    जस्तो अवस्थामा पनि खुशी रहन सक्ने सरल तर शक्तिशाली तरिकाहरु!

  • यो माया भन्ने चिज कस्तो कस्तो, ४ मंसिर, २०७७,

    19/11/2020 Duration: 48min

    - बोरिङ्ग पार्टनरलाई रोमान्टिक कसरी बनाउने? -आधुनिक युगमा सम्बन्धको परिभाषा र महत्व कसरी परिवर्तन हुँदैछ? - १० वर्षपछि मेरो पार्टनरलाई उसको exले एउटा फोटोमा ट्याग गर्यो, त्यो हेरेर मलाई के के भयो? -मेरो सपनाको राजकुमार (मीठो कथा) -परिवार छोडेर विदेशमा बस्नेको मार्मिक कथा https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang=en https://www.instagram.com/sabeenakarki_

  • यो माया भन्ने चिज कस्तो कस्तो, कार्तिक २७, २०७७

    13/11/2020 Duration: 33min

    -इन्गेजमेन्ट गरेको ६३ वर्षपछि बिहे गरेको जोडीको रमाइलो कथा -arranged marriage गर्दै हुनुहुन्छ भने yes भन्नु अघि याद गर्नुपर्ने कुराहरु -आफूलाई मोटी भनेर अर्कै केटीसंग सम्बन्ध बनाएका श्रीमानसंग श्रीमतीले कसरी लिईन् भयङ्कर बदला (साँचो कथा) -right person पाएपछि केटाहरुले सोच्ने रोचक कुराहरु -long distance relationship को बारेमा तपाईंलाई कसैले नभन्ने केही कुराहरु -दिदीले भनिन् तलाई त बाटोमा भेट्टाएर ल्याएको, भाई त क्या दंग पर्यो (मनछुने कथा)

  • यो माया भन्ने चिज कस्तो कस्तो, कार्तिक २०, २०७७

    06/11/2020 Duration: 49min

    -यस्ता मीठा झूटहरु बोल्दा सम्बन्ध बन्छ झन् सुन्दर -कसरी थाहा पाउने उसले सम्मान गर्छ वा गर्दैन (लभ गेम) -यदि उसले सम्मान गर्दैन भने के गरेर त्यो सम्भव पार्ने १० उपाय -सपनामा ex लाई देख्नुको अर्थ के हो? -कसरी कसैले त्यति सिपालु तरिकाले घात गर्न सक्छ मैंले भोगेको कथा विन्नर पोष्ट

  • खुशी हुन मन छ भने आजैबाट यस्ता ११ कुरा गर्न बन्द गरौँ

    01/11/2020 Duration: 08min

    खुशी हुन नचाहने मानव को होला तर खुशी आफै आउने होइन। त्यो प्राप्त गर्न केही कार्य गर्नुपर्ने हुन्छ भने केही गर्नबाट रोकिनु पर्ने हुन्छ। सुन्नुहोस यस्ता ११ कुरा जुन निरन्तर गरिंदा हामीले आफूलाई खुशी हुनबाट वन्चित गराइ राखेका हुन्छौं। https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang=en https://www.instagram.com/sabeenakarki_/

  • यो माया भन्ने चिज कस्तो कस्तो, कार्तिक १३, २०७७

    30/10/2020 Duration: 46min

    -जब मायामा परिन्छ तब यस्ता ५ कुराको अनुभव अवश्य हुन्छ -इन्टरनेटमा भेटिएको मेरो माया (कथा) -धोका दिनेलाई दोश्रो मौका दिने कि नदिने? -शिव पार्वतीबाट आफ्नो सम्बन्धको लागि सिक्न सकिने ७ कुरा -मलाई निस्वार्थ माया गर्ने एक मात्र तिमी तर मैंले केही गर्ने सकिंन (विन्नर पोष्ट)

  • यो माया भन्ने चिज कस्तो कस्तो आश्विन २७, २०७७

    15/10/2020 Duration: 47min

    -के नबोलिकन बस्नु झगडाको समाधान हो? -यसरी नै माया गरौँ न है कथा -कतै माया कम हुँदै गएको त होइन -प्रिय मान्छेमा सबै गुण नहोस तर त्यो एक गुणले जित्छ -ब्यूटी पार्लरमा भेटिएको आदर्श जोडी विन्नर पोष्ट Connect with me/Send me screenshots here: www.facebook.com/sabeenakarki www.twitter.com/sabeenakarki www.instagram.com/sabeenakarki_

  • यो माया भन्ने चिज कस्तो कस्तो - आश्विन २२ , २०७७

    09/10/2020 Duration: 52min

    -उसले माया गर्छ वा गर्दैन कसरी थाहा पाउने? -सम्बन्ध विज्ञहरुले दिएका सात सुझाव -यदि मेरो बिहे अर्कैसंग भयो भने (मीठो कथा) -हाम्रो पहिलो झगडा अनि त्यसले सिकाएको पाठ (गजबको हसाउँने घटना) -'हे प्रिय स्मार्ट फोन छोडेर मलाई पनि समय देऊ न' (मोबाइल बढ्ता चलाउने मायालु लाई चिट्ठी )

  • कोरोना र भावना

    06/10/2020 Duration: 59s

    एक मिनेट अडियो!

  • सामाजिक संजाल -फूर्ति लगाउन होइन,अरुको स्फूर्ति बढाउन यसरी प्रयोग गरौँ

    05/10/2020 Duration: 09min

    तपाईं दिनको कति समय सोसल मिडियामा बिताउनु हुन्छ? कस्ता पोष्ट गर्नु हुन्छ? कस्ता पोष्ट बढी हेर्नु हुन्छ? एकचोटि यो सुनेर मनन गरौँ न है! राम्रो लाग्यो भने अरुलाई शेयर गर्नुहोला!

page 7 from 25