Synopsis
Podcast by SABSCAST (Sabeena Karki)
Episodes
-
Essence of Swosthani by Pradip Giri
10/02/2017 Duration: 11minRenowned intellectual Pradio Giri explains his version of Swosthani and it's uniqueness. Giri presumes the story is a literature piece scribbled to elaborate cultural richness of Kathmandu valley. Reciting the story for a month in winter is regarded as a childhood nostalgia.
-
-
स्वस्थानी वाचन, तीसौं अध्याय
10/02/2017 Duration: 10minचन्द्रावतीले बिस्तारमा आफ्नै भोगाइ, आफ्ना दर्द सुनाइछिन् र स्वस्थानी ब्रतको महिमाबारे वर्णन गर्छिन्
-
City Express Yo Maya Bhanne Chij Kasto Kasto, Feb 9th, 2017
09/02/2017 Duration: 29min-मायामा हुनहुन्छ भने नगर्नुस यस्ता कुरा पोस्ट - i love you भन्नु अघि ध्यान राख्नुस् यी कुरा -तपाईंको पिताबारे केही कुरा -जो बितेर गैसके उनीहरु अझैं निकट छन् भनेर थाहा पाउने संकेतहरु -एउटा सुन्दर कथा बसमा चढेकी केटीको -रिस मार्ने कविता -डेटमा जाँदा सोध्नुस् यस्ता प्रश्नहरु -विन्नर पोस्ट अनि नयाँ नेपाली रोमान्टिक गीतहरु
-
स्वस्थानी वाचन, उन्नंतिसौं अध्याय
09/02/2017 Duration: 09minचन्द्रावतीले स्वस्थानी माताको ब्रत गरिसकेपछि कसरी दुखबाट मुक्त हुन्छिन् र राजगृह प्रवेश गर्छिन् भन्ने बारेमा विस्तारमा वर्णन
-
स्वस्थानी वाचन, अठ्ठाइसौं अध्याय
09/02/2017 Duration: 11minचन्द्रावतीले दुखबाट मुक्त हुन स्वस्थानी माताको व्रत राखेको कुरा यस अध्यायमा वर्णन~
-
स्वस्थानी वाचन, सत्ताइसौं अध्याय
07/02/2017 Duration: 11minस्वस्थानी माताको निन्दा गर्दा चन्द्रावतीले कस्ता दुख झेल्नुपर्छ त्यसको बारेमा बिस्तारमा वर्णन !
-
केही कुरा चाहनु र त्यही कुरा पाउनुबीचमा धेरै खोला तर्नुको ऊर्जा र दूरी हुन्छ - Subin Bhattarai
07/02/2017 Duration: 06minIn this podcast Subin Bhattarai inspires you to to better in life! Do listen.
-
-
स्वस्थानी वाचन, पच्चीसौं अध्याय
05/02/2017 Duration: 06minगोमा ब्राम्हिणिका पुत्र नवराजको राज्याभिसेकको बारेमा वर्णन
-
स्वस्थानी वाचन, चौबिसौं अध्याय
04/02/2017 Duration: 11minश्री स्वस्थानी ब्रत कथाको प्रभावले गोमा ब्राम्हिणिका पुत्र नवराज टुप्लुक्क आइपुगे, श्रीस्वस्थानी ब्रत कथाको प्रसाद खाएर नवराज हिडें, त्यसबारे यस अध्यायमा वर्णन !
-
Nepathya's new song 'Sirfula'
03/02/2017 Duration: 02minSabscast brings you the latest release of Nepathaya's third single "Sirfula Siraima" from their upcoming album. You can download the full song through these mediums. Spotify - https://t.co/e8X2W0MGkU Itunes - https://t.co/dJWLOpEIdo Apple Music - https://t.co/CDRvwcE4dO Google Play - https://t.co/Kmu9vWqtyx Amazon - https://t.co/5QylnARLCp Deezer - https://t.co/7ZqdyLaX5K Sirfula is a lyrical travelogue which potrays the essence of the hills and mountains of western Nepal. The traveler here is none other than, Nepathya’s front man Amrit Gurung, and the story is from his travelogue of spring 2013.
-
स्वस्थानी वाचन, तेइसौं अध्याय
03/02/2017 Duration: 08minयस अध्यायमा स्वस्थानी व्रत कथा गर्दा गोमा ब्राम्हिणीले कस्ता शुभ फल पाएकी छिन् त्योबारेमा वर्णन!
-
मदनकृष्ण हरिवंशसँगको अन्तरंग कुराकानी
02/02/2017 Duration: 55minNepal's most respected comedians Madan Krishna & Haribansha had their session with renowned journalist Gunaraj Luitel during Nepal Literature Festival 2017 in Pokhara. The interview insights their four decades long bonding, ups and downs of their life, success and downfalls.
-
सोसल मिडियामा मख्ख पार्न लेख्छन् धेरैले तर मैलें चलाउने तरिका अलि फरक छ-Sahana Bajracharya's Podcast
01/02/2017 Duration: 03minShe's bold & beautiful beauty queen, Media personality Sahana Bajracharya. In this podcast she shares her experience with social media.
-
स्वस्थानी वाचन, एक्काइसौँ अध्याय
01/02/2017 Duration: 07minयस अध्यायमा आँखाबाट आँशु खसाल्दै डोलीमा छाडेर गोमा आफ्नो गृह जांदी भइन् बारेमा वर्णन!
-
स्वस्थानी वाचन, बीसौं अध्याय
01/02/2017 Duration: 14minयस अध्यायमा गोमाको कन्यादान गरिएको बारेमा वर्णन गरिएको छ!
-
श्रीपंचमी - विद्याकी देवी सरस्वतीको पूजा आराधना यसरी गर्ने (Shree Panchami Special Podcast)
31/01/2017 Duration: 06minया कुंदेंदु तुषारहार धवला, या शुभ्र वस्त्रावृता | या वीणावर दण्डमंडितकरा, या श्वेतपद्मासना || In this Podcast, Dr. Basudev Krishna Shastri shares the importance of Shree Panchami and the procedure to do Saraswati Pooja.
-
स्वस्थानी वाचन, अठारौँ अध्याय
31/01/2017 Duration: 09minयस अध्यायमा नागिनीहरुले स्वस्थानी व्रत गरि चाहेको कुरा पाएको कथाबारे वर्णन!
-
स्वस्थानी वाचन, सत्रौं अध्याय
31/01/2017 Duration: 11minयस अध्यायमा पतिव्रता धर्म हरण बारेमा वर्णन!