Sabscast (sabeena Karki)

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 241:03:19
  • More information

Informações:

Synopsis

Podcast by SABSCAST (Sabeena Karki)

Episodes

  • "राम" शब्द नै महामन्त्र हो-डा. शास्त्री

    05/04/2017 Duration: 07min

    "रामनवमी विशेष" कसरी गर्ने भगवान रामको पूजा? मन्त्रहरु के के हुन्? किन मनाइन्छ रामनवमी? सुन्नुहोस् ड़ा वासुदेव कृष्ण शास्त्रीलाई!

  • कुनै दिन त बोल न, स्मारिका!

    04/04/2017 Duration: 17min

    जसको आवाजमा सबै मन्त्रमुग्ध छन्। जो आवाजको दुनियाँका पर्याय छन्। जसलाई सुनेर धेरैले आवाजको पेशा चुनेका छन्। उनीहरु सबैको आशीर्वाद लाग्नेछ र एक दिन स्मारिका बोल्नेछिन्। उनलाई जन्मदिनको शुभकामना। (टाढा रहेकी छोरीको जन्मदिनमा सुमन खरेलको पत्र! सुन्नुहोस् उनकै आवाजमा!)

  • धुर्मुस-सुन्तलीलाई मिनेसोटाले दुई करोड जुटाई दियो

    04/04/2017 Duration: 07min

    धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको महोत्तरीको बर्दिवासमा रहेको एकिकृत नमुना मुसहर बस्तीलाई हस्तान्तरणको १० दिनबाँकी रहँदा अमेरिकाको मिनेसोटा राज्यमा रहेको नेपालीहरुको एक संस्थाले २ करोड १० लाख रुपैया सहयोग गरेको छ! सुन्नुहोस् सहयोग रकम हस्तान्तरणका लागि उक्त एसोसिएसनबाट नेपाल आउनुभएका एसोसिएसनका बोर्ड मेम्वर अनिल रायमाझीसंगको कुराकानी!

  • सुर्खेतमा चुनावको प्रचार प्रसार व्यापक

    03/04/2017 Duration: 08min

    देशभर चुनावको चहलपहल व्यापक भैरहेको बेला सुर्खेतको तयारी कस्तो छ? सुन्नुहोस् सुर्खेतबाट प्रभा राउतको पोड्काष्ट!

  • अचेत अवस्थामा महाभूल-हिसिला यमी

    03/04/2017 Duration: 02min

    "आदेश खारेज गर भन्न खोज्दा देश खारेज गर हुन गयो".. सुन्नुहोस् हिसिला यमीको पोड्काष्ट!

  • काठमाडौंमा हर्न बजाउन नपाइने!-डिआइजी मिङ्मार लामा

    03/04/2017 Duration: 09min

    नयाँ वर्ष २०७४ देखि काठमाडौँ उपत्यकामा चल्ने सवारी साधनले हर्न बजाउन पाउने छैनन् मात्रै दुई अवस्था बाहेक! सुन्नुहोस् सँग गरिएको छोटो अन्तर्वार्ता!

  • छोराछोरीलाई मुख्य भूमिकामा लिएर फिल्म बनाउँदैछु-अशोक शर्मा

    02/04/2017 Duration: 07min

    "हलिवुड, बलिवुड, यूरोपियन फिल्म क्षेत्रभन्दा पनि पहिले नेपाली फिल्मी क्षेत्र डिजिटल भएको हो!" सुन्नुहोस् कलाकार अशोक शर्माको पोड्काष्ट!

  • चुनावी चहलपहल (रुपन्देही)

    02/04/2017 Duration: 05min

    मुलुकभर स्थानिय चुनावको चहलपहल शुरु भैसकेको छ! सुन्नुहोस् रुपन्देहीबाट सुदीप भण्डारीले तयार पार्नु भएको पोड्काष्ट!

  • Yo Maya Bhanne Cheej Kasto Kasto, April 1st, 2017

    01/04/2017 Duration: 58min

    मायाकै यस्ता कुरा जसले लग्नेछ १ घण्टा अर्कै संसारमा.. एक्लै बसेर शान्त ठाउंमा आनन्दले सुन्नुहोला!

  • सुन्दर मानिस

    01/04/2017 Duration: 06min

    दिएर कसैको गोजी कहिल्यै रित्तिन्न । दिनु भनेको आफूबाट छुटेको रिँगरोडको बसजस्तै हो, कुरिरहे, घुमिफिरी त्यही ठाउँमा पुनः हामीलाई खोज्दै खोज्दै आइपुगिहाल्छ ।

  • हामी सरकारको मुख हो आँखा कान हो

    31/03/2017 Duration: 06min

    डेनमार्कका लागि अनुमोदित राजदूत युवनाथ लम्सालसंग को कुराकानी

  • १७ वर्षमै टाई गोजीमा हालेर आफ्नो बिजनेस

    31/03/2017 Duration: 08min

    ओमानका लागि अनुमोदित राजदूत शर्मिला पराजुली ढकालसंग को कुराकानी

  • Brisbane Flood

    30/03/2017 Duration: 04min

    Southeast Queensland can expect about a month’s worth of rain and NSW will be drenched with rain and battered with strong winds from this afternoon while authorities warn of flash flooding as the big clean-up continues. All schools in Queensland’s southeast corner have been ordered to close. More updates on that By Rupak Khadka all the way from Queensland, Australia.

  • लाइदेऊ न मायाले-प्रमोद खरेल

    30/03/2017 Duration: 04min

    Exclusive release of Pramod Kharel's new single "Laideu Na Mayale" ft Priyanka Karki. Have a listen, its a nice song!

  • यसरी म माथि पेट्रोल बम प्रहार भयो

    29/03/2017 Duration: 05min

    An unknown man hurled a molotov cocktail during the Free Students Union (FSU) elections at Ratna Rajya Laxmi Campus in Kathmandu on Tuesday, leaving three journalists injured in the attack. The petrol bomb was hurled at the group of journalists gathered to cover the FSU election. Kathmandu Post photographer Keshav Thapa and Onlinekhabar photographer Shreedhar Poudel were injured in the attack. Listen to the podcast of Photo Journalist Shreedhar Poudel

  • जिब्रो छेड्न तयार छुँ-बुद्धकृष्ण वागश्रेष्ठ

    29/03/2017 Duration: 04min

    निरन्तर आठ वर्षसम्म वैशाख २ गते मध्यपुर थिमिको बोडेमा मनाउने जिब्रो छेड्ने जात्रामा जिब्रो छेडाउँदै आएका जुजुभाइ बास श्रेष्ठले यसवर्ष जिब्रो नछेड्ने भएपछि मध्यपुरथिमिको बोडे-८ का ४५ वर्षका बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेड्न तयार भएका छन् । (फोटो:उज्यालो नेटवर्क)

  • एक समाजसेवी जसले सरकारी स्कूलको मुहार बदले

    29/03/2017 Duration: 12min

    विद्यालय भताभुंग थियो । ढुंगामाटोको गारो । जस्तापाताको छानो । शौचालय, खानेपानी थिएन ।’ तर अहिले दुईतले पक्की भवन । २७ कक्षाकोठा । २७ वटै सटर । प्रत्येक सटरमा सटरभित्रै छुट्टाछुट्टै कोठा, भान्साकोठा र शौचालय ।दुई शय्याको प्राथमिक उपचार कक्ष ।प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, लेखा शाखा, पुस्तकालय र प्रत्येक कक्षाकोठामा सीसी क्यामेरा जडान । लोभलाग्दो खेलमैदान । एकैपटक ६ बालबालिका खेल्न मिल्ने अस्ट्रेलियन पिङ । १ करोड २५ लाखमा निर्मित सभाहल । आधुनिक चमेनागृह । ५०/६० लाख रुपैयाँबराबरको सिभिल इन्जिनियरिङको ‘इक्वीपमेन्ट’ । सात लाख रुपैयाँ खर्चेर बनाइएका खानेपानीको बोरिङ ।

  • परिस्थितिले बनाएको जिन्दगी-कोच नरबहादुर कार्की

    28/03/2017 Duration: 18min

    परिस्थिति खराब छ भनेर गुनासो गरिरहनु हुन्छ भने तपाईंले सुन्नेपर्ने पोड्कास्ट! विश्वको सय प्रभावशाली कोचहरुमा नेपालका नरबहादुर कार्की पनि एक हुन् । समाज परिवर्तनका अभियन्ता कार्कीको नाम वल्ड एच आर अमेरिकी कंग्रेसले छानेको हो। उनले हालसम्म नेपालका ६५ जिल्लाका २ लाख भन्दा बढी मानिसहरुलाई जीवन कसरी जिउने भन्ने विषयमा प्रशिक्षण दिएका छन्।

  • ‘बूढो भइयो !

    27/03/2017 Duration: 07min

    कसैलाई पनि थाहा छैन उसको बाँच्ने उमेर कति हो । तर हरेकको अन्तरआन्तामालाई थाहा छ उसलाई बाँचुञ्जेल गर्न मन लागेको के हो ? हामी थाहा भएको कुरा पुरा गर्नतिर नलागेर थाहा नहुने कुराको अड्कल र अनुमानमा किन अल्झने ? उमेर त भ्रममात्र हो । एकदिन सबैको शरीर गल्छ, तर त्यही मानिसले केही गर्छ, जो हौसलाको दियो मुटुमा सधैँ बाल्छ................

page 21 from 25