Cin News

दलित सशक्तिकरण विधेयक सरकारले नल्याए निजी विधेयक ल्याउने सभापति परियारको प्रतिबद्धता

Informações:

Synopsis

दलित सशक्तिकरण विधेयक सरकारले नल्याए निजी विधेयक ल्याउने कर्णाली प्रदेश सभा मातहतको विधायन समितिका सभापति दानसिंह परियारले प्रतिबद्धता जनाउनु भएको छ ।