Sabscast (sabeena Karki)
स्वस्थानी वाचन, आठौँ अध्याय, माघ ६, २०७३
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:15:06
- More information
Informações:
Synopsis
यो अध्यायमा शिवका सेना र दक्ष प्रजापतिका सेना बीच घमासान लडाईं! वीरभद्र र कालीले दक्षको शिर काटेर यज्ञकुण्डमा हवन! दक्षकी श्रीमती विरणीले अति बिलौना गरेर आफ्ना पतिलाई जीवित गर्न आग्रह गर्छिन्! उनको शिर यज्ञकुण्ड होमिसकेको हुँदा जे छ त्यसैको टाउको जोडिदिने भन्दा बोकाको टाउको जोडिदिन्छन त्योपनि उल्टो पारेर!