Sabscast (sabeena Karki)
स्वस्थानी वाचन, बाह्रौँ अध्याय, माघ १०, २०७३
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:11:19
- More information
Informações:
Synopsis
मेनकाको गर्भबाट पार्वतीको जन्म, सानैदेखि शिवजी पति पाउँ भनेर पार्वतीले भक्तिमा मन लगाउछिन् तर यता नारदले भगवान बिष्णु र पार्वतीको विवाहको प्रस्ताव राख्छन्! कन्यादानको बखत पार्वती नदि तटमा गएर लुक्छिन्, त्यसपछिको बाँकी कथा १२औं अध्यायमा!