Sabscast (sabeena Karki)
स्वस्थानी वाचन, तेर्हौं अध्याय, माघ ११, २०७३
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:10:59
- More information
Informações:
Synopsis
यस अध्यायमा विष्णु भगवानका आज्ञा अनुसार पार्वतीले श्रीस्वस्थानीको ब्रत प्रारम्भ गरिन्, यता तपस्यामा लीन महादेवको ध्यान भंग गर्न इन्द्रको आज्ञाले कामबाण प्रहार गर्दा कामदेव भष्म हुन्छन्, अन्तत: छोरी पार्वतीलाई हिमालयले शिवजीको हातमा कन्यादान गरिदिन्छन्