Sabscast (sabeena Karki)
पूराना पीडा आँखाअघि आए, आँशु थाम्नै सकिंन- महेश्वर महर्जन
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:27:10
- More information
Informações:
Synopsis
कति नम्र, कति मिजासिला, अति सरल एवं मिहिनेती अनि सपना पूरा गर्ने त्यो दृढ संकल्प.. सुन्नुहोस् विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक विजेता महेश्वर महर्जनसँगको कुराकानी!