Sabscast (sabeena Karki)
शहर, साथी र सपना-खगेन्द्र, बुद्धिसागर र दयाहांग
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:52:09
- More information
Informações:
Synopsis
आफ्नो गाउँ छोडेर अपरिचित शहर, मनले देखेको सपना पूरा गर्ने ठूलो रहर, त्यो बालापन, ती साथीसंगी अनि संघर्षका कथा! सुन्नुहोस् जीवनको यात्रामा साथ दिने र छुट्टिने शहर, साथी र सपनाको निजी अनुभव बाँडदै लेखक बुद्धिसागर, अभिनेताद्वय खगेन्द्र लामिछाने र दयाहांग राई!