Sabscast (sabeena Karki)
मैले त पाइँन तर मेरा सन्ततिले आत्मसम्मानसाथ बाँच्न पाऊन्
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:39:07
- More information
Informações:
Synopsis
यो थर र जातमा त्यस्तो के छ? मानौं हामी सबैको थर नै परिवर्तन गरौं। दलित जति सबैले उच्च भनिएका थर राखौं। जस्तो घिमिरे, आचार्य। कसैले त गरेका पनि छन्। के समस्या समाधान हुन्छ? सुन्नुहोस दलित बुद्धिजीवी हीरा विश्वकर्मासंगको कुराकानी